बैतडी,माघ १४ । प्रधानमन्त्री डा बाबुराम भट्टराइले पत्रकार डेकेन्द्रराज थापाको हत्या प्रकरणलाई पत्रकारहरुले अति राजनीतिकरण गरेको आरोप लगाउनुभएको छ । आइतबार बैतडीमा पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत द्धन्द्धकालका मुद्दालाई सम्बोधन गर्नुपर्ने आफ्नो भनाईलाई संचारकर्मींले बङ्ग्याएर प्रस्तुत गरेको आरोप समेत लगाउनुभयो ।
सम्मेलनमा सहभागी हुन एकीकृत माओवादीका नेताहरु बैतडी पुगेपछि विपक्षी दलका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले राँके जुलुस निकालेका थिए । सम्भावित झडपलाई ध्यानमा राखेर बैतडीमा सुरक्षा ब्यवस्था कडा बनाइएको थियो ।
Everybody is good on pulling the legs. Not on getting the job done.
Blaming is of course easier than getting the job done.
Hot debate. What do you think?
1
158
सहि भन्नु भो ! पूर्ण रुपमा राजनीतिक भूमिका खेल्नु भएको छ !
Well-loved. Like or Dislike:
210
0
नेपालको पत्रकार र राजनैतिक नेता हरुले के गर्दैछन भन्ने उदहारण अमेरिकाले सदाम हुसेन लाइ अभियोग लगायो नेपालि नेता हरुलाई पनि उस्तै त होला नि
Well-loved. Like or Dislike:
63
0