हृदयघात भएपछि थाइल्याण्डको बैंककस्थित अस्पतालमा उपचार गराइरहेका पूर्वयुवराज पारस शाहको स्वास्थ्यस्थिति अझै स्थिर छ ।
५ दिनअघिदेखि अचेत अवस्थामा उपचाररत उनको शनिबार पेटमा रक्तस्राव भएपछि हाल थप उपचार भइरहे पनि उनको स्वास्थ्यस्थिति अझै स्थिर रहेको बैंककस्थित समाचार सुत्रले बतायो । उनको स्वास्थ्यमा अझैसम्म सुधार हुन नसक्दा अवस्था नाजुक नै छ । शनिबार अपरान्ह जारी शाहको स्वास्थ्य स्थितिसम्बन्धी विज्ञप्तीमा चिकित्सकहरुले स्वास्थ्यस्थित निकै नाजुक रहेको उल्लेख गरेका थिए । ‘अहिलेपनि अवस्था उस्तै नै छ । आशालाग्दो सुधार हुन नसकेपनि चिकित्सकहरुले प्रयास गरिरहेका छन्,’ स्रोतले भन्यो, ‘बेलुकासम्म केही सुधार हुनसक्ने आशा छ ।’
अस्पतालले पारसको स्वास्थ्यस्थितिबारे विभिन्न अफवाह फैलीन थालेपछि शुक्रबारदेखि उनको दैनिक ‘मेडिकल अपडेट’ रिपोर्ट सार्वजनिक गर्ने गरेको छ । शनिबार जारी त्यस्तो रिपोर्टअनुसार शाहको स्वास्थअवस्था झन् नाजुक बनेको थियो । लाइफ सपोर्ट मेसिनसाथ उपचाररत उनले भेन्टिलेटरको सहायताले श्वासप्रश्वास गरिरहेका छन् ।
स्रोतका अनुसार चिकित्सकहरुले पारसको पेटमा भएको रक्तस्राव गम्भीर खालको नभएको बताएका छन् । शाहको उपचारबारे उनकी पत्नी हिमानी शाह र धीरेन्द्र शाहका छोरी ज्वाईं राजीव शाह बाहेकलाई अस्पतालले पारस भेट्न अनुमति नदिएका कारण यसबारे अझै विस्तृत जानकारी पाउन सकिएको छैन ।हृदयघात भएर बैंकक स्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको स्वास्थ्यलाभको कामना गर्दै प्रज्ञा पारमिता पाठ गर्ने तयारी गरिएको छ। विश्व हिन्दू युवा बाहिनीको संयोजनमा पाटनस्थित हिरण्यवर्ण महाबिहारमा पाठ गराउन लागिएको छ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
ओ गोद please हेल्प our प्रिन्स.
Hot debate. What do you think?
60
155
भगवान ले परशलाई शक्ति प्रदान गर्देइ सु स्वस्थ को कामना …….
Hot debate. What do you think?
99
133
१२ वर्ष पुगेछ पाप गरेको कुर्लियेछ राजा बिरेन्द्र परिवारको हत्या भएको पनि १२ वर्ष पुग्न थाल्यो अब त ?नेपाली ऊखान पाप गर्यो भने १२ वर्ष पछि पाप धुरी बाट कुर्लिञ्छ भन्थे …आज पुस्टि भयो …पारस शाह को यो दुर्दशा ले…
Well-loved. Like or Dislike:
76
1
get well soon…
god plz save his life…
मन परे हरियो, नपरे रातो
6
19
WE are so sorry when i heard a news heart attack,i pray to god please recovery soon and back to nepal soon.
मन परे हरियो, नपरे रातो
1
6
Malik bhagwan nai ho
मन परे हरियो, नपरे रातो
2
2
पारस साहको सिघ्र स्वास्थ्य लभ को कामना गर्दछौ चाडै स्वस्थ भए र परिवार सहित नेपालमा देखन पाऊ .
मन परे हरियो, नपरे रातो
1
6
दुखको कुरो यो छ कि एउटा नेपाली नागरिक जीवन मिर्तु को दोसाद मा छ !सायद यो कुनै उसले गरेको पाप को परिणाम त् होइन ????
सकारले कारबाई गर्न न सके भगवान ले कारबाई गर्छन भन्छन नि !!! जे होस् स्वस्थ लाब को कामना !!!!
मन परे हरियो, नपरे रातो
9
4
भगवानले पापीलाई सजाए देउ
मन परे हरियो, नपरे रातो
12
3
योउरज पारस लाई सय्स्ता तथा दिर्गयुको कामना गर्धछु
मन परे हरियो, नपरे रातो
3
7
एउटा सामान्य नागरिक बिदेशमा बिरामी पर्यो भने कसै ले सुन्दैन तर पारस जस्ता धनि व्यक्ति बिरामी पर्दा सर्बत्र आलोचना र दैनिक मिडिया मा news किन होला ??????????????
मन परे हरियो, नपरे रातो
2
2