न्यु जर्सीको ग्यास स्टेसनमा नेपालीको हत्या !!

अमेरिका, फाल्गुन ३ – न्यु जर्सीको ग्यास स्टेसनमा काम गर्ने एक नेपालीको हत्या भएको छ । बर्लिङटन काउन्टी ग्यास स्टेसनमा बालकृष्ण कार्कीको हत्या भएको र उनको शव फेला परेको ‘एबिसी न्युज’ ले जनाएको छ ।

रुट १३० र चार्ल्सटन रोड, विलिङबरोस्थित लुकोइल ग्यास स्टेसनमा ४६ वर्षीय कार्की आइतबार सबेरै मारिएको बताइएको छ । उनी दुई सन्तानका पिता भएको समाचारमा उल्लेख छ ।

 

चौबीस घन्टा खुल्ने उक्त ग्यास स्टेसनमा उनी रातीको काममा थिए र उनको शव पछाडीको कोठामा आइतबार बिहान २ बजेर ४५ मिनेटमा फेला परेको थियो  ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

13 Responses to “न्यु जर्सीको ग्यास स्टेसनमा नेपालीको हत्या !!”

  1. Kiran says:

    बिदेशमा पैसा फल्दैन…..

    Well-loved. Like or Dislike: Thumb up 47 Thumb down 3

  2. HK Rai says:

    अमेरिकामा बालकृष्ण कार्कीको हत्या भएको खबर सुन्दा दुख मात्र हैन मलाई आक्रोसित बनाएकोछ, पहिलो नेताहरु कुर्सिको लागि लुछाचुडी भ्रस्टाचार अनि बेरोजगार, दोस्रो बिदेशमा पढ्न जाने निउमा काम गर्ने बिदेशमा पढ्न पठाउने देखासिखीको बढ्दो चलनले एस्तो दुर्दशा निम्तिएको

    Well-loved. Like or Dislike: Thumb up 147 Thumb down 4

  3. Mtevetest says:

    अमेरिका मा समस्या भने को नै बन्दुक को हो , जसले जहिले चाहे पनि किन्न पाउने , जबसम्म यो बन्द हुदैन तब सम्म यस्तो अपराध बन्द हुन्दैन .के गर्ने देश मा रोजगार न भय पछि धेरै नेपाली विदेश मा अकाल मा ज्यान गुमाउन परे को छ .

    Well-loved. Like or Dislike: Thumb up 40 Thumb down 3

  4. नेपाली says:

    नेताहरु कुर्सिको लागि लुछाचुडी मा मग्न नागरिक मरे बाचे जे भए नि छु मतलब,

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 0

  5. Deshbhaktta sharma says:

    विदेशमा बसेको ६, भने पछि साथि भाई, इस्ट मित्र सबैले अर्कै नजरले हेर्छन नेपालमा, कति छुचो रहेछ, हाम्लाई दियन, हेरेन, सहयोग गरेन, मानौ बिदेसमा पैसा फल्ने रुख छ, कति नेपालीहरु बिदेसमा दुख ओड्ने, दुख ओछाउने, अनि दुखैको सिरानी गरेर बसेका छन् , यो कुरा ढुंगाको मन भयकोले बुज्ने कुरा भयन, कम सिलसिलामा कति बेला कसले मार्ने हो, कुनै ठेगान हुदैन, आज कार्की मारियो, हिजो डंगोल मारियो, अथाह जलस्रोतको देशमा, फोहोरी राजनीतिको दबदबा छ

    Well-loved. Like or Dislike: Thumb up 101 Thumb down 75

  6. यो खबरले मलाई इस्ताब्ध बनायो अनि बालकृष्ण कार्कीको आत्मालाइ चिर संथिको कामना गर्द छु !! :’(

    Well-loved. Like or Dislike: Thumb up 47 Thumb down 0

  7. shahadev says:

    मिर्तक को आत्मा को चिर सान्ति को कामना गर्दछु !!
    सारै दूख लाग्दो खबर !!
    जय श्री पशुपति नाथ ले हामी सबै को कल्लन गरुन !
    जय नेपाल !!

    Well-loved. Like or Dislike: Thumb up 59 Thumb down 0

  8. Mahima says:

    so sorry to hear this, RIP his soul.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

  9. siwakoti tika says:

    मिर्तक आत्माको चिर शान्तिको कामना गर्दु छु

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

  10. sarbajit karki says:

    यो खबरले मलाई इस्ताब्ध बनायो अनि बालकृष्ण कार्कीको आत्मालाइ चिर संथिको कामना गर्द छु !!

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  11. binaya says:

    नेपालीनेताहरु ले यो कुरा लाई कै भन्नु हुन्छ कि येस्मा पनि बिदेसी चलखेल, भिजिलन्तॆ, पूर्व राजा को हात छ कि ? आज देस खत्तम भएको कारण ले गर्दा नेपाली हरु बिदेस मा आएर काम गर्नु परेको ले यो इसिती आएको हो…….
    मिर्तक को आत्मा लाइ चिर सान्ति को कामना गर्दछु !!

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

  12. indra dhungel says:

    IAM SO SAD WHEN I HEARD THIS NEWS ABSOLUTELY CORRECT,HARD TO WORK IN THE THIRD COUNTRY,MONEY TO MAKE A COUNTRY IS HARD .SCARED,AND SCREAMING,VERY HARD.WE DONT KNOW WHAT HAPPEND IN FUTURE.IAM PRAYING TO GOD HIS DEPARTED SOUL BE PEACE IN HEAVEN.I HAVE A HEART FELT CONDOLENCETO BAL KRISHNA KARKI.

    Well-loved. Like or Dislike: Thumb up 53 Thumb down 1

  13. -के.आर.शर्मा(साइराम) says:

    …..बालकृष्ण कार्की प्रति हार्दिक श्रदासूमन..

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)