अख्तियार पस्यो सीटीईभीटीमा को को पर्लान कारबाहीमा ?

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीटीईभीटी सानो ठिमीमा छापा मारेको छ । छापामारी सीटीईभीटीमा भएको अनियमितता सम्बन्धी फाइल नियन्त्रणमा लिईएको थियो । सीटीईभीटीका सदस्य सचिव जयबहादुर टण्डन लगायतका पदाधिकारीले अनियमितता गरेको भन्दै आयोगमा उजुरी परेको थियो । सो विषयलाई लिएर कर्मचारीहरुले एक महिना देखि सदस्यसचिव टण्डन, उपाध्यक्ष गोपाल खनाल, सम्बन्धन महाशाखा लगायतमा ताला बन्दी गर्दै आएका थिए ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

4 Responses to “अख्तियार पस्यो सीटीईभीटीमा को को पर्लान कारबाहीमा ?”

  1. Kishor sherpa says:

    यो हाम्रो नयाँ नेपालमा अति भयो | जहाँ हेर्यो , जहाँ सुन्यो ,जहाँ गयो जताततै अनियमितता ,भ्रस्टाचार ! जुनसुकै संघसस्था , उद्योग करौडोको घाटा यो सबै दुष्ट कर्मचारीको कारण भएको कुरा सबैलाई थाहा छ तर के गर्ने त्यसको उपचार गर्ने कुनै इकाई सक्ष्याम भएन |यदि देशले चाहे सानो वा ठुलो जुनसुकै किसिमको अनियमितताको दब्बल जरिबानाका साथै आजिबन काराबासको सजाय हुने कानुन लागु भए केहि न्यून हुन्थ्यो कि !

    Well-loved. Like or Dislike: Thumb up 134 Thumb down 2

  2. ganga b grg says:

    पशुपति जस्तो पबित्र स्थान मा त् नेपाली ले हेराफेरी गर्छ जाबो सीटीइ भीटी कुन मुल को डंग हो र , पृथ्वी भरि को पापी अधर्मी मरेपछि नेपाल मा पुनर जनाम लिन्छारे( नेपाल नर्क हो)

    Well-loved. Like or Dislike: Thumb up 34 Thumb down 0

  3. R.K vista/Tokyo says:

    इ सबलाई मात लग्यो /एकदिन उइ भारतको नोक्कोर भएर बस्नेछन /

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 1

  4. ram oli says:

    जुन सुकै को माथिल्लो पदमा बाहुन हुना ले नै यो सबै भएको होकी किना कि बाहुन लोभी हुन्छ हामि हरु गाउमा देख छौ बाहुन घुम्दै आउछ र कसको घरमा प्रसस्तै दुद घिउ र मह पाइन्छ उसैको घरमा बास बस्छ र त्राहि या नै सहर बजार तिर त्यो अर्काको घर मा बास बस्ना जाने चलन ना हुदा सीत्तैमा खाना को लागु घुस खाने चलन बाहुन ले नै सोचेर चलाएको चलन हो जस्तो लाग्यो होकी होइना खै

    Hot debate. What do you think? Thumb up 48 Thumb down 87

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)