काठमाडौं,फागुन १ । आज फागुन १ गते,१८ औं जनयुद्ध दिवसको रुपमा एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीले देशभर छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् । एकीकृत नेकपा माओवादीले आज घोषणा सभा गर्दैछ । यस अवसरमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना व्यक्त गर्दै सबै शक्तिहरु एकजुट भएर समृद्ध नेपाल निर्माणमा अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली क्रान्ति विश्व कम्युनिष्ट आन्दोलन र क्रान्तिको केन्द्रबिन्दु बनेको भन्दै उहाँले पार्टीको नयाँ कार्यदिशा मार्क्सवाद–लेनिनवाद–माओवादको सृजनात्मक विकास भएको उल्लेख गर्नुभएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
यस्तै, नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरण र महासचिव रामबहादुर थापाले शुभकामना व्यक्त गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । एकीकृत माओवादीले काठमाडौको खुलामञ्च र नेकपा–माओवादीले भृकुटीमण्डपमा मंगलबार छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् । माओवादीले २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको थियो ।
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
7
230
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
3
236
आझै पनि हय्र्न्य लाएक कुरो र प्रतिस पर्दा साचिकै हो कि साचिकै देसर जनता कै लागि हो भने तहक छ पहिला कुन चाहि ले गर्ने तर सर्त जनता लाइ दुख दिएर होइना आफ्नो सक्ति र छयाम्ता ले हामी नेपाली तथा हाम्रो नेपाल लाइ सुहाउने काम मात्र कमसे कम जिल्ला सम्मा त राज मार्ग जोरिएओस कमसे कम त्यो खोलाको तिर मा छप्रोहाले र माछा मारेर जुबिका गर्ने हरु को ब्च्छा हरु ले पनि त् स्कुल पढ़ना पाउन नेपाल मा सोर घन्टा लोड सय्टिंग लाइ कमसे कम ७ .८ घन सम्मा राख्नु निर्मोलाई भन्ना ना पर्ला यस्ता यस्तै काम गरेर बदना सके राम्रो नै हो जस्तै आज काल एभ्री दिन हजारौ बिदेस जाने युबा हरु लाइ आफ़नैइ देस मा सुहाउदो काम उपलब्द नै हो भने पहिले जनता मा गरेर दे खाउ कसले गर्ना सक्ने प्रचण्ड वा भैधय बा अनि मुस्किल छै त्यो जनता झुक्याउने होइना कि हामि सत्ता मै छैनौ कसरी गर्ने होइना एस्तो प्रति प्क्छय हरु बाट आउना भेना त्यो त के सत्ता प्राप्ति खेल भै गो होइना स्याबास ल्द्ना पाउने हक छ तर जनता लाइ दुख दिएर होइना जनता सहमत हुना सक्ला नात्र //////////////////हेरदै ग्रछौलड्दै जाउ तर ल्प्ता त् खाइगयो लाति खानी काम चाहि गर्ना हुदैना साहारै लाजै मर्नु हुन्छ है होसीयार
मन परे हरियो, नपरे रातो
3
3
यो हरामी हत्यरा मयोबदिलाई त नेपाल बाट तु पत्ता साफ गर्नु पर्छ साला डाकाहरु नेपालीको सन्तान नै होइनन// इनिहरु त जौन्गाली हुन्,बौला कुकुर//
मन परे हरियो, नपरे रातो
3
1