एनेकपा माओवादीको हेटौडामा सुरु हुने सातौ महाधिवेशनको सबै तयारी पुरा

काठमाडौं,माघ १९ । एकीकृत नेकपा माओवादीले शनिबारदेखि मकवानपुरको हेटौडामा सुरु हुने पार्टीको एकताको सातौ महाधिवेशनको सबै तयारी पुरा भएको जनाएको छ । पार्टीको महाधिवेशन आयोजक समितिको शुक्रबार विहान बसेको बैठकले सबै तयारी पुरा भएको जनाएको हो । यस्तै माओवादीले महाधिवेशन प्रतिनिधि चयनमा कुनै पनि विवाद नरहेको स्पष्ट पारेको छ । बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता टोपबहादुर रायमाझीले केन्द्रबाट मनोनयन गर्ने १० प्रतिशत प्रतिनिधि मनोनयन भइसकेको र जिल्लामा पनि कुनै विवाद नरहेको दावी गर्नुभएको छ । शनिबारदेखि मकवानपुरको हेटौंडामा सुरु हुने महाधिवेशनका लागि एकीकृत माओवादीका उपाध्यक्ष एवं प्रधानमन्त्री डा बाबुराम भट्टराई शुक्रबार हेटौंडा जाने कार्यक्रम छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

7 Responses to “एनेकपा माओवादीको हेटौडामा सुरु हुने सातौ महाधिवेशनको सबै तयारी पुरा”

  1. yam bahadur says:

    माओबादी जिन्दाबात

    मन परे हरियो, नपरे रातो Thumb up 25 Thumb down 39

  2. DJ says:

    February 1: China finds itself placed once again among the worst in the world for press freedom and media rights in a new report released by France based Reporters Without Borders.

    Ranked at a dismal 173 out of 179 countries, the global media rights group in its 2013 Press Freedom Index said China “shows no sign on improving.”

    The world’s most populous nation finds itself among countries such as North Korea, Syria, Iran, and Eritrea.

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 15

  3. ganga b grg says:

    माओबादी को क्रियाकलाप देश र जनता मुखी देखिन्छ, पहिला गोर्खा को बिकट क्षेत्र मा बाटो , बिजुली र पानी को निकाश गरे,हाल को आधिबेशन ले बन्द भएको लुगा उदधोग ले पुनर जनाम लिनी देखिन्छ.धेरै नेपाली ले काम पौनी छन् , देश ले आर्थिक टेवा पउने छ.एमाले काँग्रेस ले पानी देश र जनता मुखी आधिबेशन गरे राम्रो हुनी थियो.

    मन परे हरियो, नपरे रातो Thumb up 27 Thumb down 24

  4. roshan says:

    पैसाको खोलो बगाए पछि तेत्तिको रौनक किन नहुनु? विवाद त हुन नदिए पछि हुने कुरै आएन/ सत्ता स्वार्थ मा रम्ने हरुको कुम्भमेला त हो.

    Well-loved. Like or Dislike: Thumb up 46 Thumb down 26

  5. him from canada says:

    यतिका पैसा मावोबादी ले कहाँ बाट जुटायो हँ ? यो सबै कुमानब डाक्टर बाबुराम, देस द्रोइ प्रचंडे, लगायत का पसुहरुले भास्त्रचार गरेको नेपाल सरकार को पैसे त हो नि खै नेपाली जनता ले बुजेको ? आजै देखि नेपाली जनता ले नेताको पुञ्ज गर्न छोड्नु पर्छ र यिनीहरुलाई बहिस्कार गरि सबै सम्पति रास्त्रियाकरण गर्नु पर्छ र जनताले जस्तै ८ घण्टा खेतमा काम लाउनु पर्छ कम्नुइस्त का कलङ्क हरु

    मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 12

  6. magar says:

    मेरो लागि त देश नै बेचिदिय हुन्छा बिकाश पनि कियन गर्नु परेको छ बिकाश गरेर नेपाली जनताले स्य्वास भन्ने हैनन् बरु खायो सिधायो यो त कम भयो अब यूरोप अमेरिका जापान तिर सुन्दरी हरु को पुती चिकना गए पनि हुन्छः [अहिला क नेता हरु ले पनि त्यहि गरेर देश यस्तो बनेको हुन् बेकार मा के को बिकाश मोज गर्नु पर्छ

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 11

  7. aakash says:

    यो राजनीतिक दल संग येत्रो ठुलो महाधिवेसन गर्ने पैसा का बाट आयो ?एसका नेता हरु ले आफ्नो बाउ बजे को सम्पति बेचेर त पक्कै पनि नगरेको होला . नेपाली जनता आँखा खोलाम . तपाई को चन्दा का .सहयोग ,आसुलि ज भने पनि येसरी पार्टी को विकास मा कर्चा हुदै छ ..खोइ नेपाल

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)