लुटेराको समूहले दम्पत्तिको हत्या गरी सुन लुटेर भागे, १२ वर्षिय छोरा झ्यालबाट हाम्फालेर बाँच्न सफल

सिन्धुपाल्चोक,माघ १७ । सिन्धुपाल्चोकको लिस्ती ५ बिसनकुनामा मंगलबार राति दुई जनाको हत्या भएको छ । लुटेरा समूहले स्थानीय ६५ वर्षका भक्तबहादुर प्रधान र उहाँकी श्रीमती मानकुमारीको हत्या गरेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । प्रधानका १२ वर्षिय छोरा भने भागेर बाँच्न सफल भएका छन् । लुटेराले मानकुमारीको कानमा लगाएको सुन लुटेर लगेको भएपनि परिमाण यकिन हुन नसकेको प्रहरी निरीक्षक विष्णु लामिछानेले जानकारी दिनुभयो । प्रधानको घर एकान्तमा रहेकाले अरुले बेलैमा घटनाबारे थाहा नपाएको र जानकारी पाएपछि जाँदासम्म लुटेरा समूह भागी सकेको प्रहरीको भनाई छ । मंगलबार दिउँसो २ जना नचिनेका मान्छे प्रधानको घरमा गई खाना खाएर गएकाले उनीहरु नै हत्यामा संलग्न रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

13 Responses to “लुटेराको समूहले दम्पत्तिको हत्या गरी सुन लुटेर भागे, १२ वर्षिय छोरा झ्यालबाट हाम्फालेर बाँच्न सफल”

  1. sommer sherpa says:

    नेपालमा पूलिश आफै चोर छ, के गर्ने ………….!

    Well-loved. Like or Dislike: Thumb up 127 Thumb down 15

  2. ramhari karki says:

    sabai baburam ra prachande ko juwai vanja haru paryo hola >?

    Well-loved. Like or Dislike: Thumb up 18 Thumb down 3

  3. Gurung Dev says:

    इन्डियन हरु हो त्यो ! दिन भरि भाँडा बेच्ने निहुमा चियो गर्ने अनि राति परेपछि लुटमार गर्ने ! नेपालको कुना कुना मा इन्डियन हरु नेपालीलाई ठग्दै हिडिरहेका हुन्छन तर कसैले पनि सोधपुछ गर्दैनन् कि तिनीहरु काहंको हो भनेर !

    Well-loved. Like or Dislike: Thumb up 36 Thumb down 2

  4. Yam Basnet says:

    लोकगित

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  5. Bishal Sitaula U.K. says:

    प्रहरीको मनोबल गिराउनु हुदैन , एउटा बिराउने साखा पिराउने हुदैन , देस र जनताका लागि मरी मिटने प्रहरीको संख्या पनि कम छैन /सधै नकारात्मक सोच्नु पनि ठिक हुदैन /

    मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

  6. ganga b grg says:

    प्रहरी ले इस्थानिया चोर हरु लै समातेर फटाफट पिटाई गरे तिनीहरु ले नै हत्यारा चोर को नाम भन्छ. कुरा २०५१ साल को हो मेरो TV चोरी भयो,रिपोर्ट गरे पनि बाहिर को कान भयो. ठिक एक बर्ष पछि हाम्रो टोल को नजिक एक जापानी को चोरी भयो( जापान सरकार बाट fishery dept मा काम गर्थ्यो) deplomatic मार्ग ले गिरिजा सम्म रिपोर्ट पुग्यो. ठाडो आदेश CDO मा आयो, पोखरा को चोर हरु को खोजि खोजि पिटाई भयो, सबै समान मेरो TV आन्या २ TV पनि भेटियो. police र चोर को गहिरो मितरी छ.

    Well-loved. Like or Dislike: Thumb up 20 Thumb down 1

  7. GANGA says:

    राम राज्य मा येस्तै हो !!!!!

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

  8. प्रहरीले जतिसक्दों चडो हत्यारालाइ कानुनको दायर लिनपर्छ

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

  9. shahadev says:

    मिर्तक मा चिर सान्ति को कामना गर्दछु!!
    भगवान ले हामी सबैको कल्लन गरुन
    जय नेपाल !!

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  10. ram oli says:

    यस्ता लाइ ना भेटे भेतिएना भेताय्मा खुट्टा काटी दिनु पर्छ र छोर्दिने

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  11. सारै दुख लागे को छ !! :’( :’(

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  12. durga gurung says:

    धन मात्रै लगे हुन्थ्यो नि, मान्छे किन मारेको होला, हत्याराले कहिल्यै सुख नपाओस…

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  13. aazad babu says:

    ‘द्वन्द्वकालका घटनामा अनुसन्धान नगर्नू’—(-प्रहरी महानिरीक्षक -कुबेर सिंह राना .).. प्र.म.नि. जस्ता मान्छेले एस्तो बोले पछि कहाँ को हत्यारा पत्ता लगाउनु…साथी हरु

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)