मुलुकको बर्तमान राजनितिक अवस्थालाई यहाले कसरी हेरिरहनु भएको छ? प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाउने कसरतमा लागेका प्रमुख ४ राजनीतिक दलहरु आइतबार दिनभरि बैठकमा जुटे पनि सर्वोच्च अदालतकै एउटा पुरानो निर्णयका कारण अप्ठ्यारोमा परेका छन् । आइतबार विहानैदेखि कार्यदलमा मधेसी नेताहरुले नागरिकताविनै मतदाता नामावली तयार पारिनुपर्ने पुरानो अडान दोहोर्याएपछि चुनावको प्राविधिक विषयमै नेताहरु दिनभरि अल्भिmएका छन् । स्रोतअनुसार तराईको नागरिकता समस्या, मतदाता नामावली र ३ महिनामा चुनाव हुन नसके रेग्मीको विकल्पमा के गर्ने भन्ने विवादमा रुमलिएर कार्यदल निर्णयमा पुग्न नसकेको हो । सरकारमा क-कसलाई सहभागी गराउने भन्ने विषय पनि नेताहरुले टुंगो लगाउन सकेनन् । सोमबार पुनः कार्यदलले गृहकार्य गर्ने र त्यसपछि शीतलनिवासमा शीर्षनेताहरुको बैठक बस्ने नेताहरुले जनाएका छन् ।power news
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
50
465
मुलुकको राजनीतिक अवस्था निकै जटिल अबस्थामा छ .सम्पूर्ण बाधा अड्चन सुझायेरा छिटै चुनाब मा नगई नहुने अवस्था छ .चुनाबी सरकार को नेत्रित्तो दल बाहिर को व्यक्तिबाट हुनु हुदैन भनेर बिरोध गर्नु को कुनै तुक्छैना राजनीतिक कौसलता भएका जुनसुकै नेपाली नागरिक पनि सरकार प्रमुख राष्ट्र प्रमुख हुन पाइने अधिकार सबैलाई छ .राजनीति दलहरु देश को राजनीतिक समस्या समाधान गर्न असफल भएको यो अबस्थामा .
Well-loved. Like or Dislike:
46
2
भनुत के भनु .डुंगा टिपी हनु .जस्तै भै रहेको छ ..यो बर्तमान राजनीतिक हेरी
Well-loved. Like or Dislike:
68
0
दल हरुको धेरै भयो नाटक अब जनता ले फेरी राजतन्त्र मागेको कता कता अनुभूति भयको छ . अझै पनि कति सहने जनता दिक्क भैसके
Hot debate. What do you think?
13
118
बर्त मान राजनीति लाइ नियालेर हेर्दा अरु सबै ठिक छ जस्तो लाग्छ मत्र के भने माओ बादी एउटा हठ र कांग्रेस र एमाले को सत्ता मोहो ले गर्दा नै सहमति हुना ना सकेको हो जस्तो लाग्छ जसमा एमालेले मैले नै चुनाब गराउनु पर्छ भन्छ कांग्रेस ले मै ले बाहेक अरुले चुनाब गराउनै स्क्तैना भन्ने भासन गर्दै हिन्छ तर एउटा कुरा तिनी हरु को खोप्री मा पस्तैना कि हामि सबै मिलेर देस र जनता लाइ निकास दिनु जरुरी छ र एउटा दल वा पार्टी ले केहि गर्ना सक्तैनौ भन्ने कुरा लाइ चाहि सोचेकै छैन्न एमाले र कांग्रेस ले भने माओ ले हिमाल पाहाड त्राहि मदेस भनेर देस लाइ विकास मुलक बनाउनु को साटो मंगर राही लिम्बु तामाङ्ग सेर्पा को नाम आघि सारेर भाजो हालेको छ जस्तो लाग्छ र किना कि हामि सबै नेपालि हौ भन्ने भाबना जब सम्मा सबै मा जाग्दैना तब सम्मा नेपाल र नेपाली को उद्दार हुदैना कि जस्तो लाग्छ
मन परे हरियो, नपरे रातो
11
3
नेपाल मा सम्झौता कहिले पनि भएन. १२ बुदे सम्झौता पनि सहमति थिएन, बाद्धेता थियो, माओबादी लै निकाश चाहिएको थियो भने काँग्रेस एमाले लै ज्ञने राजा को बिपक्षी मा जान को लागि बन्दुक र लडाकु सेना चाहिएको थियो. नेपाल मा जति पनि सहमति हरु भए त्यो सबै बाद्धेता थियो जसले गर्दा सहमति कर्यानन भएन.येति सबै हुदा पनि सहमति खोज्नु व्यर्थ छ. जुनदिन बद्धता हुन्छ देश ले गति लिन्छ.जुनदिन बाद्धेता हुन्छ कुनैपनि पर्धानमन्त्रि को नेत्रित्यो मा चुनाब हुन्छ र त्येस दिन कुनै पनि कानुन,नियम,सम्मिधान बाधा बन्दैन
Well-loved. Like or Dislike:
34
0
राजतन्त्र होइन निरंग्कुस तन्त्र चाँही हुनाइ पर्छ नत्र कसैले कसैलाई नियन्त्रण गर्न सक्दैन|
नियम कानुनको पालन हुन्दैन,बन्द हड्ताल गर्नु बाहेक केहि जानेको छैन नेपाली जनताहरुले
कारण दलहरु इमान्दार नभएकोले गर्दा दलिए बेबस्था ठिक छैन|
Well-loved. Like or Dislike:
96
11
नेपालमा राजनीतिक संकट अहिले मात्र खट्केको होइन, नेपाल एकीकरण संगसंगै आएको बिकराल समस्या हो जसले धेरै युगहरु पार गरि सकेको छ / केवल पात्र, नाम र घरानाहरु मात्र फेरिएका हुन् समस्या जिउंकोत्यूँ नै छ / नेपालको राजनीति पहिलोत: व्यक्ति बादी, दोस्रो एकल जाती वादको चंगुलमा फसेको छ / जब सम्म यस भुमरी बाट नेपाली राजनीति उम्केर बाहिर आउदैन; देशको सबै जाति, जनजाती, मधिशे, दलितहरु सबै नेपाली जनता हुन् भन्ने मानासिक्त्ताको विकास हुदैन र सबै जात जातिलाई समान राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, संस्कृतिक अधिकार दिइनदैन तब सम्म जनताको सार्भभौमताको वकालत गर्नु एउटा भ्रम पैदा गर्नु मात्र हो / अहिले मन्चन भैरहेको महा-न्यायाधीशको नेतृत्वमा राजनीतिक निकास एउटा डरलाग्दो षड्यान्त्रिक नाटक मात्र हो यस बाट निकास होइन जनता को हातमा आउन आटेको सार्भभौम सता त्यो नाइकेको हातमा थमाई दिने षड्यन्त्र हो / त्यो नाइके दरबार हत्याकाण्डको डिजाईनर पनि हुनसक्छ, कही त्यहि नाइके कुनै समय इनडाइरेक्लि मावोबादी को लिडर त थिएन ? यो कुरा सोच्नु अति जरुर छ नेपाली जनताहरुले !!!
मन परे हरियो, नपरे रातो
0
0
म अहिले भएको राजनीतिक स्थिति सबै कांग्रेश लाइ दिन्छु किन भने उसलाई माओबादि संग चुनाब हारेकोमा बदला लिनु थियो जब देशमा चुनाब भयो सरकारको जगै बलियो भएन कारण कांग्रेश बिपछिको भूमिका खेल्यो …कांग्रेश ले चाहेन देशमा सबिधान बनाउनु पर्छ देशको बिकाश गर्नु पर्छ निकाश दिनु पर्छ उलाई माओबादी संग ठुलो इष्र्या दाहा र दिनको भोक रातको निन्द्रा हराम भयो,, उले जनतालाई भुलाउन कांग्रेश ले नि सबिधान चाहेको ६ भनेर सबिधानको कुरा साएद मा राखेर अलि -अलि सबिधानको कुरा नि गर्ने तर उसको सक्दो power सरकार ढाल्न र आफु सता मा पुग्न नै केन्द्रित भयो तेशमा एमाले लगाएत अरु साना दल पनि तान्यो एमाले लाइ कोहि नेपालि लाइ भन्नु पर्दैन कस्तो पार्टी भनेर मेरु दण्ड नभाको पार्टी न पोथी न भाले समलिंगी पार्टी भनेर जता लोभ बढी देखायो उतै ढल्किन्छ न एता अदिक भएर बस्न सक्छ न उता नट आफ्नो निर्णयमा अदिक हुन सक्छ उसको पनि दह्रो सहयोग भयो त्यसैको फल हामीले आज पायो देश ले एस्तो समस्या झेल्नु परे६ नेपालि जनता दुख पाउनु परे६ यिनीहरु सत्ता त पाएन तर देश अस्त ब्येस्त पार्यो
मन परे हरियो, नपरे रातो
6
4
प्रेम बानिया ज्यु, नमस्कार
देशको राजनीतिक खिचलोमा पौडिरहेका नेताको बारेमा मात्र खबर सुन्दा-सुन्दा कान नै थोत्रो भैसक्यो
सम्झेर प्रसारण गरेको त थाहा छैन तर झुकिएर भए पनि एक पटक सरकारले गरेका राम्रा कामको पनि प्रचार प्रसार गरेमा जनताको मनमा
अलिकति भए पनि शान्तिले बास गर्थ्यो कि, अनि “कागले कान लग्यो”
भन्दा कागको पछाडी दौडीनुको सट्टा आफ्नो कान छाम्न होस् आउथ्यो कि
मन परे हरियो, नपरे रातो
10
1
This is an absolute mess. This is not the way to go. Fair election between and among the political parties and leaders in peaceful manner is what the true democracy deserves. It looks like all the trails and experiments have failed and now a dirty ,temporary and self oriented election is going to take place. Election has nothing to do with Supreme Court officers. why supreme court is politicized here. Why our national Defense and supreme court and law enforcement agencies are often politicized ?Who is behind this and why? lets think again .This is not a fair election that can address Nepali citizens rights and norms and values and demands. Nepal is under attack politically and diplomatically. If these old, corrupted and theoretical leaders cant handle the situation of our country , why don’t they keep aside and give chance to new generation leaders with new ideas and with new political map.
मन परे हरियो, नपरे रातो
0
0
jai देश jai नरेश
मन परे हरियो, नपरे रातो
2
0