पूर्व युवराज “पारस” हेल्थ अपडेट बैंककस्थित अस्पतालबाट ( स्वास्थ्यमा सुधार)

paras shah1१३ फागुन काठमाडौं । पूर्व युवराज पारस शाहको स्वास्थ्यमा हिजोको तुलनामा केही सुधार आएको छ । थाईल्याण्डको राजधानी बैंककको समित्भेज अस्पतालमा उपचार गराइरहेका उनको पेटको आन्तरिक रक्तश्राव नियन्त्रणमा आएको चिकित्सकहरुले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । चिकित्सकले आइतवार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा रक्तश्राव रोकिएको र औषधीको सहायतामा उनको रक्तचाप(ब्लड प्रेसर) पनि नियन्त्रणमा आएको उल्लेख गरेका छन् । यसपटक पनि पारसको स्वास्थ्य स्थिति जटिल तर स्थिर नै रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

Paras Health Update Feb 24 2013

 

 

 

 

 

 

 

 

 

9 Responses to “पूर्व युवराज “पारस” हेल्थ अपडेट बैंककस्थित अस्पतालबाट ( स्वास्थ्यमा सुधार)”

  1. binod says:

    परश शाह को हेअल्थ मा सुधार को लागि मा वागवान संग पार्थना गरेरको छु

    Well-loved. Like or Dislike: Thumb up 151 Thumb down 108

  2. Kailash says:

    ज्यानमाराको एति नै होला आयु

    Hot debate. What do you think? Thumb up 235 Thumb down 389

  3. Ujjal says:

    We प्राय god तो save प्रिन्स पारस.हे इस नोट फोर्मेर बुट still and फोरेवर प्रिन्स इन ओउर country नेपाल

    Hot debate. What do you think? Thumb up 29 Thumb down 112

  4. karam singh karki says:

    युवराज पारस को स्वस्थ मा केहि सुधार भएको समाचार पाउदा अति खुसि लागेकोछा भगवान श्री पशुनाथ ले वहाको स्वस्थ मा चाडै सुधार गरि बक्शाला भन्ने आसछ वहाको स्वस्थ चाडै ठिक भएर नेपाल फर्किया समश्त नेपाली को हिर्दए कुशिले नाच्ने थिए आशा गर्दछु हामी भारत मा जीवन काटियो बालक आएर ६५ साल को उमेर भयो यहाँ कशाई पार्कर को परिशानी छैन आजादीछा व्यपरछा नोकरी छ फेरि पनि हाम्रो नेपाली दाजु भाई समस्त नेपाली खुसि रहुन नेपाल मा बस्ने नेपाली हरु त्यहाको हालत मलाई अति दुख्लाग्छा आए दिन नेपाल बन्ध हड्ताल दिनमा १२/१३ घण्टा लोद्शेदिंग येइ हो नया नेपाल राजा को शासन मा मनिष दरौठे आज कसैको डर छैन लुट हत्या नेपाल मा यो अब सानो कुरो भयो नेपाली भाई बैनी यो माओबादी लै जुता ले स्वागत गर्नु होश जय नेपाल

    Well-loved. Like or Dislike: Thumb up 93 Thumb down 46

  5. Rabi, London says:

    सम्पूर्ण नेपाली को तपस्या हो यो /

    Well-loved. Like or Dislike: Thumb up 39 Thumb down 9

  6. HK Rai says:

    यो सब नाटक मात्र हो, यो नाटक गर्ने हाम्रो देश जस्तै थाईलेन्डमा पनि पैसामा किन्नु पाइन्छ, उपचार गर्ने प्रबिदी सबैभन्दा अगाडी युरोप तथा अमेरिका छन् तर पैसामा फोहोरी खेल किन्न भने पाइन्न यो खेल कहिले सम्म रहन्छ हेर्न बाकि नै छ..

    Well-loved. Like or Dislike: Thumb up 137 Thumb down 11

  7. Thikai cha mayalu ko katha

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

  8. aakash says:

    येस्मा कमेन्ट गर्ने राजनीतिक बुदा पाका हरु लै क भन्न चाहुन्चु भने …पारस बच्यो भने पारस को मुख गएर गाली गर्नु औता बाऊ को छोरा हौ बहने नत्र आनो स्वास्नी को धोति भित्र छिरे हुन्छ

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  9. sukraj rai says:

    गोद्ब्ल्श प्रिन्स पारस शाह स्वथ्यको लागि

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)