नेकपा–माओबादीको बन्दले जनजिबन प्रभावीत,प्रेसका दुई वटा गाडी तोडफोड

bandaकाठमाडौं,फागुन ८ । नेकपा माओबादीले आब्हान गरको नेपाल बन्दका कारण आज विहानै देखि जन जिवन प्रभावित भएको छ । आफ्ना पार्टी कार्यकर्ताहरु माथी लागेका युद्धकालिन मुद्दाहरु खारेज हुनपर्ने, राष्ट्रिय स्वाधिनताको रक्षाको लागि भन्दै नेकपा माओबादीले नेपाल बन्दको आब्हान गरेको हो ।

बन्दका कारण विहानै देखि लामो दुरिका सवारी साधन चलेका छैनन् । भने शैक्षिक सस्था, कलकारखाना पनि प्रभावित भएका छन् । अत्याबश्यक सवारी साधन सञ्चालनमा भने रोक नलगाईएको नेकपा माओबादीले जनाएको छ । उता राजधानीमा कान्तिपुर र सगरमाथा टेलिभिजनको सवारीमाथी आक्रमण भएको छ ।

नेकपा माओबादीका कार्यकर्ताले बा ५ च ८७२७ नम्बरको गाडी तोडफोड गरेका हुन् । यता चितवनमा पनि बन्दको प्रभाव परेको छ । विहानै देखि चितवनमा यातायात, शैक्षिक संस्था, कलकारखाना संचालनमा आउन सकेका छैनन् । नेकपा माओबादीका कार्यकर्ताहरु चितवनका मुख्य चोक हरुमा बसेर बन्द गराई रहेका छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

12 Responses to “नेकपा–माओबादीको बन्दले जनजिबन प्रभावीत,प्रेसका दुई वटा गाडी तोडफोड”

  1. ram oli says:

    हेर्नु भयो त् सहमि को कुरा ना तुंगी दै बन्द ह्र्ताल त्यो पनि आफ्नो कमजोरी लुकाउना को लागि यस्ता नेता र सो का पुच्छर हरु को के आसा गर्नु है

    Well-loved. Like or Dislike: Thumb up 37 Thumb down 11

  2. deep gurung says:

    धान्याबाद छ नेकपा माओबादी कार्यकर्तालाई. निर्दोस र सर्बसाधारण लाई मरेको अर्काको सम्पति लुटेको गधाहरुलाई माफी चाहियो होइन? हरेक दिन कम गरेर जिबिका चलाउने गरिबलाई के तेरो बाउले पल्छा नेपाल बन्द गरेर.मुद्दा फिर्ता लिनेहोइन कि मुद्दा लागेका जातिलाई फासिदिनुपर्छा साले चोर हरुलाई.माओको नाम बेचेर सर्बसाधारण को रगत चुस्ने सक्छस भने आराबौ लुट्ने भ्रस्ट हरुलाई कारबाही गरेरदेखौ. आनी मात्र माओ को नाम लिनुस.

    Well-loved. Like or Dislike: Thumb up 127 Thumb down 35

  3. ganga b grg says:

    विदेश मा news को कर्मचारी को ठुलो इज्जत छ, नेपाल मा पत्रकार कणक मणि दीक्षित जस्तो पक्षपात गर्नी , दलिया हिसाब मा पत्रकारिता गर्नी हुन ले समाचार संकलन मा अबरोध हुन्छ. पत्रकारिता निस्पक्ष भएर काम गरे इज्जत पयिन्छ.

    Well-loved. Like or Dislike: Thumb up 63 Thumb down 4

    • प्यारा जनता हो नेपालमा देसद्रोही हरुले सासन गरेर जनतालाई दुख दिरहेको छ !!येश्को समाधान बुबा हजुरलाई फेरि राज्य सुम्पे पछि हुन्छ !किन भने हाम्रो पुर्खाले एक बनाएको देस हाम्रो कारण नातुक्र्योस !! जय Nepal

      Well-loved. Like or Dislike: Thumb up 100 Thumb down 47

  4. हे नेपाल तिमीले कहिले जन्मौनेहो असल छोरा र छोरी?
    हे साना नानीहरु हो तिमीहरु कहिले बढ्ने हो ?
    हे नेलाल तिमीले नानीहरुलाई के खाना खोयाउन्छौ ? येति बाम्पुर्के?
    हे नेपाल तिमीले नानीहरुलाई के भिटामिन दिनछौ?
    नानीलाई बध्नकालागी पुस्तकारी भोजन र दुध मसित छ सित्तैमा किन र खोयाउ ! नत्र भाइको बिरोधमा भाइ राज्ज्याको बिरोधमा राज्ज्या उठ्ने छ सान्ति भाग्नेछ र अनिकाल, भास्त्रचार रोग बढ्नेछ

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 9

    • prakash says:

      Sorry HBST मगर जी , नेपालका साना नानीहरुले पनि तेही अहिलेको घिनलाग्दो नेपाली समाज , हत्या हिम्सा , लुट, डकैत , बन्द देखका छन् , सिकेका छन् , तिनी हरु पनि पछि तेस्तै हुन्छन ,, मलाई चै आशा छैन ,,

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  5. Ram Ram says:

    नेपाल आउनु पर्यो भनेको थिए यो साल ची, अब आइन्दैन..अमेरिकान ग्रीन कार्ड आउछ आर्को महिना .अब परिवार पनि येतै तनिञ्छ नेपाल मा बाल बच्चा को बबिस्य छैन साथी हो ..

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 0

  6. आतंककारीको लिस्ट बाट अमेरिकाले हटायो भनेर इनिहरु फेरी धन्दुकार गर्न थाले उनीहरुकै पार्टी सरकारमा छ के खोजेका हुन्कुन्नी डंकिज हरुले , यसरी छर्लंग देखिन्छ चोरहरुको सक्कली अनुहार भनेको सहि भयोता होइनर?

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 3

  7. जस्ले हत्या गर्यो उस्लाई माफी दिनुपर्ने यो आखिर कस्का लागी गदै छौ जनताका लागी कि आफ्ना लागी?

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 0

  8. Biren. says:

    फेरी बन्द?? हामी नेपालीले जानेको र सकेको येती नेइ हो? जनतालाई फाइदा हुने काम भयो र? न बन्द गर्ने लै फाइदा न सर्ब साधारण जनता लै फाइदा. अरु नेइ काम गर्नु नि काम छैन भने चुप लागेर बस्नु. किन जनता लै नेइ दुख सास्ती दिने काम गर्नु??

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  9. ganga b grg says:

    हैन यो माथिको पारश शाह पक्कै ज्ञाने को छोरा हो त् ? नेपाल भूकम संक्रमिक क्षेत्र त् कुन्नि पारश पसे भने चेली बेटी को खैर छैन.गिद्दे आखाले राम्रो केटि त् देखनै हुदैन. पारस लै एक महिना कमल थापा को घरमा राख्नु पर्छ बल्ल कमले ले थाहा पौने छ सर्प लै दुध खुलाएर डसना छोड्दैन भनेर.

    Well-loved. Like or Dislike: Thumb up 59 Thumb down 9

  10. likpa jip says:

    उडयो सपना सबै हुडीले…भने जै भयो ..जनतालाई चाहिएको बन्द हट्ताल आन्दोलन होइन..कतै यो नेपाल बन्द गरेर बिपछी दलहरुलाई शक्ति प्रधशन गरि देखाको हो भने पनि ..नुक्शन हामी जनतालाई नै छ ..जसले गुना gareu तेस्लाई बचाउनु अर्कोइ उपाय लिनु यो ठिक लागेन .द्यान्याबाद

    Well-loved. Like or Dislike: Thumb up 71 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)