माघ १९ अर्थात तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्तँ आफ्नो हातमा लिएको दिन

आज माघ १९ अर्थात तत्कालीन राजा ज्ञानेन्द्र शाहले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गर्दै शासन सत्तँ आफ्नो हातमा लिएको दिन। तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गते शुक्रबारका दिन प्रजातन्त्रको हत्या गर्दै शासन सत्तँ आफ्नो हातमा लिएका थिए। आजको दिनलाई नेपालको प्रजातान्त्रीक आन्दोलनमा कालो दिनको रुपमा सम्झने गरिन्छ।तत्कालीन राजतन्त्रले निरंकुश तरिकाले शासन सत्ता हत्याएपछि राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित भएको थियो। ज्ञानेन्द्रको शासनलाई २०६२/०६३ को जनआन्दोलनले समाप्त गरेपछि नेपालबाट २४० वर्षदेखिको राजतन्त्र नै समाप्त भयो। तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीबीच भएको १२ बुदें सहमतीको जगमा सुरु भएको जनआन्दोलनले राजतन्त्रको उन्मुलन गर्दै मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्यो।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

27 Responses to “माघ १९ अर्थात तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्तँ आफ्नो हातमा लिएको दिन”

  1. DILKUMAR says:

    यदि यो देश १५ बर्रस मात्र ज्ञानेन्द्ले चलाउन पाएको भए ३० बर्रस को पन्चाएत भन्दा २ गुणा बिकाश हुने थियो र हामिलाइ यस्तै साशन फाबछ

    Well-loved. Like or Dislike: Thumb up 199 Thumb down 28

    • Shesh laoti says:

      २१ औं शताब्दीमा पनि राजतन्त्र चाहने मुर्खहरुले ज्ञानेन्द्रको आची सोहोरेभो !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 28

      • aakash says:

        शेष लोती २१ सताब्दी मा माओबादी चैंचा भन्ने ले प्रचण्ड को केरा खाए हुन्छ

        Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 0

  2. Razen says:

    खै घण्टा के वायो त देशमा राजतन्त्र समम्प्ता गरेर बरु देश झन् खत्तम भयो..

    Well-loved. Like or Dislike: Thumb up 199 Thumb down 27

  3. तन्त्र doesn’t matter. We just care about the development n constructions.

    Well-loved. Like or Dislike: Thumb up 110 Thumb down 16

    • likpa jip says:

      जे होश तेती खेर केहि कानुन त थियो खोइ आज त्यो कानुन …जसको शक्ति त्येसको बक्ति मुलको साग ..वाक्क भनायो ..नेताहरुले जैले पनि khokne जनता मात्रै जुदने ..दुइ सब्द मिठो लेख्नु लाइ राम्रो खबर देखाउनु परेउ झुठो नै सहि यार्र पत्रकार ज्यु

      Well-loved. Like or Dislike: Thumb up 36 Thumb down 2

  4. Kishor says:

    भन्छ धेरै बिरालो भयो भने मुसा मार्दैन रे ! यो साच्चिकै साबित भै सक्यो |

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 0

  5. ram krishna basnet says:

    खै नेपाली हरुले के के न हुन्छ भनेर आन्दोलन गरे तर नेताले देश र जनताको होइन कुर्चीको मात्र ध्यान गरे अहिले नेताहरु देशमा मियो नभयको दाई गर्दै छन्

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 2

  6. खातेहरु कुरा बुझ्दैनन् राजतन्त्र को सपोट नगरौना यार साथिहरुहो एत्राको बिकाश हुन्थ्यो खोइ के गरे राजाहरुले प्रजातन्त्र पछि गाउँ गाउँ मा गाडी पुग्यो उही राजतन्त्रमा पन्चेहरुले भुडी भरथे तेत्ति होइन ?

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 60

  7. desh premi says:

    आज को देश को सबै समस्या भनेको माओबादी हो. तिनै माओबादी ले गर्दा आज देश तहसनहस बनाया.यदि राजा ज्ञानेन्द्र ले एक वर्ष देश अरु हाक्न पायको भय आज देश मा पुरा शान्ति र बिकाश को गति पुरा आगाडी बढ्ने थियो.आज देश मा माओबादी गणतन्त्र ले केहि पनि नाप्ने वाला छैन.बरु देश अरु खाडल मा जान छ.

    Well-loved. Like or Dislike: Thumb up 48 Thumb down 1

  8. S. Ranjit , United Kingdom says:

    राजतन्त्र समाप्त गरेर के ख्यासेउ, राजनैतिक पार्टीहरुले हरेक पटक प्र. म, को पद पाउने बित्त्तिकै पार्टीतन्त्र र निरंकुस शासन लागाई हाल्छौ!
    भ्रस्टाचार , महंगी, कुशासन, गुन्डागर्दी, छिमेकि राष्ट्र को हेपाहा र मिचाहा प्रबिती तेत्तिकै बढेको छ अनि नेताहरुको लागि दिल्ली दर्बार र हेडअफ्फिस भारतीय दुताबास त् छैदैं छनी ,राजाको पनि राजा हैन र ???

    Well-loved. Like or Dislike: Thumb up 33 Thumb down 1

  9. sunilkc says:

    माघ १९ लाई होइन नेपालमा गणतन्त्र आएको दिन लाई कालो दिवसको रुपमा मनाउनु पर्छ

    Well-loved. Like or Dislike: Thumb up 43 Thumb down 0

  10. ram oli says:

    हामी ले कुनै लाइ चिन्ना सकी रहेका छैनौ कुनचाहि राम्रो गय्ने वा प्रजा तन्त्र बादी वा गणतन्त्र बादी वा पहिले का राना हरु कसमा के फरक छ वा छैना थाहा हुना सके ना कोइ भन्छ ज्ञान्निद्र राम्रो कोहि भन्छ प्रजा तन्त्र राम्रो कोहि भन्छ गनतन्त्र राम्रो तर मा भन्छु सबै भन्दा हामि पुच्छर बनेर हल्लिदै हिड्ने नेपाली जनता नै नाराम्रो

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

  11. j magar says:

    राजा फालेर प्रजाको दिन सुधार्ने भनेर म पनि राजा फाल्ने अभियानमा लागेको एउटा मुर्ख मान्छे हुँ, तर स्वार्थी नेताहरुले गर्दा फेरी राजाकै बखान गर्न बाध्य बनाए,म सम्पूर्ण नेपाली आमा,बुवा, दाजु ,भाई,दिदि,बहिनीहरु लगाएत समस्तमा,हार्दिक अनुरोध गर्दछु ,कि तपाइहरु आफ्नो छातीमा हात राखेर भन्न सक्नु हुन्छ? के कारणले गर्दा दल र तिनका कथित नेता राजा भन्दा राम्रा भए? हामीलाई शान्ति सुरक्ष्या ,रोजगारी र समग्रमा समुन्नत देश चाहिएको हो,जुन देशका सरकार प्रमुख-प्रधान मन्त्रि एउटा अपराधीको जत्थाको बचाव गर्न मुलुकको सर्बोच्च अदालतमा निबेदन हाल्छन, त्येस्तो देशको हामी नागरिकले अब कसको आशा गर्ने? त्येस अर्थमा माघ १९ ले निरन्तरता पाएकै उपयुक्त थियो होला?

    Well-loved. Like or Dislike: Thumb up 54 Thumb down 0

  12. yam bahadur says:

    साथी हरु हामी हरु एस्तो काल्पनिक कुरो गरिराछौ कि अहिले आआफ्नो खुट्टा मा आफै बन्चरो हाने जस्तो राजा भैदिएको भए एस्तो हुन्थ्यो एस्तो बिकाश हुन्थ्यो उस्तो हुन्थ्यो येति बर्ष मा एस्तो बिकाश हुन्थ्यो नेपाल कहाँ बात कहाँ पुगिसक्थ्यो यो सब वाइहात कुरो राजा का कति पुस्ताले देश चलाय खै कति बिकाश गरे राज दरबारमा सुनका पलंग बने सुनका थालमा भात खाएको होला सुनमा सुत्ने सुन ओढ्ने बनाए तर जनता उहिलेका राजाका पाला देखि केरा को पातमा भात खाने टपरीमा भात दुना मा तरकारी खाइराको हामी जनता ज्ञानेको पाल भनौ या अहिले सम्म तेही भैरहेको छ येसो भन्दैमा सबै राजा लाइ दोस दिन त चाहन्न कोहि राम्रा राजा पनि थिए आफ्नो राज्य कालमा आफु भन्दा जनतालाई प्यारो ठान्थे देश लाइ प्यारो ठान्थे तर पछिल्ला राजा मा त्यो देखिएन नट उले जनता प्यारो ठान्यो नत देश उत् सिरिफ आफ्नो सत्ता प्यारो ठान्यो र आफ्नो भरौटे तेही भएर हामि जनता राजसस्था ठिक छैन भनेर हामि उर्लेका हौ राज सस्था त फाल्यों तर राज सस्थाका धुपौरे हरुलाई फाल्न सकीनौ हामी सबै राजालाई कुर्सीबाट हटाएर धुक भयो तर उसलाई मलजल गर्ने मान्क्षे लाइ चिन्न सकीनौ फेरी पनि उनीहरुलाई येही समाज मा चल- खेल गर्ने ठाउँ दियो मेन रुख त फाल्यो तर जराहरु खनेर फ़ालेनौ उनीहरु भित्र भित्रै पलाउन थाले चहल पहल गर्न थाले उनीहरु कहिँ न कहिँ मिसिएका छन् अहिले अफ्ठयारो पारेका छन्

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 39

    • aakash says:

      यम बहादुर धेरै नखोके हुन्छ..को जनता ले राजा चाहिन भनेको छ …आझै जनमत संग्रह गर्न हामी राजनीतिक दल लै चुनौती दिन्छौ.बडा क्रान्तिकारी भनेर खोक्ने खोइ भुत्र को क्रान्तिकारी ..प्रचण्ड ले rolex को घादी लौंचा ..लाजिम्पाट मा घर थोक छ.. बाबुराम इंडिया को अगाडी भिजेको बिरालो जस्तो हुन्छ ,,काँग्रेस र एमाले को त क कुरा गर्नु ,,बैद्य बजे फेरि jungle छिर्नु पर्चा भन्छ. बिजुलु ,छैन कारखान छैन,,काम छैन, होस्पितल छैन ,स्क्कूल छैन … कोइसैले पाद्यो भने पनि आन्दोलन ,बन्द भनेको छ ,,,

      Well-loved. Like or Dislike: Thumb up 60 Thumb down 1

  13. mohan limbu says:

    खोइ केको लोकतान्तिक गणतन्त्र स्थापना भयो,वास्तबमा केहि भयको छैन,२४० वर्ष देखिको राजतन्त्र लाई समाप्त परियो भनेर ठुलाकुरा गर्नु बेकार भयको छ,यस्तो लोकतन्त्र,गणतन्त्र त नेतालाई मात्र भयको छ,जनतालाई केहिथाहा छैन.

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 0

  14. अहिलेका चरित्र हिन नेता जस्ता त नेपालमा कुनै पनि राजा थिएन असभ्य अबसरबादी अनि जंगली स्वोभाब क नेताहरुलाई बिगतका कुनै पनि राजा संग तुलना गर्न सुहौदैन

    Well-loved. Like or Dislike: Thumb up 16 Thumb down 1

  15. Ram Thapa Magar says:

    आज राजाको शाषनको याद सबैले गर्ने गरेका छन-समानता,न्याय,सिर्जना र शान्ति/आज जनता,देश परेशान छन-अशान्ति,अन्याय अत्याचार ,पार्टीकरण ब्रम्हलूट, चन्दा आतंक,तहस नहस/यो नया नेपाल भन्दा त पुरानै नेपाल ठिक/

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 0

  16. Yubi says:

    ज भय पनि हातमा लग्यो १ निफ्ल्क्यो २, नै हुने भो , अब janta ta नै न Tatyana Samma केहि नहुने भो! जय youth !!

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

  17. !!…..नयाँ र पूराना संसदबादी दलहरुले बन्द आखाले के देखुन ..जहाँ की उनीहरु …जनमतको घट्दो क्रम मा छन् यिनी हरुको अत्यन्त दलिय स्वार्थ मात्र देखि रहेका नेपाली जनता हरु…..आजकल यहाँ सम्म पुगेकी बरु राजा ठिक र राजतन्त्र ठीक ….मलाई पनि यस्सै भन्ने मन हुन थालेको छ आजकल कता-कता ….!!…कुन दलको कति बिश्वास गर्नु खोइ ? के को आधारमा बिश्वास गर्नु ? खोइ कहाँ निर छ यिनी हरुको प्रस्ट जनहित ? कुन्कार्य बाट पत्यार जागोस की यो हो साचो देशप्रेम ? कुनले गरे र गरिरा छन् की यो खासमा ..विकास-निर्माण र देशीय प्रगति भन्न लाई ?……हजारौ सवाल सिर्जित छन् ..आम नेपालीका मन मष्तिस्क मा यी र यस्तै …..नत उज्यालो नै छ नत उमङ्ग नै, “नेता र नीतिले खायो नेपाल देश, कहिल्यै नसकिने भो यो कुर्चीको रेस”| -के.आर.शर्मा(साइराम)

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  18. hari karki says:

    बास्तवमा यो मनपरी बाबुराम तन्त्र भन्दा त उही निरङ्कुश राजतन्त्र नै सहि थियो …………… राजा अऊ देश बचाऊ ………

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 0

  19. ganga b grg says:

    गुरुङ,मगर,राई,लिम्बु,थकाली,तामांग,शेर्पा त् गुलामी मा रमौछ हैन क्षेत्री बाहुन पनि राजा को पक्क्ष मा देख्दा आश्चर्य लाग्छ.संसार भरि राजा पर्था हराउदै छ र पनि राजा कोइ जय जय!!!!!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 39

    • aakash says:

      Country Monarch Type of monarchy
      Bahrain King Hamad bin Isa al-Khalifa Constitutional
      Belgium King Albert II Constitutional
      Brunei Sultan Haji Hassanal Bolkiah Constitutional
      Cambodia King Norodom Sihamoni Constitutional
      Denmark Queen Margrethe II Constitutional
      Japan Emperor Akihito Constitutional
      Jordan King Abdullah II Constitutional
      Kuwait Sheikh Saad Al Abdullah Al Salim Al Sabah Constitutional
      Lesotho King Letsie III Constitutional
      Liechtenstein Prince Hans Adam II Constitutional
      Luxembourg Grand Duke Henri Constitutional
      Malaysia King Syed Sirajuddin Constitutional
      Monaco Prince Albert II Constitutional
      Morocco King Muhammad VI Constitutional
      Netherlands Queen Beatrix Constitutional
      Norway King Harald V Constitutional
      Oman Sultan Qabus ibn Sa’id Absolute
      Qatar Emir Sheik Hamad ibn Khalifa al-Thani Constitutional
      Samoa Malietoa Tanumafili II Constitutional
      Saudi Arabia King Abdullah Absolute
      Spain King Juan Carlos I Parliamentary
      Swaziland King Mswati III Absolute
      Sweden King Carl XVI Gustaf Constitutional
      Thailand King Bhumibol Adulyadej Constitutional
      Tonga King George Tupou V Constitutional
      United Kingdom Queen Elizabeth II
      ye sabai raaja bhayeko desh hun la bhanum k kharabi cha 21 satapdi ma raajtantra hune ma?tapai aafno jaatibaadi soch badalnus pahila,,nepal ma saab barabar cha

      Well-loved. Like or Dislike: Thumb up 126 Thumb down 0

  20. Khan k says:

    हामीलाइ चाहिएको देशमा विकास हो, चाहे त्यो लोकतन्त्र होस् या राजतन्त्र, देशमा पहिला राजनीतिक स्तिरता होस्, देश एउटा द्रुत गतिमा अगाडी बदोस अनि विकासका पूर्वाधारहरु कलकारखाना, स्कूल , हस्पिटल, बैंक, बित्तिय संस्ता, बाटो इत्यादी बनाएर नेपाली जनतालाइ रोजगारको गिअरन्तॆ दिएर दुइ छाक राम्रोसंग खाने ब्यबस्ता होभनीनेपालीको चाहना हो/ २४० Barsa को राजतन्त्र फालेर खै के भो!! झन् जनतामा नैरास्यता छाएको छ/ राजतन्त्रनै विकासको बाधक हो भनेर गरिब जनताको रगतमा होलि खेलेर आज सत्तामा पुगेका नेता महोदय हरु देशको ढुकुटीमा रजाइ गर्दै अरू कुरा सोच्ने समय पनि पाउनु भाको छैन होला! सर्बहारा वर्ग को नेता भन्नु हुन्छ, अनि अलिसान बंगलामा बस्नु हुन्छ/ खै हजुरले जनतालाइ दिएको बचन पुरा गर्या! सक्नुहुन्छ भने आफ्नै कमाइ ले बस्नु न! किन गिद्दले मासु लुसे जस्तो गर्नु हुन्छ, सत्ताको लागि तपाई राजनीतिक दलका नेताहरु? किन २४सै घण्टा अरुलाई दोस दिनुहुन्छ? किन तपैहरु जे garda

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  21. Khan k says:

    हामीलाइ चाहिएको देशमा विकास हो, चाहे त्यो लोकतन्त्र होस् या राजतन्त्र, देशमा पहिला राजनीतिक स्तिरता होस्, देश एउटा द्रुत गतिमा अगाडी बदोस अनि विकासका पूर्वाधारहरु कलकारखाना, स्कूल , हस्पिटल, बैंक, बित्तिय संस्ता, बाटो इत्यादी बनाएर नेपाली जनतालाइ रोजगारको गिअरन्तॆ दिएर दुइ छाक राम्रोसंग खाने ब्यबस्ता होभनीनेपालीको चाहना हो/ २४० Barsa को राजतन्त्र फालेर खै के भो!! झन् जनतामा नैरास्यता छाएको छ/ राजतन्त्रनै विकासको बाधक हो भनेर गरिब जनताको रगतमा होलि खेलेर आज सत्तामा पुगेका नेता महोदय हरु देशको ढुकुटीमा रजाइ गर्दै अरू कुरा सोच्ने समय पनि पाउनु भाको छैन होला! सर्बहारा वर्ग को नेता भन्नु हुन्छ, अनि अलिसान बंगलामा बस्नु हुन्छ/ खै हजुरले जनतालाइ दिएको बचन पुरा गर्या! सक्नुहुन्छ भने आफ्नै कमाइ ले बस्नु न! किन गिद्दले मासु लुसे जस्तो गर्नु हुन्छ, सत्ताको लागि तपाई राजनीतिक दलका नेताहरु? किन २४सै घण्टा अरुलाई दोस दिनुहुन्छ? किन तपैहरु जे गर्दापनि इंडिया धाउनु हुन६? घर को कुरा पर लगेर किन अझै लाचार बन्नु हुन६? सहमति, सहमति,सहमति ? Ke

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  22. Khan k says:

    हामीलाइ चाहिएको देशमा विकास हो, चाहे त्यो लोकतन्त्र होस् या राजतन्त्र, देशमा पहिला राजनीतिक स्तिरता होस्, देश एउटा द्रुत गतिमा अगाडी बदोस अनि विकासका पूर्वाधारहरु कलकारखाना, स्कूल , हस्पिटल, बैंक, बित्तिय संस्ता, बाटो इत्यादी बनाएर नेपाली जनतालाइ रोजगारको गिअरन्तॆ दिएर दुइ छाक राम्रोसंग खाने ब्यबस्ता होभनीनेपालीको चाहना हो/ २४० Barsa को राजतन्त्र फालेर खै के भो!! झन् जनतामा नैरास्यता छाएको छ/ राजतन्त्रनै विकासको बाधक हो भनेर गरिब जनताको रगतमा होलि खेलेर आज सत्तामा पुगेका नेता महोदय हरु देशको ढुकुटीमा रजाइ गर्दै अरू कुरा सोच्ने समय पनि पाउनु भाको छैन होला! सर्बहारा वर्ग को नेता भन्नु हुन्छ, अनि अलिसान बंगलामा बस्नु हुन्छ/ खै हजुरले जनतालाइ दिएको बचन पुरा गर्या! सक्नुहुन्छ भने आफ्नै कमाइ ले बस्नु न! किन गिद्दले मासु लुसे जस्तो गर्नु हुन्छ, सत्ताको लागि तपाई राजनीतिक दलका नेताहरु? किन २४सै घण्टा अरुलाई दोस दिनुहुन्छ? किन तपैहरु जे गर्दापनि इंडिया धाउनु हुन६? घर को कुरा पर लगेर किन अझै लाचार बन्नु हुन६? सहमति, सहमति,सहमति ? के को सहमति, Nepal Lai अर्को सिक्किम banaunu सहमति??? नेपालीहरु wakka

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)