साझासवाल: कहिले भोट हाल्न पाइएला त?

कसको नेतृत्वमा चुनाव भन्दाभन्दै दलहरुले ८ महिनाको समय बिताए र चुनावी सरकारको नेतृत्वका लागि नयाँ नयाँ नामहरु पनि आईरहेकै ‍छन् । नेताहरुले साँच्चै चुनाव खोजेकै हुन त? कहिले भोट हाल्न पाउँछन त नेपालीले? सबैले भन्ने गरेको गतिरोध अन्त्य गर्ने एउटै विकल्प चुनावका बारेमा छलफल गर्न हामीसँग पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व स्थानीय विकास मन्त्री एवं एमाले नेता उर्मिला अर्याल र सत्तारुढ दलहरुको समुह ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ का प्रवक्ता प्रेम बहादुर सिंह हुनुहुन्छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

10 Responses to “साझासवाल: कहिले भोट हाल्न पाइएला त?”

  1. yam bahadur says:

    जति कुरा कानी भय पनि लास्टमा बाबुराम नै ब्यस्त हुन्छ बाबुराम ले नै चुनाब निकाश जे जे देश ले चाहिन्छ त्यो दिन्छ

    Well-loved. Like or Dislike: Thumb up 290 Thumb down 43

  2. desh ko choro says:

    ५ वर्ष ढुक्क भए हुन्छ यो ताल भयो भने

    Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 4

  3. Razen says:

    Haldina ma ta vote yespali. Testo gadha harlai vote halnu vanda ta ma mero thumb nai katera phaldinchu.

    Well-loved. Like or Dislike: Thumb up 26 Thumb down 2

  4. likpa jip says:

    जनताले भोट. हाल्ने एउटा सपना जस्तै भन्यो .यो चोर नेताहरुले

    Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 0

    • Robin Maharjan says:

      यी नेता हरु लाइ चाकले भोट हालनी हो भने जैले हाले नि हुन्छ, हातले हाल्ने हो भने चै २०७० (I mean 2070 AD) साल सम्म कुर्नु पर्छ l

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  5. ram oli says:

    हुन्छ चुनाब भैहाल्छ माओ को खोल ओड्ने हरु ले एउटा सर्त छोड्नु पर्छ त्यो हो ब्याक्ति पैचाहान को संगी एता र कांग्रेस र एमाले लोभी हरुले सत्ता को लोभ एति त्याग्ना सके चुनाब जैले पनि हुना सक्छ तर लोभ लालच बाट भाहिर निस्कना ना सके मा साएत कुनै ना कुनै ठुला नेता को हत्या हुना सक्छ मेरो भबिसया बानि १ बर्स भित्र चुब ग्राउना ना सके कुन नेता काहा ढल्छ थाहा छैना अलि कति भया पनि होसीयारी अपनाउनु नेता हो जनता आवेस मा उत्रिया भने दुइ चार जना अंग रछायक ले स्भालना सक्छ भनु ठुलो भुल हुने छ है बेलै मा सोच्नु उपयुक्त होला कि

    Well-loved. Like or Dislike: Thumb up 26 Thumb down 3

  6. maya regmi says:

    चहूनब होला जस्तो छिन किन भन्ने नेताहरु नै दही छिउरे छन्

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 10

  7. ganga b grg says:

    दल हरुमा येति तिक्तता छ कि एक आर्क लै सिधौनि प्रयास मा लागेको छ.निर्वाचन भएपनि सम्मिधन को लागि सहज हुनेछैन, जनता हरु येति निराश छन् कि बहुमत कसैको हुदैन, समस्या जिउ को तिउ हुनेछ,थप समस्या हुनेछ, पैसा मा संसद किन बेच को खेल सुरु हुन्छ.

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  8. Kiran says:

    गफगाफ मात्रै हाे,सबै चाेखाे छन!ट्याम पास भयाे सधैकाे झै!
    धन्यबाद नारायण सर!!

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  9. mukti karki says:

    खै के हो के एउटा swoschha छबि भएको नेता जन्मियो भने बाच्न नै नदिए पक्षि !अब जमाना गए हाम्रा

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)