सार्बजनिक यातायात भाडामा मनपरी, यात्रुहरुलाई सास्ती

संकटमा परेका यात्रुलाई जजसले जतिजति ठगे पनि हुन्छ भन्न सोच कहिले हट्ला? तर पटकपटक सर्वसाधारण यात्रुबाट हेरीहेरी फरकफरक यातायात व्यवसायीले मनपरी भाडा असुल्दै आएको यात्रुको गुनासो रहेको छ । पटकपटक यात्रुको गुनासो उठ्ने गरेको भए तापनि यससम्बन्धी सम्बन्धित निकायले भने चासो तथा अनुगमन गरेको पाइँदैन ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)