अझै हट्नसकेन छाउपडी प्रथा (काल बनेको कुप्रथाले लियो ज्यान)

Untitled 482छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो। यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ। मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा कायमै छ। छुईका कारण अलग्गै बसेका बेला महिलाहरूमा पटक-पटक अप्रीय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन्। विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला यो परम्पराबाट पीडित छन्। सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नु पर्ने हुन्छ। khabar bhitra ko khabar

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

3 Responses to “अझै हट्नसकेन छाउपडी प्रथा (काल बनेको कुप्रथाले लियो ज्यान)”

  1. deep says:

    सुत्केरी हुदा घरमा मीठो तातो पोसिलो र सफा रखनु पर्ने ठाउमा गइ भैसी को गोठमा त्यो पनि घर देखि टाडा. तेरो दिमक्मा गोबर पसेको.यो सब सिछ्या को कमि र महिलामाथिको.अत्याचार हो. यो सब त्यो अरिए र मदेसमा मात्र बडी किन??? होइन त्यो ठाउँ तिर त माओबादीले सबैलाई सीक्छित बनायो भनेकोता आजै चिल्लै रहेछाता.

    Well-loved. Like or Dislike: Thumb up 25 Thumb down 0

  2. Dal Thapa says:

    अशिछ्या र अन्ध्बिस्वास को मूल कारण हो अब ढिलो नगरी त्यो गाउँ बस्तीमा सरकारको नजर पुग्न जरुरि छ ! त्यो अन्ध विस्वासमा रोमलिएको समाजलाई शिछ्याको पहुँच नपुगेकोले नै हाम्रा आमा छोरी चेलीहरु पनि यस्तो मानब अपराध को शिकार बन्नु भाको हो ! यस्तो प्रथालाइ हटाउनको लागि सबै तिर बाट हात बढाउनु पर्छ !

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  3. Chandra says:

    माओ बादी आफै सिक्चित छैनन् त अरु लाई के सिक्च्या दिने, दुइ चार जना भएका काठमाडौँ मा अरु त चिल्लै

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)