नेपालगञ्जमा एक बालकले बिजुली उत्पादन गरेर सबैलाई अचम्ममा पारेका छन् । नेपालगञ्ज ७ एकातानगर घर भएका १२ वर्षीया हुकुम गोसाइले आलु बाट बिजुली उत्पादन गरेर देखाएका हुन् । केही दिन अघि सपनामा आलु बाट बिजुली उत्पादन हुन सक्ने देखेको र त्यसैको प्रेरणाले अनुशासनमा लाग्दा सफलता मिलेको दाबी गरेका छन् ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
यो भाइले चाही केहि गर्छन है सपनाको भरमा आलु बाट बिजुली निकाल्ने त अनौठो कुरा हो तै पनि सानो बालक ल भाई भबिस्यमा ठुलो बैज्ञानिक बन मेरो आसिर्बाद ……..
Well-loved. Like or Dislike:
60
4
येस्लई आबिस्कार चाही भनि नै न हालम है..
http://www.miniscience.com/projects/potatoelectricity/
http://www.youtube.com/watch?v=sRRWanVLkYE
Well-loved. Like or Dislike:
31
6
go forward my dear……you are able to do lots of things in ur life….god bless you
Well-loved. Like or Dislike:
29
5
I don’t know why media personal are such a naive in technology and make news which is totally laughable to most person. Do at least some Google search before you spend time and make such a crappy news.
You don’t know these things are many centuries old. Is it any new thing? Come on media guys. Be at least a little bit smart. This is such a childish news.
Well-loved. Like or Dislike:
217
5
nice worked . verry good
मन परे हरियो, नपरे रातो
5
6
कक्षा ६ मा पड्ने बालक को सपना बाट पाएको चमत्कारी कला देखेर मा सारै हर्सित भए…हाम्रो नेपाल मा पनि सानो उमेरको बैज्ञानिक जन्मेछ.यो हामी सबैको गौरब हो ! यो नानीलाई सरकारले आर्थिक सहयोग गरेरै भए पनि पढाउनु पर्छ ….यो नेपालको तर हो
Well-loved. Like or Dislike:
30
10
I did that as well when i was a little kid. I put couple of 1.5v batteries in series hidden inside the apple to produce free electricity.
Media has to start posting grown up news rather than this kind of hoax
मन परे हरियो, नपरे रातो
10
4
यो उमेरमा यी बालकले आलुबाट बिजुली निकाल्न प्रयोग गर्न सक्नु मेरो बिचारमा सर्हानिय कुरो हो / तर रिपोर्टरले एस्लाई ठुलो बिषय बनाएर रिपोर्ट गर्नु भन्दा पहिले कम से कम एक पटक गूगल गरिदिएको भए — हरे यो कुरो जमाना देखि मानिसले गर्दै आएका छन् — खै नेपाली पाठकलाई के सोच्छन यी रिपोर्टरहरु?
Well-loved. Like or Dislike:
23
2
बडो अचम्ब छ बा नेपालमा !!!
मन परे हरियो, नपरे रातो
10
3
राम्रों भो
मन परे हरियो, नपरे रातो
6
3
लौ अब नेपालमा लोड सेडीङ्ले कुनै असर नपार्ने भो |
मन परे हरियो, नपरे रातो
9
3
I have produce electricity form potato in science class . its not that hard . if you want know how : i will tell you .
you need atleast 4 or 6 potatoes
6 zinc and 6 copper
and a electric wire to connect with each potatoes .
then , electric will produce because potatoes contain celtic acid
मन परे हरियो, नपरे रातो
7
3
and phosphoric acid
मन परे हरियो, नपरे रातो
4
2
बधाई छ फुच्चे लाई
Well-loved. Like or Dislike:
13
2
ओहो यो त् कुरा कस्तो हो अब संचार कर्मी हरु ले नेपाल मा पानि कति छ भन्नु भन्दा लोड सय्टिंग कम गर्ना लाइ नेपाल मा आलु कति फल्छ त्यो पो तथ्यांक संकलन गर्नु पर्यो होइना आफ्नै खेती मा आलु फलाएर बिजुली बत्ती को सुबिदा हुन्छ भने किना हाइड्रो पाओर बनाउना खर्च गर्ने किना डाइना मा र सोलर जस्ता सामाग्री मा पैसो खर्च गर्ने बरु आलुको भाउ बिधि गर्दा भैगोनि किसानलाई पनि केही फाइदा र सम्पुर्ण नेपाली जनता पनि लोड सय्टिंग मुक्त कि कसो
मन परे हरियो, नपरे रातो
4
1
बदाई छ सानो भाइलाई ..
मन परे हरियो, नपरे रातो
3
2
ए भाई अब आलु को दाम कहाँ पुग्ने भयो नि जनता ले आलु किन्न नि लाम मा बस्नु पर्ने पो हो कि सोच है ,,,,,
Well-loved. Like or Dislike:
11
1
बदाई छ भाई तिमि ले जे गरेओ एकधम देसलाई सुहंउने काम गरि देखायो हाम्रो देसमा पानि बाट बिजुली निकाल्नु सक्दैन I जस्तो लाकम छिरी उस्तै उर्केन छिरी बने जस्तो भयो I देस पनि आलु जस्तो बनायो बिजुली पनि आलु बाटै बाल्ने बायो
मन परे हरियो, नपरे रातो
4
1
त्यो बाबु धेरै धेरै धन्न्यबाद ,राम्रो र नया कुरा सिक्न खोजेको मा ,तर आलु बाट बिजुली निकाल्ने कुरा यो वन्द पहिला नै प्रकासनमा आएको कुरा हो , तपाई हरु you tube ma pottao battary type गरि भिडियो यो हेर्न सक्नु हुन्छ . धयाबाद
मन परे हरियो, नपरे रातो
0
0
लौ अब नेपालमा लोड सेडीङ्ले कुनै असर नपार्ने भो |
मन परे हरियो, नपरे रातो
5
0
This is not big things. Every one knows why this is news
The publisher does not know this simple things that is the reason he make a big news.
मन परे हरियो, नपरे रातो
2
2
best of luck for your future …अनि mero bhai lai pani yasti कुरा हरु मा इन्तेरेस्ट छ…..timi la garako dhakhara usalai pani kahe गर्न maan लागको छ….thank you bhai
मन परे हरियो, नपरे रातो
3
1