सबैभन्दा बढी दिवस मनाइने देशमध्ये नेपाल अग्रपंक्तिमा पर्ने गर्छ। नेपालीहरूले आफ्नो मौलिक संस्कृतिलाई भुल्दै गइरहेको छ भने पाश्चात्य संस्कृतिलाई दिन दुर्इगुणा रात चौगुणा अँगाल्दै गइरहेको छ। देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नेपालीहरूलाई दिवसको कुनै कमी छैन। लोकतन्त्र दिवस, गणतन्त्र दिवस, शहीद दिवस हुँदै अहिले फागुन २ अर्थात १४ फेबु्रअरी प्रणय दिवसलाई धुमधामको साथ मनाउने चलन पनि देशमा सुरु भएको छ। प्रेमको आफ्नै परिभाषा छ। प्रेमको महत्त्व आफ्नो ठाउँमा छ। प्रेमलाई अहिले हल्का रूपमा लिने क्षणिक स्वार्थ पूर्ति गर्ने अनि छोड्ने अनि अर्को प्रेम गर्ने संस्कृतिको विकास पनि सँगसँगै बढ्दै गएको समयमा पादरी सेन्ट भ्यालेन्टाइनको शहादतसँग सम्बन्धित रहेको यस दिवसबारे जानेर बुझेर भन्दा पनि एउटा लहैलहैमा यसलाई मनाउन हाम्रा युवायुवतीहरू लागिपरेका छन्।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
भ्यालेन्टाइन डे बिकृति होइन, तर नेपालमा यो बिक्रितिनै भा को छ !
नमचिने पिङ्गको सय झड्का भने झैँ, हामी बडी तमास पर्छौ.
स्वरास्वती जस्तो बिद्याको प्रतिक लाइ अथवा सिक्छ्या दिवस जस्तो बिसेस दिनलाई हामी येति चाख र महत्वो दिएर मनाउदै नौ तर भ्यालेन्टाइन डे हद भन्दा बडी .
हामी नेपाली को सुद्धि
Well-loved. Like or Dislike:
362
54
एक दम राम्रो. अरु चिजमा विकास हुनुनासकेपानी. दिवस मनौनेमात नेपाल no 1 नै रहेछ खुसि लग्यो. पाटी खोल्ने र फुटाउने पनि no 1 नै होला. भ्रस्ट चरिमा पनि no 1 नै होला. नेता तेस्तै जनता पनि तेस्तै खुब मिलेको छ यो देसमा. मलाई माओबादी पाटीले केहि गर्छ देसमा भन्ने ठुलो विस्वास थियो. उरायो सपना सबै हुरीले भन्ने गीतको याद आयो.
मन परे हरियो, नपरे रातो
9
1
It is 100% संस्कृति l
Nepali people are pretty good on copying this kinda stuffs not on copying social, economic and scientific stuffs.
Politicians have to change their lazy habit first.
मन परे हरियो, नपरे रातो
4
25
हाम्रो देश नेपालमा बिदेशी सस्कृति हैन बिकृति धेरै भित्रिने गर्छ त्येसैले त्यति मात्र हो र ! हिन्दि सिरियल र चलचित्र हेर्ने परम्परा रोक लगायो भने घरमा भातनै नपाक्ने यो परम्परा आइसकेकोछ, साच्चिनै भन्नेहो भने सफा बनाउने कार्यक्रममा भन्दा ढुंगा हान्नेमा ज्यादा सहभागी हुन चाहन्छन तपाई आफै अनुमान लगाउनुहोस्
Well-loved. Like or Dislike:
54
0
Valentine ‘s day , birthday , cristmas धर्म, हिन्दु धर्म, मुस्लिम धर्म, birthday , आरु धेरै आन्या कुरा हरु पनि विदेश बाट नेपाल भित्रिएको हो, विदेश मा पड़ना या काम गर्न जाने नेपाली हरु बाट नेपाल भित्रिएको हो. नेपाल ले गर्व गर्नी धर्म buddhist धर्म माने देखि बिदेशी चलन चल्ती को आसर कम्ति हुन्छ, नपत्याए भुटान र तिब्बत लै निहालेर हेर्नुस.
मन परे हरियो, नपरे रातो
16
70
नेपाल सबै भन्दा गरिब देश हो गरिबले आफ्नो kam गर्नुभन्दा बोनी गर्नु कि माग्नु मालिकको भनाइ त मान्नु पर्यो नि ………………………………………………………………….
मन परे हरियो, नपरे रातो
3
0
वाहियात!!! एस्तो पनि संस्कृति हुन्छा?? यो त १००% बिकृति हो/ नेपालमा भित्रेका जति पनि बिदेसी चाड पर्ब छन् ति सबैनै बिकृति हुन् र ति सबैमा राष्ट्रिय बिदा दिनु झनै ठुलो बिकृति हो/ येस्ता कुनै पनि बिदेसी चाड पर्ब लाई बिदा दिने नियम तुरुन्त रोक्नु पर्छ/ वाहियात को valentine , christmas र english न्यु इयर/
मन परे हरियो, नपरे रातो
9
6
देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नेपालीहरूलाई दिवसको कुनै कमी छैन। लोकतन्त्र दिवस, गणतन्त्र दिवस, शहीद दिवस हुँदै अहिले फागुन २ अर्थात १४ फेबु्रअरी प्रणय दिवसलाई धुमधामको साथ मनाउने चलन पनि देशमा सुरु भएको छ। प्रेमको आफ्नै परिभाषा छ। प्रेमको महत्त्व आफ्नो ठाउँमा छ। प्रेमलाई अहिले हल्का रूपमा लिने क्षणिक स्वार्थ पूर्ति गर्ने अनि छोड्ने अनि अर्को प्रेम गर्ने संस्कृतिको विकास पनि सँगसँगै बढ्दै गएको समयमा पादरी सेन्ट भ्यालेन्टाइनको शहादतसँग सम्बन्धित रहेको यस दिवसबारे जानेर बुझेर भन्दा पनि एउटा लहैलहैमा यसलाई मनाउन हाम्रा युवायुवतीहरू लागिपरेका छन्। यस लाइ रोक्नु परछ।
मन परे हरियो, नपरे रातो
1
0