काठमाडौँ, फागुन ६ – पशुपतिनाथको मन्दिर परिसरभित्र राखिएको चन्दा बाकसबाट पैसा चोरी भएको छ। मन्दिर परिसरको पूर्वोत्तरतर्फको बुढानीलकण्ठ मन्दिर नजिकै चन्दा बाकसबाट पैसा चोरिएको हो।पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले गएराति करिब १२ बजे रुद्र गारेश्वर महादेवको ढोकातिरबाट दुई जना चोर आएर सो बाकस फुटाएर पैसा लगेको सिसी टिभीबाट पत्तालागेको बताए ।सिसिटिभीमा १२ बजेर २८ मिनेट पछिको करिब १५ मिनेटको दृश्य कैद भएको छ। त्यसमा चोरहरुले मुख छोपेर चोरी गरेको र उनीहरु सूर्यघाट हुँदै बेपत्ता भएको दृश्य पनि परेको छ।उनले सो बाकसमा करिब रु ३० देखि ४० हजारसम्म हुन सक्ने अनुमान गर्दै पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलगायतको उच्च अनुसन्धान व्यूरोले यस घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिए । रासस
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
कसले चोर्यो त्यो ?
मन परे हरियो, नपरे रातो
3
3
यो चोरी सबै मिलो मतोमा भएको हो- त्येही माथी बाहुनहरुको जालमा- त्येहाँ बुढा बुढीको आश्रममा हेर्नुस र भन्नुस कुन जाती आफ्नो आमा बुबा प्रती साह्रै निर्दयी ?
Hot debate. What do you think?
43
84
मन्दिरकाे पैसा पनि छाेडेन,ज जसले चाेरकाे हाे
त्यस त्यसकाे हात कूहिएर झरिजावाेस,हे पशूपतीनाथ!!!
मन परे हरियो, नपरे रातो
18
9
चोर ले नै चोरे को हो कि न्या चोर बने को कुनै सम्मेती कै मान्छी त् चोर बनेना जस्तै दांग को तुलसी पुरमा बैयांक लुटिदा डराईभर को कोठा मा पैसा भेटिएको खबर जस्तै त् होइना साबधान समेति गुरुप हरु हो छानबिन पछी कुनै समेति कै कोठा बाट पैसा बरामत ना होस्
Well-loved. Like or Dislike:
35
0
चोरि हैन राजनीति भएको हो
मन परे हरियो, नपरे रातो
10
1
अब के गरोस त जनताहरु महंगी छ, तलब तेत्तिको तेत्तिकाइ, जागिर हुनेत जागिर खान्छन, नहुने हरु shortcut तरिका गर्छन, गरिब देशका धनि जनतामा, गरिब हरु के गर्लान?? देशको एस्तो हालत छ, जनताको कस्तो होला भनेर चोर ले सिश्या देको होला, नेता नै हुन् देश बिगार्ने, कसै संग छैन तागत उनीहरुको खिलाफ लड्ने, गारो छ देशमा, हुनेवाला केहि छैन जस्तो मात्रै लाग्छ आज भोलि
मन परे हरियो, नपरे रातो
6
1
नेपाली हरु कहिले सुध्रने होला जति खेर नि बाहुन , छेत्री , मगर ,गुरुङ भन्दै यक अर्कालाई तुच्छ बेबहार गर्ने ,…छोडौ यो जात पात भन्न ..सबै नेपाली हाम्रो नेपाल भनौ नत्र यो देश मा कहिले सान्ति आउदैन , अहिने समिधन न बन्नु को मुख्य कारण पनि यहि जात पात ले नै निम्त्यको हो .
कमसेकम इन्टरनेट मा त यक अर्कालाई गाली नगरौ.
धन्यवाद
Well-loved. Like or Dislike:
34
8
यस मन्दिर को रकम चोरी भएको खबर बल्ल परकासित भयो, यस मन्दिर मा त् सदिओ देखि डकैदी हुदै आएको थियो,त्यो डाका हरु खान न पौने ,गरिब नेपाली थिएन, राजा , ठुला ठुला पद मा बसेका, भारती भट्ट, नेपाली पुजारी हरु थिए.पैसा को चलन गर्न हुदैन, पैसा चोखो हुन्न,कुनै पनि धर्ममा पैसा चड़ दैन , हैन हिन्दु हरु भगवान भन्दा धनि छ कि के हो कि हिन्दु भगवान भारती भट्ट जस्तो पैसा को भोगी हुन्?
Well-loved. Like or Dislike:
16
1