बिराटनगरको रानी भन्सार नाकामा मैलाएको भ्रष्टाचार

बिराटनगरको रानी भन्सार नाकामा मैलाएको भ्रष्टाचार छ । कर्मचारीले मालामाल कमाउने ठाउँ भएको छ । रानी भन्सारमा प्रहरीले रकम असुली गरिरहेको प्रदाफास भएको छ । सीमामा सुरक्षा गर्न बसेका सुरक्षाकर्मी सानोतिनो रकम हात परेपछि उनीहरुले आफ्नो डिउटी बिर्सि दिन्छन् | हेर्नुहोस् भन्सार नाकामा खिचिएका दुश्यहरु

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

8 Responses to “बिराटनगरको रानी भन्सार नाकामा मैलाएको भ्रष्टाचार”

  1. Yupma says:

    नेपाल प्रहरी भित्र ९९% भ्रस्त्रचारिहरु छन्|यिनीहरु १ न’ चोर पनि हुन् तेस्ले गर्दा अपरादिहरुले
    छुट पाइरहेका छन्|एस्त प्रहरीहरुलाई जेल नहालेसम्म नेपाल प्रहरी भित्र सुधार हुन सक्दैन|
    अब तेस्त भन्सार नाकामा CCTV को बेवास्ता हुनु पर्छ|

    Well-loved. Like or Dislike: Thumb up 40 Thumb down 0

  2. raman says:

    बिराटनगर भन्सारमा जे देखियो त्योनै नेपालको नैप्रतिनिधि घटना हो. भट्टराई सरकार, त्यसका गृह मन्त्रि, देखि कतिपय उच्च प्रहरी अधिकृत हरुको बारम्बार सरुवा, बढुवा भैरहने कारण, देखि, त्रीबी विमानस्थल भन्सार सबै थुन मा चन्नेल मिलाउनकै लागि भैरहनछन प्रधानमन्त्री आफु संग्लग्न नहुने तर एजेन्ट हरु मार्फत पार्टी कोष सम्म जाने यसै बाट हुन सक्छ. निर्बाचन मा पैसा को खोलो बगाउन कहाँ बाट सकिन्छा? चन्दा र यस्तै यस्तै स्रोत त हुन्. सत्ता टिकाउन पनि पैसानै चाहिन्छा. पैसा नभई ऐसा हुन्न अनि केगरुनता बिचरा हरु. कठै!

    Well-loved. Like or Dislike: Thumb up 26 Thumb down 8

  3. likpa jip says:

    यो देशको बलो चाहने जनताहरु बिना लिडरको एक डिक्क भएर नेता देखि गुन्डा हाकिम देखि पिहुन माथिलो तह देखि तल्लो तह सम्मको पोलिस को खिलाप आवाज उठाउनु पर्छ ..नत्र यो एउटा रोग हो हाम्रो देशको.कहिले रोकिने छैन

    Well-loved. Like or Dislike: Thumb up 64 Thumb down 0

  4. alu pidalu says:

    के गर्ने भ्रस्टाचार गर्ने नेपालीको परम्परा हो . पुर्खौ देखि चलि आएको. दुख मेहनेत गर्ने सानो हुन्छन . दादागिरी, भ्रस्टाचार आदि गर्ने हरुलै हामि सबैले ठुला सम्झनछौ. सतिले सरापेको देसमा यस्तै हो .

    मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 13

  5. आजै मात्र पो थाहा पाउनु भो तपाइले, यहाको पुलिस को दुटी भनेकै घुष असुल्नु हो भेरी यहाँ सिपाहीको के दोष छर, त्यहाको इन्चार्चले नै घुष को दुटी गर भने पछि ! यस्तै हो हाम्रो देश,यहाँ देश मा नेताहरुको संबिधान को नाम मा देश लुट्दै छन् भने दुर्गम पूलिस प्रसासन ले जनता संग घुष असुल्दै छन् ! अब हेर्नु होश तपाई हामी बोलेर सुन्नेवाला कोहि छैन ! नेपाल बिग्रिन्दै हुन्छ ! छिमेकि राष्ट्र सुद्रिन्दै जान्छ धन्यवाद नेपाल्को चोर नेताहरुको लागि

    Well-loved. Like or Dislike: Thumb up 22 Thumb down 0

  6. ganga b grg says:

    नेपाल भारत को सिमाना मा साइकल, टाउको मा लाएको समान मा भन्सार लाग्न हुदैन.मानम प्रहरी ले राम्रो काम गर्यो,मनग्य रजसो संकलन गरेछ, देश का नेता र ठेकेदार को मोजमस्ती हुन्छ , देश बिगार्ने मुख्य आभियुक्त त् नेता र ठेकेदार हो,

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  7. Gurung Dev says:

    हरे शिव नारयेन ! घुस लिने दिने मा त कोइ पनि कम छैन, पत्रकारले अर्काको लेख्ने मात्रै हो तर उसले पनि घुस लिन्छ ! कति मान्छे त मौका को खोजि मा मात्रै छन मौका नपाएर मात्रै हो नत्र मौका पायो भने नेपालको ८०% मानिसले घुस लिन्छ ! कति मान्छेले त १० देखि तल झरेर ७ रुपैया ५ रुपैया पनि घुस लियो होला, भन्नाले मान्छेलाई पैसाले येति सम्म तल झारी दिन्छन ! विध्या नस्ट, रामा-राम, गाइ खाने !

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  8. Shesh laoti says:

    मागे देश पाइन्छ भन्छन मागनै पर्छ तर बिपक्क्षले चाही सत्ता पाउला जस्तो छैन !

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)