जय स्वाभिमान: कस्तो परीस्थीतीमा अडीएको छ देश येती बेला ?

Jaya-Swabhimanजय स्वाभिमान:

स्वाभिमान विरासतको भाग लाएर होइन कर्म र पौरखले आर्जन गर्नु छ, स्वत: प्राप्त राष्ट्रियता र स्वाभिमान त छ दै छ अब पोराख्ले बदल्नुछ परिभाषा परिभाषा राष्ट्र राष्ट्रिय र स्वाभिमानको__ देशको पछिलो यथार्थ उतार्दै देश केहि देउ आफ्ना नागरिकलाई र नागरिक झन् दिन्छन देशलाई……..हेर्नुहोस बिस्तृतमा………

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

7 Responses to “जय स्वाभिमान: कस्तो परीस्थीतीमा अडीएको छ देश येती बेला ?”

  1. Deepak Gotame says:

    जय स्वाभिमान:… देश लाई माया गरॊउ … शान्ति र बिकाश को लागि हाते मालो गर्रो …………

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 0

  2. ganga b grg says:

    हैन यो भारती नेता हरु लै नेपाल मा मनपरी गर्न किन दिन्छ. नेपाल आमा को बलात्कार टुलु टुलु हेरनी नेपाली bahadur छन् र ,

    Well-loved. Like or Dislike: Thumb up 20 Thumb down 1

  3. ganga b grg says:

    छैन कतै

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

  4. sasank says:

    काम छैन गित मात्रै छ नया कुरो केहि छैन

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 7

  5. Gurung says:

    हामी लाई एउटा स्वचा विचार र स्वाभिमान भएको नेता को अवाशेक छ

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

  6. RK Bista/Tokyo says:

    बाटो कुरेर बस्दा जिन्दगीनै खत्तम हुन लग्यो /
    खोइ कसैले काम दिदैनन नेपाल मा /अबत थ्ग्नी इस्कुलमा गएर पढ्न पर्ला यार /

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)