मध्य रूसमा शुक्रबार खसेका उल्का पिण्डले भौतिक क्षति भएको छ भने एक हजार भन्दा धेरै ब्यक्ति घाइते भएका छन ।उक्त उल्कापिण्ड मध्य रुसको चेल्याबिन्स्क प्रान्तमा खसेको थियो जसका कारण घर भात्किएका थिए भने आवाज र पिण्डको घर्षणका कारण कैयौ घरका सिसा फुटेका थिए । बिहानी सफा आकाशमा उल्कापिण्ड आगोको डल्लोको रुपमा प्रष्ट देखिएको थियो ।उल्कापिण्ड भुइमा खसेपछि बिषाल आवाज आएको थियो । सो घटनापछि रुसी जनतामा त्रासको वातावरण सिर्जना भएको थियो । घाइतेहरुलाई तुरुन्तै अस्पताल लागिएको थियो । फुटेका सिसाका टुक्राले चोट लाग्दा घाइते हुनेको सन्ख्या बढेको जनाइएको छ । घटना पस्च्यात राष्ट्रपति भ्लादिमिर पुटिनले भगवानलाई धन्यबाद दिदै भनेका छन्,- धन्न ब्यस्त इलाकामा ठुलो पिण्ड खसेन र कम क्षति भयो ।स्मरण रहोस्, उल्कापिण्ड भनेका सुर्य वा ताराका टुक्रा हुन जुन तिब्र गतिमा ति ताराहरु आफ्नो कक्षमा हिड्दा मुख्य शरिरबाट छुट्टिन्छन र आफ्नै कक्ष बनाएर सुर्य वा आफ्नो मुख्य तारालाई घुम्ने गर्दछन । तिनै पिण्ड यदाकदा आफ्नो बाटो बिराउदा यसरी खस्ने गर्दछन । जसलाई हामी तारा खसेको पनि भन्दछौ । प्राय उल्का निकै लामो बाटो तय गर्दा ब्रम्हाण्ड मै हराउने गर्दछन भने कुनैले आफ्नो बाटोमा जे आउँछ त्यसैलाई ठक्कर दिन्छन ।-बिबिसी
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
गलत ठाउमा खसेछ ..नेपाल भारतको सिमानामा खसनु पर्ने ..खोइ ………
Well-loved. Like or Dislike:
61
3
घाइते हरु मा छिटो भन्दा छिटो दिग्रलाब को कामना गर्दछु !!
जय भगवान !!
Well-loved. Like or Dislike:
16
2
ओ केहुन लागो यो दुनियामा ल है हेर्दीजौ के के हुनिहो ,,,
Well-loved. Like or Dislike:
13
3
यो उल्का पनि कस्तो …. इंडियामा नो खसे र “”!!
मन परे हरियो, नपरे रातो
6
1
काँग्रेस, एमाले आधि पार्टीको बैठक चल्दै गरेको बेला , बैठक हलमै खस्नु पर्ने निसाना अर्कै तिर गएछ ?
Well-loved. Like or Dislike:
166
1
यो अस्तिनै सम्बेधानसभा बिगठन हुने बेलामा सबैजाना नेताहरुको बीचमा खसेर सबै नेपालि दलाल, घुस्खोरिहरुको टाउको फुटाउनु पर्ने थियो, अलि गलत ठाउमा खसेछ . .
Well-loved. Like or Dislike:
13
1
अब नाम नै उल्का काम नै उल्का
मन परे हरियो, नपरे रातो
6
0
एक आपसमा झै झगडा र जातीय आन्दोलन नगरौं शान्ति मनले पर्मेशोवर्को पनि कहिले कहीं प्राथना गरौं , कसैले कसैलाई केहि भनि नाबिझाउँ डाहा गर्नु पर्दैन अरुको, भगवानलाई थाहा छ राम्रो संग कहाँ खसाउनु पर्ने फेरी फेरी हेर्दै जाउला, तपाईं हाम्रै घरमा पनि खस्न सक्छ यदी हामी पनि नराम्रो विचारका छौं भने ,
Well-loved. Like or Dislike:
15
0