प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरूकै सहमतिमा प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन लागिएको बताउनुभएको छ ।
गोरखाको थालाजोङ गाविसमा रहेको आहाल भञ्ज्याङ माध्यमिक विद्यालयको हीरक जयन्तीलाई आज सम्बोधन गर्दै उहाँले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएता पनि त्योभन्दामाथि शीर्ष नेताहरूको परामर्श समिति रहने बताउनुभयो ।
उहाँले एक/दुई दिनभित्रै नयाँ सरकार गठन हुने बताउँदै त्यो सरकारले जेठमा संविधानसभाको निर्वाचन गर्न नसके पुनः राजनीतिक दलकै नेतृत्वमा नयाँ सरकार गठन हुने उल्लेख गर्नुभयो ।
जेठको अन्तिम सातासम्म निर्वाचन गर्ने प्रमुख दलहरूबीच सहमति भएको र यसमा कुनै विमति नरहेको बताउनुभयो ।
यसैगरी क्रान्तिकारी पत्रकार सङ्घ गोरखाले आजै गरेको पत्रकार सम्मेलनमा उहाँले आफू विशेष परिस्थितिमा प्रधानमन्त्री भएको र जनताको धेरै आवश्यकता पूरा गर्न नसकेता पनि शान्ति प्रक्रियालगायतका ठूला योजनामा सफल भएको बताउनुभयो ।
आफूले गोरखा आउनुअघि प्रधानन्यायाधीशलाई भेटेर आएको बताउँदै प्रम भट्टराईले प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने अनुभूति आफूले पाएको उल्लेख गर्नुभयो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
7
223
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
4
255
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
7
373
यो सहमति पनि कुनै निष्कर्समा पुग्ने सहमति त होइन किन कि बिगतका इतिहासले देखाइरहेको सबैको सामु छर्लंग नै छ | चुनावलाई एउटा दोसका रुपमा देखिएको छ | के चुनाब पछि सबै कुराको छिनो फानो वा देशले निकास पाउन सक्ला ?
मन परे हरियो, नपरे रातो
3
4
राम्रो होस् या नराम्रो होस् नेपाल लाई हाक्ने शक्ति र बुद्धि शिर्फ मओबदिमा छ. बाँकि दल हरु त् दिल्ली बाट संचालित सिल्ली हरु हुन्.नेपाल को इतिहास मा प्रधान मन्त्रि ले नै आफ्नो बिकल्प आफै दिएर सहज संग सत्ता हस्तान्तर गरेको यो इतिहासिक पहिलो घटना हो, यो स्वागत योग्य छ.
मन परे हरियो, नपरे रातो
5
16
यो देश मा नेताहरुको काम भन्दा पनि कुरा बढी छ , अब अलिकति राजनैतिक स्थिरता हुन्छ कि भन्ने आशा जनता को छ ! तर यीनि हरु आफै नानाथरिका कुरा गर्छन !
नेता हरु ले CJ संग सहकार्य गर्ने कुरा त् छदैं छ , तर , जेष्ठ अन्तिम सम्म चुनाब नभए पुनः राजनैतिक दल हरुकै नेतृत्व मा सरकार हुनजाने कुरा भट्टराई ले उल्लेख गर्नु भयो !
चुनाब गराउने मनस्थिति भैसके पछि , चुनाब त् कुनै हालत मै गराउनु पर्छ भन्ने जोड दिनु पर्छ नत्र देश को डाडु पन्योउ, फेरी तेही गफाडी नेताहरु को हात मा जाने भयो हैन त् !
अत् म एक सामन्य नागरिक भएको हैसियत ले म प्रधान न्याधिश लाइ के सुझाब दिन चाहन्छु भने, यो कठिन कार्य यी बदमास नेता हरुले गर्न नसकेर तपाइँ लाइ जिम्मा लगाइन्दैछ र गर्ने सके तपाई यो देस को नायक मा गनिनु हुन्छ नसके तपाईं एउटा बलिको बोका बन्नु हुने छ ! गणितीय हिसाबले सोंचेर मात्र अगाडी निर्णय गर्नुहोस् !!! सुभकामना !!!!
मन परे हरियो, नपरे रातो
1
1
१. प्रधानन्यायाधीशलाई स्होदै न सोदी, आफ्नो पार्टी को महाअधिबेसन बाट प्रधानन्यायाधीशलाई प्रधानमन्त्रि बनाउछौ भन्नु कति को राम्रो काम हो तपाईहरु आफै छान्ननुस/
२. चुनाब असफल भयो भने अब, को असफल हुन्छ ?
३. प्रधानन्यायाधीशले यो कार्य हुवा बाट हुन सक्दैने भनेको भए, के थीयो हाम्रा नेताहरुसंग अरु विकल्प?
४. देस का मुर्धन्य भनौदा सिर्स नेताहरु आसफल भैरएको एस्तो आबस्था मा के प्रधानन्यायाधीशले यो कार्य समाल्न सक्लान?
५ के देस मा अरु सोतंत्र बक्ति नभएको कारण ले गर्दा नयलायेलाई पनि राजनीति को निव्न लागेको आगो मा होमन लागेको हो/
६. के जेस्ठ मा चुनाब गर्न को लागि हाम्रो देस मा कति को सम्भावना छ, र एसको लागि निर्भाचन आयोग को घिर्हकार्य येथेस्त छ कि छैन?
७. कुनै बक्यती एक ठाउँ मा सफल सावित भयो भन्दै मा त्यो बयती हरेक क्षेत्र मा सफल हुन सक्दैन…
८. नेपाल को आज भोलि को इसिस्ती एस्तो छ कि बराक ओबामा लै प्रधानमन्त्रि बनाए पनि निस्पक्च्य रुपमा , कुनै राजनीति हस्थाचेप बिना, अथवा बिदेसी हस्थाचेप बिना कुनैपनि कार्य गर्न जादै कठिन छ, यो कुरा हामी सबै लै तह छ/
९. २४ घण्टा आगाडी सम्म कुनै पनि हालत मा हुन्न सक्दैन भनि रयेका हाम्रा बिपची पार्टीहरु एयायेक मलाई त pressure आयो भन्दै कुन आधार मा र कसको pressure मा कुरा फेरेका हुन् त?
यो कुरा धेरै नै गमभिर छ र हामी सबै नेपाली ले एसको आधार गुण, दोस सबै लै मनन गरेर आगाडी बढ्न जरुरि छ/
मन परे हरियो, नपरे रातो
2
1
चोर हो देश बनाउ
किन यस्तो नाटक गर्छौ
मन परे हरियो, नपरे रातो
1
0
नेपालमा राजनीतिक संकट अहिले मात्र खट्केको होइन, नेपाल एकीकरण संगसंगै आएको बिकराल समस्या हो जसले धेरै युगहरु पार गरि सकेको छ / केवल पात्र, नाम र घरानाहरु मात्र फेरिएका हुन् समस्या जिउंकोत्यूँ नै छ / नेपालको राजनीति पहिलोत: व्यक्ति बादी, दोस्रो एकल जाती वादको चंगुलमा फसेको छ / जब सम्म यस भुमरी बाट नेपाली राजनीति उम्केर बाहिर आउदैन; देशको सबै जाति, जनजाती, मधिशे, दलितहरु सबै नेपाली जनता हुन् भन्ने मानासिक्त्ताको विकास हुदैन र सबै जात जातिलाई समान राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, संस्कृतिक अधिकार दिइनदैन तब सम्म जनताको सार्भभौमताको वकालत गर्नु एउटा भ्रम पैदा गर्नु मात्र हो / अहिले मन्चन भैरहेको महा-न्यायाधीशको नेतृत्वमा राजनीतिक निकास एउटा डरलाग्दो षड्यान्त्रिक नाटक मात्र हो यस बाट निकास होइन जनता को हातमा आउन आटेको सार्भभौम सता त्यो नाइकेको हातमा थमाई दिने षड्यन्त्र हो / त्यो नाइके दरबार हत्याकाण्डको डिजाईनर पनि हुनसक्छ, कही त्यहि नाइके कुनै समय इनडाइरेक्लि मावोबादी को लिडर त थिएन ? यो कुरा सोच्नु अति जरुर छ नेपाली जनताहरुले !!!
मन परे हरियो, नपरे रातो
0
0
यो माथि कमेन्टमा लेखे अनुसार कुरा त ठिकै पनि हो तर लेखेको दश मिनेट नहुँदै 3oo भन्दा बढी दिस्लाइक गर्ने कमेन्ट हरु सबै हाइदिङ्ग गरेको छ हैन हो यो कस्तो गिरोह रहेछ ? कतै प्रचण्ड ले भनेझैं नेपाल को भारत बाट भएका शीमा अतिक्रमण को शीमा बिबाद मिलाउन नेपाल मा जनमत संग्रह गर्नु पर्छ पनि भने त्यसैले राष्ट्र र रास्त्रियता खतरा परेको अबस्थामा त्यही गिरोह त होइन ? बडो सोंचनीय बिषय छ !
मन परे हरियो, नपरे रातो
0
0
सांचो कुराको त पाठक हरुलाई पनिपो वास्ता हुदो नरैछ……यो झुटै झुटको दुनियामा !!!
मन परे हरियो, नपरे रातो
1
0
Country Monarch Type of monarchy
Bahrain King Hamad bin Isa al-Khalifa Constitutional
Belgium King Albert II Constitutional
Brunei Sultan Haji Hassanal Bolkiah Constitutional
Cambodia King Norodom Sihamoni Constitutional
Denmark Queen Margrethe II Constitutional
Japan Emperor Akihito Constitutional
Jordan King Abdullah II Constitutional
Kuwait Sheikh Saad Al Abdullah Al Salim Al Sabah Constitutional
Lesotho King Letsie III Constitutional
Liechtenstein Prince Hans Adam II Constitutional
Luxembourg Grand Duke Henri Constitutional
Malaysia King Syed Sirajuddin Constitutional
Monaco Prince Albert II Constitutional
Morocco King Muhammad VI Constitutional
Netherlands Queen Beatrix Constitutional
Norway King Harald V Constitutional
Oman Sultan Qabus ibn Sa’id Absolute
Qatar Emir Sheik Hamad ibn Khalifa al-Thani Constitutional
Samoa Malietoa Tanumafili II Constitutional
Saudi Arabia King Abdullah Absolute
Spain King Juan Carlos I Parliamentary
Swaziland King Mswati III Absolute
Sweden King Carl XVI Gustaf Constitutional
Thailand King Bhumibol Adulyadej Constitutional
Tonga King George Tupou V Constitutional
United Kingdom Queen Elizabeth II1 छोन्स्तितुतिओनल२
रोयल नेपाल ..jai देश jai नरेश
मन परे हरियो, नपरे रातो
1
0