शंकरप्रसाद खनाल, काठमाडौं, माघ १३ । माओवादीले हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्र थापाले गाएको गीत ‘घुम कर्णाली फर्की यताको…’ म्यूजिक भिडियो आज ललितपुरमा सार्वजनिक गरिएको छ ।पाटनको यलमाया केन्द्रमा स्व.पत्रकार थापाको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । थापाले दैलेखी देउडा भाकामा गाएको गीतको म्यूजिक भिडियो उनी मारिनु भन्दा केही बर्ष अगाडि छायांकन गरिएको थियो । म्यूजिक भिडियोमा कर्णालीको किनारमा बसेर थापाले गाएका एउटा मात्र गीत छ ।म्यूजिक भिडियोको निर्माण तथा निर्देशन पत्रकार ध्रुव बस्नेतले गरेका हुन् । सोही अवसरमा पत्रकार थापाको जीवनीमा आधारित बृत्तचित्र ‘न्यायको लडाई’ पनि प्रदर्शन गरियो ।पत्रकार थापाको माओवादीले अपहरण गरेको ४५ दिनमा हत्या भएको, हत्यापछि नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगको पहलमा शव उत्खनन् गरेका घटनाक्रमहरु वृत्तचित्रमा समेटिएका छन् ।त्यसैगरी पत्रकार थापाकी पत्नी लक्ष्मीले न्याय पाउन गरेको अथक प्रयासलाई पनि वृत्तचित्रमा समेटिएका छन् ।वृत्तचित्रको निर्माण तथा निर्देशन नेपालगञ्जका पत्रकारद्वय जनक नेपाल र नन्द देवकोटाले गरेका हुन् ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
मरी सकेको मान्क्षे को कति खान तलासी गरेको हो यात पिर्थबी नारायण साह जस्तै नेपाल एकीकरण गरेर नाम कमाको भय पो देरै गुण गान गाउनु तेसको मुद्दा को कारण देश कति नोक्सानी मा गैसक्यो थाहा छैन जहिले नि डेकेन्द्र डेकेन्द्र अरु जनयुध मा मरेको त मान्क्षे हैन जस्तै गरेछन चोर हरु
Hot debate. What do you think?
2511
2633
Yem जी, तपाइलाई सबै कुरा थाहा छ, हामीलाई थाहा पाउन दीनुहोस , जो सुकै मरेपनि .
मन परे हरियो, नपरे रातो
26
25
चिन्ता नलिए हुन्छ तिमि मर्दा तिम्र सन्तान हरु पनि नारोलान “तिम्रो कमेन्ट ले कस्तो मान्छे रैछौ थाहुंचा .थापा जी जतिको योगदान यो देश प्राती तिमि के तिम्रो सारा खानदान ले पनि दियोको छैन होला
मन परे हरियो, नपरे रातो
7
1
डेकेन्द्र ले निकै राम्रो नै जनयुद्धमा कांग्रेसे,र काएमालेको ,सेवा गरेकै रहेछ. काएमालेको मदन भण्डारीले केहिगरेको रहेनछ नेका र काएमाले लाइ बधाइछ.
Well-loved. Like or Dislike:
33
14
यम बहादुर ले भन्नुभाको १००% ठिक हो मेरो सहमति छ
यो कुरा मा
Well-loved. Like or Dislike:
61
33
mathi lekhne sathi lai salam 6 hamro des nepal ko daju bhai didi bahini le bujnu par6 k dekedra matrai man6e hio ??? hajarau man6e man6e mare ko 6 uini man6e haina??? ra mathi rato ma chinna laune sathi haru murkha hunupar6
Hot debate. What do you think?
55
139
यम जी अफुभालो त् जगत भलो ,तपाई जस्तै सबै चोर होलान र ????
जो जसलाई मरे नि ,मान्छे मरेको हो यथेस्ट प्रमाण फेला परे पछि
कारबाई हुनु पर्छ ! चाहे मावो बादी होस् या सर्खार्बदी मान्छे त् मान्छे
होनी ! फेरी चिनिएको अपराधीलाई माफी दिदा बदला को भावना लाई
पनि माफी दिन सक्नु पारोनि ??? मै ले मरे सहि अरुले अरुले मरे गलत कसरि हुन् छ !! हतियार संग मारामार हुनु र निहथ्ह मारिनु मा
फरक हुन्न र ??? अपराधी जोगउन मावोबादी नि येति लागि परेको होला ???????
Well-loved. Like or Dislike:
337
95
यहाको मृतात्माको चीर शान्तिको कामना निकृष्ट पापी हत्यारा हरुलाई कानून को कठघरामा ल्यैओस ..
Well-loved. Like or Dislike:
31
9
यो सबै घटना हुन गएको नेपाल को राजनीति पार्टी को कारण ले गर्दा नै हो ! हिंजु जनयुद्धको समयमा देश र जनता को लागि मर्न र मार्न पछि पर्नु हुन्दैन भन्दै सिकाउने पार्टी हरु आज फेरी किन र कसरि मारियो भन्दै बिगत जनयुद्ध मा भए गरेका घटना लाइ कोत्ताएर मानब अधिकार का कुरा लाइ लियर मुलुक लाइ दोन्द तिर धकल्दै छन् !नेपाली जनता लाइ पक्का ढाल जस्तो बनाएका छन् अब सत्य निरुपण मेल मिलाप आयोग गठन गरेर समस्याको समाधान खोज्नु पर्ने ठाउँ मा पुरानो घाउ लाइ कोत्त्याएर जनता लाइ फेरी रगत को होलि खेलाउने जनता मराउने आफ्नो स्वार्थ सिद्ध गर्ने दाउ मात्रै हो अरु केहि होइन ! मतलबी नेताहरु को कारण ले गर्दा नेपाल मा शान्ति न आउने भो !
Well-loved. Like or Dislike:
36
4
म यम जी को भनाई संग सहमत भैन | अरु जनयुद्धमा मरेका र मारिएकाहरु युद्धका बेला मारिएका हुन् तर डेकेन्द्र त एउटा निहथ्य पत्रकार थिए जसले दैलेखबाशीको खानेपानीको कुरा लिएर माओबादीसंग भेट्न गएका थिए | उनको उदेश्य राजनीतिक थिएन एउटा सामाजिक कामको सिलशिलामा मारिएका थिए | उनको काम र उदेश्य पृथ्बी नारायण भन्दा कम थिएन | लौता तपाइले डेकेन्द्रले जस्तो काम गरेर देखाउनुस त | हैन भने राम्रो कामलाई राम्रो भन्न सिक्नुस, आलोचना होइन यमजी |
Well-loved. Like or Dislike:
110
81
डेकेन्द्र हत्याकाण्डले माओबादिहरु कति क्रुर,अमानबिय हत्यारा रहेछन भन्ने कुराको उजागर गरेको छ/डेकेन्द्रको भूतले माओबादिको सस्तो लिएको छ/
Well-loved. Like or Dislike:
98
50
यम बहादुर तेरो घर को कोहि मान्छे वा तेरो बाउ आमा लाइ तेसरी मारेको भए तैले तेस्तो लेख्थिनस होला . पिडा पर्ने ले बुझ्छ, नपर्ने ले होइन .
Hot debate. What do you think?
101
97
“घुम कर्णाली यता” हो ! सायदै कर्णाली घुमेर यता आउन सक्ला तर स्व. पत्रकार डेकेन्द्र फेरि फर्केर आउने वाला छैन / उहाँको जिबनसंग आधारित वृत्तचित्र “न्यायको लडाई” को केहि अंश मैले पनि हेरे म अतिनै मर्माहित भए भनौ मनै रोयो / हामी मानब हो हामीमा बढी समबेदना हुन्छ, बढी दु:ख हुन्छ / कुनै पनि मृतु बिशेस गरि हत्या अतिनै दु:ख दायी हुन्छ / द्वन्द कालमा करिब १५ हजार मानिसहरुको हत्या भएको थियो त्यसमा प्रतेकको मृतुको क्षण हरुलाई यहाँ पर्दामा, कथामा उतार्ने हो भने कसैको कम्ति हुदैन सबैको उतिनै कारुणिक हुन्छ, सबैले मन रुवाउछ / आज जसरि डेकेन्द्र जी को परिवाहरु असहाय, बिचल्ली, दुखमा परेका छन त्यसरीनै अरु १५ हजार को परिवारहरु पनि गुज्री रहेका छन / उनीहरुलाइ सरकारले न्याय र क्षतिपूर्ति अबश्य दिनु पर्छ यसमा कुनै दुइमत छैन / किनकी १५ हजार बलिदानले करोडौं जनता र देशको खुशी सटिएको हो, देशको दरिलो जगलाई ईटाहरु हुन् / उहाहरुको बलिदानलाई हामीले सम्मान गर्नु पर्छ / त्यसरीनै डेकेन्द्र जी ले पनि देशलाई एउटा ईटा थप्ने महान काम गर्नु भएको छ / यस्तो महान त्याग र बलिदानलाई फौजदारी संज्ञा दिएर घोर अपमान गर्दै पत्रकार बन्धुहरु र केहि राजनीतिक दलहरुले आफ्नो मागी खाने भाड़ो र हतियार बनाउन खोज्दै छन यसमा मेरो घोर आपति छ /
Well-loved. Like or Dislike:
84
3
खबर्देर नेपाल मा फेरी एस्तो योद्धा होला बैध गधा फेरी सोझा सिधा जनता मर्न उदात ६ एस्त चोर फता जनमारा जनता लुट नेता लो पछाडी कोहि नाल्ग्नु होला मेरो अनुरोध ६ नेपाल मा योद्धा होइन विकास चियाको ६ ज नेपाल
Well-loved. Like or Dislike:
24
5
फेरी पनि म यहाँ comment लेख्न चाहन्छु ओम गुरुङ ले मेरो कमेन्ट म सहमति हुनुहुन्न रअरु थुप्रै साथीले र उहाले लेख्नु भाछ अरु सबै जनयुद्ध को बेला मरे रे डेकेन्द्र चाहि हैन त्यो म मान्छु डेकेन्द्र लडाईको मैदान मा मरेको हैन ल भन्नु साथि अहिले को मुल्ल्यांकन अनुसार १५००० म़ा १४९९९ चाहि युद्ध मैदान म़ा मरेको हुन् हैन त /? पिठीउमा घास को भारि लिएर युद्ध मा जान्छन त ? जंगलमा लोटाम़ा पानि लिएर युद्ध मा जान्छन त? एउटा गर्भ बती आइमाइले हतियार लिएर लड्न जान सक्छ त ?२/४ जना मिलेर गफ चुटी रहेको बेला कसैले आएर गोलि थोक्दा उनीहरु चाही युद्ध म़ा मरेका हुन्छन हैन त साथि ? येस्ता धेरै घटना छन् तर डेकेन्द्र लाइ धेरै hilight गरियो बाकि चाही दबाएर राखिएको छ हत्यारालाई कारबाही गर्नु हुन्न भन्न्न खोजेको हैन साथि एउटालाई केन्द्र मा राखेर अरुलाई दबाएर राखन मिल्दैन पछि नराम्रो हुन्छ दबाएर बसेकोले नि उम्कने ठाउँ खोज्छ , एउटा परिवालाई हसायेर बाकि लाइ रुआउन मिल्दैन डेकेन्द्र डेकेन्द्र भनेर उ फर्केर, जिउदो हुदैन
Well-loved. Like or Dislike:
107
17
तिम्रो काम नै क छ र ? जुन पनि विदेओ मा कमेन्ट गर्नु बाहेक . विदेश मा भाडा मजना फुर्सद पयोकी क्यानाडा नेपाल मा कमेन्ट गर्ने हतार हुन्छ जस्तो छ. साथि ले बरु मुख मात्र नचलाएर देश को लागि केहि काम पनि गरे अलि राम्रो हुन्थ्यो कि . नत्र अलि लाज लग्नु पर्ने हो जता ततै कमेन्ट गर्न
मन परे हरियो, नपरे रातो
6
0
यम जी तपाइको कुरा साचो हो तर कसलाई कसले मरेको भन्ने कुराको
पर्मनित गर्नु होसना !!!! हामी पनि तपाइको सपोर्ट गर छौ !!!
तर केहि पनि प्रमाण न भेटि कसरि कारबाई गर्नु !!!मरेको होकी होइन नि ?? बेला भए पछि सबको पालो औ छ !! होसियार हत्यारा !!
हुनत यो काण्डले सबै हत्यारा को मुटु कामको छ !!!
Well-loved. Like or Dislike:
147
11
यो घटना लाई कति लम्बहेको हो? एसले त नेपाली बीच झगडा को बाताबरण निम्तौछा. यो Babu ram को सरकार ढाल्ने छल मात्रै हो
मन परे हरियो, नपरे रातो
10
81
धन्यवाद यम जी, तपाइले बल्ल सपुत नेपालीको मनको कुरा लेख्नुभयो | तपाइको यो पछिल्लो कुरामा म सहमत छु तर पहिलो संग होइन | डेकेन्द्र थापा त एउटा उदाहरण मात्रै हुन्, देशमा तेस्ता कयौ हत्याहरु छन् | राजनीतिक कारण मार्नेले त शहिदको दर्ज पाउछन् तर डेकेन्द्र जस्ता मारिएका अरु निर्दोषहरुले के पाएका छन्? न्याए दिलाउन खोज्दा पनि प्रसासनबाट हस्तछेप हुन्छ | त्यसकारण सकेसम्म सबै मुद्धालाई डेकेन्द्रकै तरिकाले अनुसन्धान हुनुपर्दछ | येदि डेकेन्द्रको कुरालाई ढाकछोप गर्न खोजियो भने त्यस्त हजारौ हत्याहरु सेलाउछन् | तेसैले हामीले दैलेखबाशीलाइ साथ् दिनु पर्छ | डेकेन्द्रको कुरालाई येदि राजनीतिक मुद्धा बनाउन खोजे तेस्को बिरोध गर्नु पर्छ | निर्दोष जनताको हत्या गर्ने गराउने चाहे कांग्रेस एमाले वा माओबादी नेपाली सेनाका पदाधिकारी जो सुकै हुन् सबैलाई प्रचलित कानुन अनुसारको कारबाही हुनुपर्छ भन्ने मेरो कुरा हो | तेसैले डेकेन्द्रको कुरामा बिरोध होइन साथ दिनुस |
Well-loved. Like or Dislike:
36
17
म ओमजी को भनाइ प्रति पूर्ण समर्थन गर्छु ./ किन कि एस्तो हत्या सरकार बाट होस् या माओबादी तर्फबाट होस् न्यायिक छानबिन हुनुपर्छ / हामीले देखि हाल्यो बेलायतमा कर्नेल लामालाइ समातियो /
येसैले सम्पूर्ण कुराको निस्पकक्षय रुपमा छानबिन हुनु पर्छ/
मन परे हरियो, नपरे रातो
1
2
मलाई त आचाम्मा लग६ मान्छे हरु नेपाल मा अजै किन राजनीतिक ढल को पछि लग्चन , तेती सानो देश विकास गर्न कति ठुलो कुरा हो र, प्लान प्रोजेक्ट बनायर सजिलै बिकाश गर्न सकिन्छ, हाम्रो देश लै राजनीतिक ढल हरुले लुट्नु लुतेचन , तेही पनि हामी नेपाली हरुमा राजनीतिक प्रिस्थाबुमी हेरेर मान्छे लाइ समर्थन गरिन्छ, कृपया कुनै पनि राजनीतिक पार्टी लै सहनोभुती नाजानौ, सबैलाई थाहा छ दूंदा काल मा देरै मान्छे को हत्या बो, तर गतना को प्रकृति हेरेर छाय जो सुकै होस् करबि गर्न पर्चा, n my request please show no mercy to any leader , parties becoz they have never given us any reason to be grateful to them , न त राजा ले कै गर्यो देश मा, नाता काँग्रेस,न त माले, न त माओबादी ले देश मा कै गरे,,,अब हामी नै सचेत बयर देश को लागि सोच्नु parcha , नराम्रो कम गरिरयाका बाबुराम, गचादर, प्रचण्ड, सुशील, रामचन्द्र, झलनाथ सबलाई हामी नै मिलेर ठाउँ मा ल्यु.. lets be a Nepalese , not any cadres
मन परे हरियो, नपरे रातो
2
1