माया गर्नेहरुको दिन भनेर चिनिएको भ्यालेन्टाइन्स् अर्थात प्रणय दिवस नेपालका प्रेम जोडीहरुले पनि आज एकआपसमा प्रेम साटासाट गरी मनाएका छन् । सेन्ट भ्यालेन्टाइनलाई रोमन सम्राट क्लाउडियस द्वितीयले मृत्यु दण्ड दिएको घटनालाई स्मरण गर्दै यो दिवस मनाउन थालिएको हो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
दशैं तीहार कीन मनाईन्छ भन्ने भन्दा आहीलेका युवा युवतीलाई भेलन्ताइनबारे धेरै थाहा हुन्छ- अहिले लभ गर्नेलाइ धेरै सजिलो Text–e-mail, फोन- ” म तिमीलाई धेरै माया गर्छु ” भन्नु भन्दा English मा ” I love you” भन्नु सजिलो ” I love you” पनि मुख खोलेर भन्नु नसके Text , ई- मैल बाट भने भो- Jealous पनि लाग्छ, हामी त्यो बेला love गर्नु पनि मन लाग्ने लाज पनि लाग्ने डर पनि लाग्ने, मुख खोलेर म तीमीलाई माया गर्छु भनेर भन्नु नसकीने- चिठी लेख्न पर्ने, चीठीको जवाफ हप्ता, महीना पर्खनु पर्ने- love भै हालेमा true love हुने No divorce , No separation– बिवाह भए पछी पनी ५/६ महीना बोल्न लाज हुने- अहीले जस्तो फेसबुकमा नै लभ हुने र आफ्नो स्टाटसलाइ लाइक नगरेकोमा फेस्बुक्बाट नै ब्रेक हुने जस्तो थीयेन – HAPPY VALENTINE DAY …
मन परे हरियो, नपरे रातो
20
29
रोमका यी सम्राट त नेपालमा जन्मेको भए हुन्थ्यो,नेपाल र नेपालीलाई अनिर्णयको बन्दि बनाएर बर्बाद पर्ने ३ पार्टीका टाउके बाजेहरुलाई टंगाउनु पर्ने थियो/
मन परे हरियो, नपरे रातो
9
4
ठिकै हो भलाय्न्तीं दिबस त् मनाउनु राम्रो हो तर आजै को दिन मा कतै बलत्कार र मैला हत्या भयो भने सामाचार कुनै दिन ना लेखी योस यही कामना
मन परे हरियो, नपरे रातो
9
3
के गर्नु आफ्नु त गर्ल फ्रेन नै नहुनाले आनन्द अनि आज त american जोडी लाई रेस्टुरेन्ट मा सेवा गर्दा नै राति को १२ बज्यो बचियच भने अर्को साल अमेरिका मा नै valen tine दे मनाउने
मन परे हरियो, नपरे रातो
4
27