काठमाडौं,फागुन ७ । काठमाडौंस्थित बुढानिलकण्ठ स्कुलको पर्खालले किचेर एक बालिकाको मृत्यु भएको छ । अन्य दुई जना घाईते भएका छन् । बिष्णु–२ स्थित बुढानिलकण्ठ स्कूलको पर्खाल सोमबार दिउँसो अचानक भत्कदा पर्खालले किचेर १३ बर्षीया निशा सुबेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । साथी भेट्न आएकी निशा बुढानिलकण्ठस्थित तिरुबम ईन्टरनेश्नल स्कूलमा कक्षा ७ मा अध्ययनरत छात्रा हुन् । पर्खाल भत्कदा गम्भीर घाईते निशालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो । पर्खालले किचेर घाईते हुनेमा गल्फुटार खड्क भद्रकाली बस्ने १२ बर्षीया सुजता गौतम र १४ बर्षीया करिना कुँवर रहेका छन् । उनीहरु पर्खाल नजिकै चौरमा घाम तापेर बसिरहेका बेला स्कुलको पर्खाल अचानक भत्कीएको थियो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
स्कुल खोलेर भरि रकम असुल्ने, ठेकेदार चाही भरि नुनाफा कमाउने लोभमा थोरै रकममा पर्खाल तथा भवन निर्माण गरेको परिणाम हो यो येस्ताहरुलाई त खोजि खोजि कारबाई गर्नु पर्छ
Well-loved. Like or Dislike:
14
2
पापले भरिएको देश नेपाल
मन परे हरियो, नपरे रातो
5
29
मिर्तक बालिका मा चिर सान्ति को आत्मा को कामना गर्दछु र सरासर यो इस्कुल को लापर्बाई हो र इस्कुल माथि कडा भन्दा कडा कारबाइ हुनु पर्छ !!
मन परे हरियो, नपरे रातो
7
3
यो सबै त्यो स्कुल निर्माण गर्ने बेलाका सम्मति हरुको कमजोरी हो जुन ति सम्मेती हरु ले पर्खाल मा राम्रो ध्यान दिनु को साटो कसरी पैसा बचाउने भन्ने तिर बडी ध्यान दिए को हुना ले नै पर्खाल भत्किएको हुना सक्छ
मन परे हरियो, नपरे रातो
6
0
राना सासनमा लगाको पर्खाल भात्किन्दैनाता. कैले nirichyan garne haina teska bajeharu.
मन परे हरियो, नपरे रातो
4
0
पैसा गन्ने मात्र काम गरेउ नि त्येहा का कर्मचारी हरु!! अब कसरि जिबन को भर्पाइ गरौला नि??? यो एउटा नराम्रो सबक पाएका छौ अभिभाबक हरुले हर अभिभाबक को जिम्मेवारी हो मेरो छोरा या छोरी पढ्ने स्कुल कतिको सुरछित छ र कहाँ पदाऔने भन्ने त्यो चाहे आम एक नेपाली किसान को सन्तान होस या त ठुला ठुला पहुच भएका अभिभाबक का छोरा छोरी हुन् जुन सुकै ठाउमा पनि चरम लापरबाहीले गर्दा कलिला नानीहरुले अकाल मा ज्यान गुमाउनु परेको छ .सम्भंधित निकाए किन मौन बस्छ ? हर कुना हर गल्लीमा स्कुल खुल्दछ तर ति स्कुल मा कस्तो के सुरक्छ्या छ कसैलाई जानकारी हुन्न .अब बुदनिलाकण्ठ जुन स्कुल को नाम ले नै पनि सबैकुरा सुरक्छ्या गर्नु पर्ने थियो भने येही स्कुल को यो समाचार र ति बालिका को असामान्य निधन ले यो मुटु टुक्रा टुक्रा भएको छ उनको आत्माको शान्तिको कामना गर्दछु तर अब कुनै पनि बिद्यालय मा एसता कलिला नानीहरुले(जसले पुरा जिबन जिउनै बाकि थ्यो ) बाहिरको पर्खाल भत्किएर होस ,या त माथि को छात खसेर होस ,या त कुनै कल्पना नै नगरिएको समाचार ल्याएर कसैको मरण नहोस .तातो तातो समाचार पस्किरहने भन्दा साएद कुनै पनि घटनालाई हुन बाट जोगाउन जोड दिएर सम्भाधित निकायेलाई हामीले सबक गराउनु पर्नेछ
मन परे हरियो, नपरे रातो
2
0
health and safty को मान्छे छैन नेपाल मा ??कति लाजमर्दो समाचार….हुन त नेपाल मा १ कप कफी र २०० rs ‘गोजी मा हल्दिया पछि के को हेल्थ n सेफ्टी ..के को ….tension …idiot
मन परे हरियो, नपरे रातो
2
0