नेपाली सेना द्वारा स्थानीय बासिन्दामाथि कुटपिट प्रहरी सहित दर्जनौं गाउले घाइते

काठमाण्डौको नेपाली सेना शिवनाथ सैनिक जमातले स्थानीय बासिन्दामाथि सोमबार राती कुटपिट गरेका छन् ।  दुई सेना होटलमा खाजा खाने क्रममा युवाहरु संग बादबिबाद भएपछि उक्त बिषयलाई लिएर ४० ५० जना सेनाको संख्याले गाउमा पसेर सबैलाई कुटपिट गरेका थिए । कुटपिटबाट दर्जनौं स्थानीय बासिन्दा र प्रहरी साहेक निरीक्षक समेत घाइते भएका छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

25 Responses to “नेपाली सेना द्वारा स्थानीय बासिन्दामाथि कुटपिट प्रहरी सहित दर्जनौं गाउले घाइते”

  1. ramhari karki says:

    yo chai CA ko juwai bhatija chhora paryo hala?

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

  2. likpa jip says:

    सेनाहरुलाई nepal भारतको सिमाना राख्नु पर्छ जनताको बीच देखि हटाउनु पर्छ..

    Well-loved. Like or Dislike: Thumb up 35 Thumb down 1

  3. Ram tamang says:

    अति राम्रो कुरा हो. पढेर खुसि लाग्यो. नेपालमा कति राम्रो राम्रो कुरा भैरहेको छ. जे होस् कुनै नेता वा उनका छोरा छोरी नपरुन. त्यति भए भैगो

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 11

  4. BALARAM says:

    जे गर्यो ठिक गर्यो स्यबश केटहो!!!!! गुड

    Well-loved. Like or Dislike: Thumb up 67 Thumb down 16

    • Rajesh Thapa says:

      के भनौ र ! देसको सासन गर्ने नै चोर, गुन्डा, अपराधीहरुको नाइके हो | ति केटाहरुले त एउटा गाउमा मात्रै कुटपिट गरे तर त्यो पापीले त हजारौ नारीको सिउँदोको सिन्दुर पुछेको छ | कति बाबु आमाले बुढेसकालको सहारा दिने छोरा छोरी गुमाएका छन् |हामी नेपालीको ……….

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  5. nepali says:

    ramro garyo buddi nabhayaka nepali haru sabai lai yesari nai pitnu parcah. nara baji ra julus bhanda aru k hi najanaka haru..

    Well-loved. Like or Dislike: Thumb up 56 Thumb down 11

  6. gappu kaji says:

    नेपाली सेना होस् या जोसुकै होस् जनता को पैसा खाएर नेपाली सेना ले ति सिपाही होस् या OFFICER नेपाली जनता ले तिरेको कर को पैसाले तलब खाएर जनता पिट्ने ति को हुन् COMANDER जवाफ देहि हुनु पर्छ तिनीहरु लै जनता को अदालत मा उभ्यानु पर्छ छती पूर्ति समेत देलौनु पर्छ नेपाल सरकार को ढुकुटी बाट होइन ति बदमास को तलब बाट हुन्छ कि संचय कोस मा तिनीहरुको रकम बाट असुलउपर हुनुपर्छ नेपाली सेना को आफ्नै अदालत हुन्छ भनेर मिल्दैन यो डेमोक्रेटिक देश हो UK बाट सिकौ

    मन परे हरियो, नपरे रातो Thumb up 21 Thumb down 54

  7. Shesh laoti says:

    इन्डियाले देशको सिमाना मिच्या-मिच्यै छ सरकारले यी भुसतिघ्रे हरुलाई गाउँ गाउँमा राखेपछि मान्छे नकुटेर बलात्कार नगरेर अरु केनै गरोसत !!!

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 2

  8. Kishor says:

    नेपालमा अब चाही केहि परिबर्तन होला जस्तो छ | जताततै झगडा मात्र सुन्न पाइञ्छ |

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 7

  9. ganga b grg says:

    पत्रकार जी रक्षक नै भक्षक भएको समाचार बडो हल्का गरि जनता लै सुचित गर्नु भएको छ त्, डर लग्यो कि के हो. यो घटना माओबादी ले गर्नी भए त् जरो खान्नी , प्रधान मन्त्रि को राजिनामा,शिर्ष नेता को आदेश मा नियोजित हमला, कानुन को खिल्ली,जंगली बानी आदि आदि भनेर कानै पाकनी गर्नु हुन्थ्यो. के शैनिक प्रमुख को नाम लिन डर लग्यो?

    Well-loved. Like or Dislike: Thumb up 17 Thumb down 3

  10. Nil says:

    हुत्तिहारा नेपाली सेनाले आफनो बल नेपाली जनतालाई देखाएको होला , हिम्मत छ भने इंडिया को नेपाल बॉर्देर मा गएर देखाउने नि , हतियार को भरमा जनता लै के तर्सौछ , सेनाको काम त सिमा रक्षा गर्ने हो नि , इन्डियन आर्मी ले नेपाल भुमि पेलिरको छ त्या गएर सिमा रक्षा गर्ने हिम्मत छ? यो प्रश्न नेपाल आर्मी हो …..हिम्मत भए एसको जवाफ दे ?

    मन परे हरियो, नपरे रातो Thumb up 22 Thumb down 48

  11. prakash says:

    नेपालमा मान्छे छाडा भएको देख्दा त सेनाले यसै गर्नु पर्ने हो,
    सैनिक सासन जिन्दबाद

    Well-loved. Like or Dislike: Thumb up 156 Thumb down 16

  12. xam grg says:

    haina ho k bhako hoo?yesari nepali le nepali लै yesto garnu को sato nepal को सिमाना मा तेत्रो dhoit हरु अत्याचार gare को छ tini हरु लै गएर धोति हरु लै कुट्नु

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 1

  13. GANGA says:

    अति राम्रो ,नेपालमा ramy साशन आउनु पर्छ !!!

    Well-loved. Like or Dislike: Thumb up 61 Thumb down 11

  14. हौ साथी हो !अनि मौरीको गोला थाहा भै कन किन चलाउन पर्यो ! कमसे कम तोक्छ भन्ने थाहा भै कन, हौ मार्छ है !थन्न बन्दुक ल्याएनछ !

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 9

  15. ram oli says:

    स्याना र पुलिस को यस्तै ज्याजति ले पहिला पनि दुन्द लाइ पोरोस्तान दिएको हो फेरी अहिले के चाहायो स्यानाले कमान्डर कायको लागि हुन्छ आफ्नो स्याना को जवान हरु लाइ किना क्मान्दिग गर्ना सक्दैना के स्यानाको काम जनता पिट्नु नै हो बाद बिबाद त् जसको पनि हुना सक्छ बादबिबाद भयो भन्दै मा गाउ पसेर गाउले पिट्नु के स्याना को दाइतो तेही हो स्याना हरु लाइ कारबाही हुना जरुरी छैना र

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

  16. shreepramod says:

    त्येतिकै कसैले कुत्दैना त्यहाँ केहि ठुलै आरोप वा सेना जवान माथि कुनै अनैतिक व्यवहार भएको हुनु पर्छ, छान दुवै तर्फ हुनुपर्छ, / यो कुरा जनता ले पनि बुझ्नु पर्ने हो उनीहरुलाई नाजिस्कौनु पर्ने हो , त्येस्तै कम को लागि जनताले नै तक्ष तिरेर पलेकहुन, चलेपछिमत्रै सर्पले दस्छा नत्र केहि नगरी बस्ने गर्दा छ, यो कुरा राम्रो संग छान बिन गरेर दुवै पक्षेको दोषीलाई कारवाही हुनु पर्छ नत्र धेरै जनता मर्ने छ./

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 11

  17. त्यो कमान्डर को निलम्बन गरि जेल हाल्नु पर्छ |यो सब माओबादी सरकारको कमजोरीको फाइदा उठौदैछान सेनाले ,

    Hot debate. What do you think? Thumb up 7 Thumb down 110

  18. nima sherpa says:

    very good,

    Well-loved. Like or Dislike: Thumb up 63 Thumb down 12

  19. nima sherpa sundarijal mulkharka says:

    नेपालका आर्मी र पूलिश देरै नराम्रो छ, आर्मी र पूलिश चोर पोनी छ,

    Well-loved. Like or Dislike: Thumb up 54 Thumb down 5

  20. Shaka says:

    इंडिया को बॉर्देर मा जान हिम्मत छैन खुब बहादुरी को काम गरे भन्ने सोचेको होला . एस्लाई बहादुरी होइन कयेर भन्छ , हुत्तिहारा भन्छ, नामर्द पन भन्छ ? एदी बहादुरी भए एकचोटी इंडिया को बॉर्दर मा गई बस ? आन्त छ नेपाल आर्मी ? कि आमा को दुध पिएको छैन ? इंडियाले नेपाल भुमि मिचिराकोछ तेस्को रक्षा गर्न जौ. त्याँ के जान्छ सिमा रक्षक भनेर तलब खाएको छ काठमाडौँ मा बसेको छ सिमारक्षा काठमाडौँमा बसेर हुन्छ ?

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

  21. gappu kaji says:

    नेपालमा आर्मी पुलिस र नेताहरुले चोर्ने बलात्कार गर्ने नगरेर के गर्छ त? जो अगुवा उ नै बाटो हगुवा|

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

  22. govin says:

    राम्रो गारो नेपाली सेना ले .. निहु खोज्नेले सेनाको लाती खय पछि चल pauecha मुजी , सेना सग निहु खोज्ने …………..

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

  23. नेपाल मा आर्मी low and order लाउनु पर्छ, देश मा मान्छे अत्तिअनै छाडा भएको छन् कसैलाई मान्छे नगन्ने भनेको नसुन्ने, सबै भाले भएको नतिजा हो यो,//हिजो म्योबदिले ति निर्दोष नेपाली जनतालाई भात नखुवौदा खशी बोका भाले सित्तैमा नदिदा, भने जति चन्दा नदिदा, भाटे कारबाही गरेको कुरा बिर्शे जस्तो छ नि,//त्यो नेपाली सेना हरु पनि नेपाली जनताकोइ छोरा हरु हुन् / के तिनीहरुलाई पनि साथी भै संग घर गाउमा रमाइलो गर्नु पौदैन?, होला कोइ हजार मा एक दुइ,कसैको guawarnty त दिन सकिन्न,/तर पनि गाउमा सेना देख्ने बितिक्कै आयो बोका हरु भन्नेहरुको मुख चै कसले थुन्ने नि ,,सेनाहरु मान्छे नै होइनन जस्तो/ के नेपाली सेनाहरु रागा बोका भाले साढे हरुनै हुनत,,,एहिनै कुरा जटिल छ, किनकि जहाँ पनि सेना हरुलाई देखि नसकन्ने हरुले एस्तो बेबहार देखाउने गरेको पाइन्छ, र जहाँ पनि झगडा हुने समस्या भनेको यही हो,,तर एस्तो मामलामा सत्ते प्रमाण को आधारमा मात्रै दोषी लै कारबाही गरिन्छ,,जय nepal ,

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

  24. nima lodge nima sherpa says:

    आर्मी र पूलिश देरै नराम्रो छ यहाको चोर पॊनि छ,

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)