प्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा खाना पकाउने ग्यास मूल्यवृद्धिको जबाफ दिएको छन् | सरकारले खाना पकाउने एलपी ग्याँसको मूल्यमा भारी बृद्धि गरेको छ । ग्याँस बेच्ने एकलौटी अधिकार पाएको सरकार नियन्त्रित नेपाल आयल निगमले हिजो राति मूल्य बढाएर एक सिलिण्डर ग्याँसको मूल्य २१ सय रुपैयाँ पु-याएको हो । यसअघि ग्यासको मूल्य १४ सय ७० रुपैयाँ रहेकोमा निगमले एकै पटक ६ सय ३० रुपैयाँ बढाएको हो । यद्यपी निगमले घरायसी प्रयोजनका लागि प्रतिपरिवार एक सिलिण्डर ग्यासमा ५ सय ५० रुपैयाँ अनुदान दिने जनाएको छ । तर उक्त अनुदान कसरी उपभोक्ताले प्राप्त गर्छन् भन्ने स्पष्ट छैन । घरायसी प्रयोजनमा अनुदान दिइए पनि उपभोक्ताले प्रति सिलिण्डर ८० रुपैयाँ बढी तिर्नुपर्ने छ । पहिले उपभोक्ताले आफूले पैसा हालेर ग्यास किन्नुपर्ने र पछि अनुदान रकम फिर्ता लिन बैक अफ काठमाडौं जानुपर्ने अत्यन्तै झन्झटिलो र अब्यवहारिक नियम लगाइएको छ । अनुदान पाइने भनेको रकम देशभर ३७ शाखा मात्र रहेको बैक अफ काठमाडौंबाट मात्र फिर्ता पाउने व्यवस्था गरिएकामा पनि प्रश्न उठेको छ ।नेपाल आयल निगमले हिजैदेखि दुई रंगका सिलिण्डर पनि प्रयोगमा ल्याएको छ । यसअघि पटक पटक दुई रंगका एलपी ग्यासका सिलिण्डर प्रयोगमा ल्याउने भनिएपनि ग्यास उद्योगीको असहयोगले सो अभियान सफल भएको थिएन । राजधानीमा साल्ट ट्रेडिङले मात्रै निलो रङका सिलिण्डर प्रयोगमा ल्याएको भएपनि मोफसलमा भने निगमले दुई रंगका सिलिण्डर प्रयोगमा ल्याइसकेको छ । राजधानीमा दुई रङका सिलिण्डर लागू हुन केही दिन लाग्ने निगमका निमित्त कार्यकारी निर्देशक सुरेश अग्रवालले जानकारी दिनुभयो । दुई रङका सिलिण्डर प्रयोगमा आएपछि नेपाल आयल निगमको मासिक घाटा पनि कम हुने निगमको दावी छ । नयाँ व्यवस्था अनुसार सर्वसाधारण उपभोक्ताका लागि हाल कायम रहेका रातो रंगका सिलिण्डर नै प्रयोगमा रहने छन् भने व्यवसायिक प्रयोजनका लागि निलो रंगका सिलिण्डर प्रयोग गरिने छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
180
530
गरिब मारा सरकार भनेको येही हो आखिर जति भाiउबढाए पनि धनि लाई त के फरक पर्छार?गरिबहरु को भने ढाड सेक्कीन्छा.
Hot debate. What do you think?
7
174
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
9
291
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
4
239
यो नीति मा म सहमत छु, जब सम्म हामीले पैसा तिर्दैनौ देश को बिकाश सम्भब छैन,
हामीले ८० तिर्छु भने ब्यापारीले ५५० तिर्नु पर्चा, यसले घत मा
Well-loved. Like or Dislike:
119
10
How would Nepalese survive with this kind of pricing who’s average income is Rs 5000?
This is too Much!
Hot debate. What do you think?
16
142
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
7
254
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
16
335
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
6
235
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
7
244
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
4
232
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
4
246
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
3
285
अब पालो पारश पुत्रको हो.
मन परे हरियो, नपरे रातो
6
44
हैन नेपाली हो बाबुराम एक्लै ले कति ठाउँ भाउनि , सबै कर्मचारी चोरै चोर छ. बिपक्षी दल हरुले ताल पारी पारि सड्यन्त्र गर्दै सरकार धालनी परयास गर्दै छ. यस पाली आयल निगम ले सरकार लै सुचित न गरि बिपक्षी को इसारामा मूल्य बिर्धि गरेर जनतामा आक्रोश पैदा गराएको हो ता कि सरकार कम्जोर परोस र आगामी चुनाब काँग्रेस को जित होस्, बाबुराम ले बेलामै थाहा पाएर बिपक्षी को यो सड्यन्त्र सफल हुन दिएन.
Well-loved. Like or Dislike:
238
6
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
3
240
बाबु राम इस रेअल्ल्य गूद पेरसों.इत’स दुए तो ओथेर पोलिटिकल पर्तिएस तहत हे इस फचिंग ऑल हिन्द्रंस.बाबु राम इस अब्ले लादेर.इ चन अप्प्रेचिते हिम.
मन परे हरियो, नपरे रातो
1
0
बाबुराम साछी राम्रा मान्छे हुन् |सबै नेता भन्दा धरै ज्ञान र बुद्धि छ ऊनको |ओ नै हुन् फेरी का प्रधन्मोंत्री |सोलुत हान्छु ऊँ लै मो| `
Well-loved. Like or Dislike:
126
2
बाबुराम पर्धन्मंत्री हुनैपर्छ हाम्रो नेपालको लागि खाचो छ ……
मन परे हरियो, नपरे रातो
2
1
यो हेर्ने सबै माओबादी का साथि हरुलाई लायिक र दिस्लायिक गर्न माओबादी पार्टी ले khaTako छ कि कसो …सबै माओबादी को समर्थन गरेका लेख मा चै लायिक छन् त..कि विदेश मा रियाद र डलर कमाउदै हो र, आफुले किन्नु पर्दैन नेपाल मा के भो र, जनयुध देखि धनयुध सम्म कामको छदै छ..हिसिला ले कमाको यस्तै बाड्न अलि अलि हो कि कसो साथि हो
मन परे हरियो, नपरे रातो
2
0
अझै नेपाल का चोर हरुलाई पैसा कम भको छ जनता हो भाउ बढाउन देउ चोर हरुलाई चोर हरुको गोजी भोरियको छैन हो जनता हो गोजी भोर्न देउ
यो सबै बाबुराम र प्रचन्ड को घुस खोरी हो आब नेपाल नै सबै बेचेर खा बाबुराम प्रचन्ड चोर भात मरा जनता को पैसा लुट्न हैछ १० बर्से जनान्दोलन गरेको चोर भात मरा
गाउ गाउ म गएर जनताको घर मा गयर खान लगेको गस पनि खोसेर खने भात मरा ले नेपाल बनाउछ आब नेपाल नै ईन्डिया या चिना लाई बेचेर खन्छ चोर हरुले
मन परे हरियो, नपरे रातो
0
0
खै त नेपाली अमर बम दुबाई को करगारमा रहेको ११ साल भैसक्यो खै त आझै पनि पहल भयको छैन आफ्नो नातेदार हुन्थेओ भने आजै आयर निकल्थयो यहाँइ हो चोर हरुको सहमती आब नेपाल नै बेचेर खन्छ १०० मा १००% दिन्छु
मन परे हरियो, नपरे रातो
0
0