सहमतिको लागि दलहरुलाई दिएको समय सीमा पटक पटक निर्थक बढेपछि सहमति आफै थाकेको छ। सत्तापक्ष र विपक्षी दलहरुको विवादले उग्र रुप लिगेपछि राष्ट्रपति डाक्टर रामबरण यादवले राजनीतिक संकट समाधानका लागि फेरि सक्रियता देखाउनु भएको छ । उहाँले बुधबार मुख्य चार दलका शीर्ष नेता र प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसंग बेग्लाबैग्लै छलफल गरी संकट समाधानका लागि सहमति गर्न दबाब दिनुभएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
बर्तमान सरकारले विपक्षी दलहरुलाई सहमतिमा ल्याई संविधान सभाको चुनाव गराउन नसक्ने देखिएकोले अब कसरी अगाडि बढ्ने भन्ने बारेमा राष्ट्रपतिले छलफल गर्नुभएको बुझिएको छ । प्रधानमन्त्री भट्टराईले भने जेठ १५ सम्ममा चुनाव गराउने गरी दलहरुबीच फेरि सहमतिको पहल गरिने बताउनु भएको छ । विपक्षी दलहरु भट्टराईको बहिर्गमन विना सरकारसंग वार्ता गर्न समेत अश्वीकार गर्दै सडक संघर्षमा गएकाले सरकारी पक्षको प्रस्तावमा सहमति जुट्ने संभावना छैन । नौ पटकसम्म सहमतिको सरकार गठनको समयसीमा दिएर पछि हट्नु भएका राष्ट्रपतिलाई दलबीच बढ्दो मुठभेड रोक्न तीब्र दबाब पर्न थालेको छ । दलहरु यसरी सडकमा उत्रिएर दिनहुँ झडप हुने क्रम बढ्न थालेपछि राष्ट्रपति पनि निकै चिन्तित हुनुभएको शीतल निवास स्रोतले जनाएको छ ।
Army has to govern the country not politicians.
मन परे हरियो, नपरे रातो
0
0
he भगवान यो sing नाबको नेता गोरुहरुको दिमाखमा अलिकति के हो देश के हो जनता र केलाइ बन्छ शान्ति बुजाई दिनु परेउ प्रभु …..इमानदार बन्ने त एउटा सब्द मात्रै रहेउ प्रभु….
Well-loved. Like or Dislike:
18
0
हा हा हा हा हा हा हा ….! इनिहरु भन्दा त भुसिया कुकुर हरु मिलेर बस्छन !
मन परे हरियो, नपरे रातो
0
0
Better to kill all the opposition leaders inorder to maintain peace in the country.otherwise,country will faces war.leaders without vision will fail.Opposition leader who lack vision cann’t inspire teams,motive performance or create sustainable value.poor vision,tunnel vision,that is fickle,or a non existent vision will leads to fail.this cannot occur when blind leads the blind.that is why i heartly support the present government.
मन परे हरियो, नपरे रातो
2
0
यहा एउटा कुरा लेख्छु है त सरकार भनेको बाउ बिपक्षि भनेको बाबु बाबुले जहिले नि बाउ sanga के के मागेर सताइराख्छ कहिले केमाग्छ कहिले के माग्छ त्योकुरो बाउले सोचेको पनि हुन्न बाउले सके जति पुगाइराको हुन्छ र पनि उखुसी हुन्न यता उता लडी बुटी गर्छ रुन्छ कराउँछ . बाउलाई चिमोट्छ हान्छ आफ्नो बालापन सबै देखाउंछ लास्टमा बाउले जे गर्दा नि हुन्न रिस उठेर १/२ थप्पड हान्छ र तेतिकै छोर दिन्छ बालकलाई उ रुंदा रुदा थाक्छ र आफै सेलाउँछ र बाउको काखमा आउँछ तेस्तै हो बिपक्षि को आन्दोलन एउटा बालक ले बाउसङ्ग देखाको ब्यबहार जस्तै हो
Well-loved. Like or Dislike:
15
1
हे धुर्त नेताहरु हो ! एउटा हड्डीमा भुसिया कुक्कुरहरु झगडा गरे जस्तो सत्ताको लागि आ-आफुमा मारामार गर कसेकम रमिता त भइरहेको छ / तिमी ब्वाँसोहरुले देशलाई गिद्द हरुले सिनो लुछ्या जस्तो लुछ्दै छौ-लुछ जति सक्छौ लुछ आखिर यो तिमीहरुको जिवन कालकै अन्तिम मौका हो // किनकि प्रतेक देश प्रेमी जनताहरु लागि रहेका छन, जातीय पहिचान सहितको संघियता चाहाने प्रतेक जनताहरु लागिपरेका छन, सुदुर पश्चिममा खसहरु, मध्ये-पश्चिममा मगरात हरु, पश्चिममा तमुधि हरु, मध्ये-मा नेवाहरु, पुर्वमा राई-यायोख्खा हरु, सुदुर पूर्वमा लिम्बुवान हरु, उत्तरमा ताम्सालिंग सेर्पा हरु, मध्येशमा धिमाल थारु मध्येशी मुस्लिम हरु साथै पुरै नेपाल बाट दलित, सोषित, उत्पीडित लैंग्गिक बर्ग, पिछडीएको जनजाती सबै सबै लागिपरेका छौं-तिमीहरु जस्ता आत्मघाती देशका ब्वाँसो हरुलाई हटाउन ///अब तिमीहरु संग कुनै पनि बिकल्प छैन-चुनाब गराएनौ हामी जनताहरुले किल्चेरै मार छौं, चुनाब गरायौ मत बाट हरौछौं //// तिमीहरु संग केहि समय अझ बाकी छ अपुरो धोको हरु पुरा गरे हुन्छ कमसेकम पछि गएर तिमीहरुको आत्मा नतर्पोस ///// ईमानदारी नेताहरु नआतिनोस तपाई हरुलाई त हामी फेरि पनि साथ दिन्छौं, फेरि पनि चुनाब जितौछौं ////// जनताको जय होस !
मन परे हरियो, नपरे रातो
2
1
To all the people who commented on the above video,
This is not the time supporting one or the other; concept of supporting one party you like and not supporting the party you don’t like is not at all the way to get through the present situation. Please don’t support any one for there is neither an educated nor a qualified leader, in power or in party, who could decide the future of Nepalese people. This will further put the nation in the state of complete ruin. If you really want to see Nepal getting through this harsh situation, find a person, train him, educate to exercise the power as a leader in a republican-democratic country, and vote him. There is no need of debate-about being who else is powerful, rather, need of a farsighted leader who can see the future of the nation and the people, in fact, is a real need. Democracy is not about being powerful or not- powerful, but rule by the people, for the people and to the people that is confined in the overall development of nation. Expressing dissatisfaction and or satisfaction to anyone will not produce a result that you are looking for- if you are looking for real change that brings about peace, prosperity and development. It will create a sudden downfall of country and remember!!! in the future the country will suffer irreparable loss. Give up your intoxicated(supporting and not supporting) habit, come together, let’s do for the nation. you can’t just quietly watch what’s going on. You really can’t!! You really should think about it. If you don’t think right now and if you keep following what you are doing, it will crush the nation. Later, it will be too late to think about the country. So act right now. you should be ready to accept anyone from any party- who is trustworthy, sincere, and dedicated-well-trained individual, who you think could bring the change we all are waiting to see. Else, it will keep on degrading the same way at the same rate. Outside world has gone through developed to advanced development due to modern fast-paced change in science and technology. Don’t you like to see Nepal in the same level of standards like other developed nations? so, please act right now, come together and do what you can do for the country. Everything(power of making decisions) is vested on you. if you know how to utilize it, it is not difficult to bring our country to the level of standards like other countries. Please, please, don’t ever come up with such shameful ideas and views. By doing so you are pushing Nepal almost 40 years back in development. Fair ideas and good decisions of every citizen counts in the overall development.
This affects not only you, but the whole nation. Be convinced. This is not the time to argue and fight, but really the time to make a meaningful decision. Thanks
मन परे हरियो, नपरे रातो
1
0