पूर्वयुवराज पारससँगै छोरी पनि गम्भीर बिरामी, हिमानी बैंकक नजाने

parasकाठमाडौ,फागुन ८ । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । बैंककमा हृदयघात भएपछि उनलाई उपचारका लागि थाइल्यान्डको राजधानी बैँककस्थित समितिवेज अस्पतालमा उपचार भैरहेको छ । पारस विगत लामो समयदेखि परिवारसहित थाइल्याण्डको राजधानी बैंकक बस्दै आएका थिए । पूर्व राजपरिवारका सहयोगी फणिराज पाठकका अनुसार पारसको अवस्था बिस्तारै सुधार हुन थालेको छ । पारसको मुटुको शल्यक्रिया गरेर स्टण्ट राखिएको छ। स्वास्थ्य अवस्था बिस्तारै सुधारोन्मुख हुन थालेको छ । उहाँका अनुसार पारस र हिमानीकी कान्छी छोरी कृतिकाको राजधानीको थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भैरहेको छ । सिमरामा रहेको बेला गएराति अकस्मात एपेन्टिसाइटिस भएपछि हतारहतार राजधानी ल्याएर अस्पताल भर्ना गरिएको हो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

पूर्व युवराज्ञी र पारस पति पारससँगको सम्बन्ध चिसो भएपनि गम्भीर बिरामी भएको खबर थाहा पाएपछि पूर्व युवराज्ञी हिमानी बुधबार बिहान बैंकक जाने तयारी थियो । तर कान्छी छोरी अकस्मात बिरामी भएपछि उहाँको बैंकक जाने कार्यक्रम तत्कालको लागि स्थगित भएको छ । उहाँ बिरामी छोरीको स्याहार गरेर अस्पतालमै बसिरहनुभएको छ ।केही दिनदेखि सिमरामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह भने अझै काठमाडौं र्फकनुभएको छैन । उहाँहरु बैंकक जाने नजाने विषयमा अझै टुंगो लागेको छैन । स्रोतका अनुसार बैंककमा पारसको स्याहारसुसार उहाँकै थाई गर्लफ्रेन्डले गर्दै आएकी छिन् । परिवारसँगको सम्बन्ध चिसो भएपछि पारस लामो समयदेखि थाई गर्लफेन्डसँगै बैंककमा बस्ने गर्नुभएको छ ।

 

21 Responses to “पूर्वयुवराज पारससँगै छोरी पनि गम्भीर बिरामी, हिमानी बैंकक नजाने”

  1. Wangchhu Lama says:

    पारस परिवार संग thailand बस्तै आएको कि girlfriend संग

    Well-loved. Like or Dislike: Thumb up 227 Thumb down 17

  2. Nepali says:

    क हो नेव्स्पेपेर पनि कहिले भने पारस थाइलेडं मा सब फमिली संग लामो समय बाट बस्दै आउनु भको छ भने कहिले थाई girlfriend संग बस्नु भाको छ भने? सो लेखदा अलि विचार पुरौनुस हो.

    Well-loved. Like or Dislike: Thumb up 214 Thumb down 5

  3. miya limbu (ISRAEL) says:

    सारा नेपाली लाई था भाको कुरा,,, परिवार सगै बसेको भनेर किना र कसरि लेख्नु सकेको??? मेरो विचार मा हिमानी थैलैंड नजानुनै राम्रो हो, जुन तरिकाले पारसले हिमानीलाई बिर्सेर दोस्रो प्रसन केटी संग बसेकोछ………..

    Well-loved. Like or Dislike: Thumb up 451 Thumb down 5

  4. ganga b grg says:

    नेपाल को शाह बंश को राजा हरु को आयु ६० बर्ष काटेको रेकड छैन, ज्ञाने मात्र एक हो जसको आयु ६० नागेको छ, यसको मुख्य कारण कम काम जयदा माम र बिगत मा पशुपति को भेटि शवहा गरेर हो.

    Well-loved. Like or Dislike: Thumb up 138 Thumb down 4

  5. Deshbhakta says:

    शायद, सबैले भन्छन कालिको पाप आज या भोलि, त्यसैले पारस तिमीले हिजो आफनु हात माथि परेको बेलामा जे जति कुकर्म गयौ, त्यो सम्झेर पश्चाचाप गर्नु पर्छ, तिम्रो मन शान्ति बनाउनको लागि पनि, मैले जिन्दगी के धेरै देखेको छु भन्ने जसले अरुलाई धोका, घात गरेर,अपराध गरेर धन दौलत जोडेका छन्, तिनीहरुलाइ जिबनमा उमेर ढल्ल्किदै गए पछि, मानसिक रुपमा बेचैन भयर, डर लाग्दो रोगले गाजेको छ, या त तिनीहरु घर परिवार समलिनसक्नु भयर भत्कियको छ त्यसैले अलिकति जिबन सार्थक बनाउन, सुखी बनाउन, ईमान्दारी कर्ममा विश्वास गरौ, अन्त्यमा पारसको सुस्वास्थको कामना !

    Well-loved. Like or Dislike: Thumb up 144 Thumb down 4

  6. बैंककमा हृदयघात भएपछि उनलाई उपचारका लागि थाइल्यान्डको राजधानी बैँककस्थित समितिवेज अस्पतालमा उपचार भैरहेको छ पारस र हिमानीकी कान्छी छोरी कृतिकाको राजधानीको थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भैरहेको छ । सिमरामा रहेको बेला गएराति अकस्मात एपेन्टिसाइटिस भएपछि हतारहतार राजधानी ल्याएर अस्पताल भर्ना गरिएको हो ।यो समाचार हेर्नुस त भन्न खोजेको कुरा भुझन गारो भयो!!! थाइल्यान्ड मा उपचार भइराछ भने पछी फेर्री कसरि नेपाल को थापाथली स्थित नर्भिक अस्पतालमा उपचार हुदैछ भन्छ !!!

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

  7. durga says:

    but we want to say to hem please do and show something for nepal why they are ther no available meals in nepal

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  8. Kiran says:

    पाप धूरीबाट कराउछ!!!!

    Well-loved. Like or Dislike: Thumb up 67 Thumb down 5

  9. जेसुकै होस् बाल मतलब

    मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

  10. shrestha says:

    आफ्नो ठुलो बुबा र ठुली आमा लै म्मरेको र राज परिवार सिद्धेको पाप धुरी बाट कराएको हो एस्त नाथे कुपुत प्रिथिवी मा बचेर प्रिथिवी लै बोज मात्रै हुने६……….

    Well-loved. Like or Dislike: Thumb up 138 Thumb down 3

  11. Nepali says:

    मेरो बिचार मा पारस न राम्रो सन हुन सके, न राम्रो पति हुन सके,न राम्रो पिता, न राम्रो देस को राजा न जनता को पियारो, तेस्ता को कुरा के गर्नु?

    Well-loved. Like or Dislike: Thumb up 73 Thumb down 1

  12. biroj shah says:

    युबराज पारस शाह को सिग्र स्वस्थ लाव को कामना गर्दछु

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 59

  13. raj nepal says:

    नेपाली पत्रकारको केहि काम छैन कि क्या हो मरेको राजाको समाचार मात्र छापेर बस्ने , यसको समाचार छाप्न भन्दा अरु बिकासको समाचार छापे कसो होला , यो पारस र हिमानी भनेको साधारण जनता हो . यो मान्छे बिरामी परोस कि नपरोस जनता को चासोको बिषय नै होइन पत्रकार साथी हरु हो यदि पारस र हिमानी को सन्चो बिसन्चो को समाचार लेख्नु छ भने अरु गरिब जनताको समाचार पनि लेख्ने गर्दा राम्रो हुन्छ
    पारस र हिमानी मरोस या बचोस ३ करोड नेपाली लै के को चासो को बिषय बन्छ र?

    Well-loved. Like or Dislike: Thumb up 107 Thumb down 6

  14. Ram Ram says:

    “पाप धुरी बाट कराउछ ”
    जमाना को रक्सि ले खाएछ पारस सर लाई….

    Well-loved. Like or Dislike: Thumb up 85 Thumb down 2

  15. ram says:

    यो पूर्व राजा बिरेन्द्र को सारा परिवार को पाप लागेको हो

    Well-loved. Like or Dislike: Thumb up 44 Thumb down 4

  16. deepa kandel says:

    हैन हो तेही बय्क्ति लाई पहिलो प्याराग्राफ मा तिमि भनि सम्बोधन गर्ने दोस्रो प्याराग्राफ मा चाँही तपाई भनेर सम्बोधन गर्ने.अनि समाचार पनि जाड धोकेको बेलामा लेखेको जस्तो लग्यो ….

    Well-loved. Like or Dislike: Thumb up 94 Thumb down 1

  17. nilam says:

    हिमानीले आत्माले आत्मा सगँ सुभ-बिबाह गरेको हो |पारस को सरिर सगँ बिहा गरेको होइन |
    अहिले हिमानीको लागि जिन्दगीको ठुलै चुनौती आइ परेको छ |सितामताले कृपा गरुन |मलाइ लाग्छ हिमानी चानचुन महिला होइन |आत्माले आत्मालाइ समान ठान्नु र ठानेर पारसलाई छेमा दिएर उसैलाई पति धर्म या पत्नी धर्म निर्बाह गरे भने !?हामी नेपाली नारीको एउटा नमुना (सित)बन्ने छ |तर आत्मा ज्ञान भए मात्र सम्भब हुन्छ |जय सत्य प्रतिब्रता नारि

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 40

  18. मेरो स्वस्थिया प्यारा जनता हरुको कामनाले ठिक भए को छ ! चिन्ता मेरो र मेरो परिवारको भन्दा पनि देशको गरे राम्रो होला नेपाली हरुले !यो परिस्थितिमा म देशले मागे आफ्नु सबैथोक तियागी राष्ट्र समाल्न चाहन्छु ! मेरा जिजु श्री पृथ्वी नारायण बिर बिक्रम को एकताको चिनु नेपाल लाई अर्को परिभासा दिएको कारण राष्ट्र कै भलाई होश भनि म विदेशिएको हुन् तर नेपाल र नेपाली अलि भुलेर गएको हुइन! मेरो बारे एक दर्जन मानिश के के भन्छन के के लेख छन् मैले हेर्ने समय पाएको छुइन ! जय नेपाल जय नेपाली !!!!!!!!!!!!!!!

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 62

  19. Kishor says:

    Paras (son of Gyanu, old king) and Prakash (son of Prachanda, new king), what a similarity! We are bebkufs to follow these kind of news.

    Well-loved. Like or Dislike: Thumb up 54 Thumb down 0

  20. नेपालि राज परिवार पनि भतुवा लागेका, कत्ति राम्रो ” नेपाली रास्ट्रीये भतुवा”

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)