किन नेपालमा तिब्बती युवकहरुद्वारा आत्मदाह प्रयास गर्दै छन् !

atamadahaस्वतन्त्र तिब्बत माग गर्दै आत्मदाहको एक सय औं घटना काठमाडौंमा भएको हो । बुधबार विहान राजधानीको बौद्ध स्तुपा नजिकै ओपन गोल्डेन आइज रेस्टुरेन्ट अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका डोमेन डुक्चेको बिहीबार विहान उपचारका क्रममा मृत्यु भएको थीयो ।
आत्मदाह प्रयास गर्दागर्दै उनलाई प्रहरीले उद्धार गरी ओम अस्पताल चाबहिल लगेको थियो । त्यहाँबाट उनलाई शिक्षण अस्पताल लगिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार डुक्चेको ९० प्रतिशत शरीर जलेको थियो । यसका लागि केही दिनअघि भारतको धर्मशालाबाट ३० जनाको टोली नेपाल छिरेको बुझिएको छ । स्रोतका अनुसार, पछिल्लो तिब्बती प्रजातन्त्र दिवस २ सेप्टेम्बरका दिन बौद्ध स्तुपा परिसरमै आत्मदाहको प्रयास असफल भएपछि उनले ल्होसारको विशेष पूजाका दिन बुधबार रोजेका थिए । डुक्चे र २ सेप्टेम्बरमा सोही दुस्साहस गर्ने व्यक्ति एकै भएको बताइएको छ । आत्मदाह प्रयास गर्ने तिब्बतीमध्ये ८३ जनाको यसअघि नै मृत्यु भएको जनाइएको छ । prime story

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

15 Responses to “किन नेपालमा तिब्बती युवकहरुद्वारा आत्मदाह प्रयास गर्दै छन् !”

  1. likpa jip says:

    ཨོཾ་མ་ནི་པདྨེ་ཧུཾ་ཧྲི་,आत्मा हत्या गर्नु बौध धर्म मा सहि होइन .राजनीतिक गर्नेहरुले उस्कएको हो ..तिबिती जनतालाई ..अमेरिका को राजनीतिक संसार को no .1 गठिया फोहोर छ

    Well-loved. Like or Dislike: Thumb up 545 Thumb down 26

  2. gurung says:

    इनि हरु जति मोरे पनि के फरक नेपाल लाई नामर्द हरु

    Well-loved. Like or Dislike: Thumb up 184 Thumb down 22

    • Prapti Basnet says:

      गुरुन्ग्जी, हजुरलाई फरक पर्छ कि पर्दैन थाहा भएन तर हामीलाई धेरै फरक पर्छ…..

      Hot debate. What do you think? Thumb up 15 Thumb down 102

    • tenzin says:

      मलाई भन्नु त केहि छैन तर केहि लेख्नुभन्दा पहिले दुईचोटी सोच्ने गर्दा राम्रो होला! मानवता भन्ने पनि एउटा चिज हुन्छ!

      धन्यबाद!!!

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 79

  3. Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 45 Thumb down 352

    • rajesh sherpa says:

      हामी भुटानीहरुहो नेपाली होइन हामीहरुलाई भुटानी शरणार्थी परिचयपत्र दिनुपर्छ भन्दै यूरोप,अमेरिका,क्यानाडा जाने लोभमा येही लाचार नेपाली सरकारको अगाडि आन्दोलन गरी गरी अमेरिका पुगेको तिमीहरु जस्तो ब्यक्तीहरुले नेपाली सरकारलाई दोस दिनु को कुनै तुक छैन। नेपाली सरकार असल छ छैन यसको मुल्याङ्कन गर्ने अधिकार मात्र हामी करोडौ नेपालीमा छ जो हाम्रो जन्मभुमी नेपालमा आफ्नो पसीना बगाए आफ्नो जिबिकोपार्जन गरी रहेकोछौ।

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

  4. j magar says:

    आत्म हत्या गर्नु कसैको लागि पनि सहि हुने कुरै भएन, तर जब आफ्नो आत्म सम्मान र स्वाभिमानको हरण हुन्छ त्यस पछी मानिसले जे पनि निर्णय लिन सक्दछ, एस मानेमा म याम काफ्ले जी संग सहमत छु , खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ !

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 75

  5. suraj says:

    This is a very serious issue. First of all , suicide is not a good thing . This is like a virus that can spread in a rapid way.Nepal government must address this issue in a serious way. The best thing to do in this situation is to schedule a meeting of Nepal government and our friendly neighboring country China. India has nothing to do with it so India should not be touched in this issue. A diplomatic talk with worlds second largest economy China should be given the first priority. Both sides (Nepal and China ) should discuss and have talks regarding the issues. we should try to find out the reason why exactly these people are doing this and we should come up with the long lasting solution to these problems. China is powerful and peace loving brotherly nation, so we can expect positive result from the meeting that should come up with a rigid solution. Diplomacy works here in this case. Certainly it does.

    Well-loved. Like or Dislike: Thumb up 113 Thumb down 0

  6. binaya says:

    हरे बिचरा, किन एस्तो गरेको होला,? आफै त महादेव कसले देला बर भने जस्तो….नेपाल सरकार ले आफनी लागि त कै गर्न सकेको छैन, देस झन् झन् बिकराल परिस्तिती मा जादै गरेको देख्दा देख्दै इनिहरु लै खै के गर्न सक्ला कुन्नि…….सहयेता गर्न सकेत राम्रै हुन्थ्यो, तर फेरी इनिहरु लै पनि अमेरिका ले अमेरिका तिर लेराउने पो हो कि ? खोइ हेर्दै जौ के हुन्छ?

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  7. Sonam (Mustang) says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 7 Thumb down 396

  8. ram krishna says:

    ठिकै गरेछ यो संसारमा आज भोलि मान्छे धेरै भएको बेला

    Well-loved. Like or Dislike: Thumb up 22 Thumb down 4

  9. aakash says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 10 Thumb down 242

  10. chakra says:

    आफुले आफ्नो सम्मान गर्न सकेन भने अरुले कहाँ बाट सम्मान गर्छन ? आत्म दाह को पक्ष मा हामि कदापि हुनु हुदैन .

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

  11. dandapani dhakal says:

    किन गर्चन आत्मदाह अरु पनि अरुपनि तरिकपनि होलान्नी त बिरोद जनावनी बाटाहरु ?

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  12. Sonam says:

    The meterial of this video looks like completely provided by Chinese Embassy in Kathmandu. I am sure this program made lot of money. After all Tibetan and Tibet case is golden egg for Nepal. You can use Tibet and Tibetan to draw milk from China Everyday.How can you survive without Tibetan. China will not give you a shit if there is no Tibetans in Nepal.haaa haaa haaa

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)