काठमाडौं,फागुन १४ । हृदयघात भएपछि थाइल्यान्डको बैंकक स्थित समितिभेद अस्पतालमा उपचार गराई रहनुभएका पूर्व यूवराज पारसको शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ । लामो समयदेखि स्थीर रहँदै आएको उनको स्वास्थमा आइतबार आन्तरिक रक्तश्राब रोकिएपछि सुधार आएको हो । उनहाँको शरिरको तापक्रम बढेको छ । चिकित्सकहरुका अनुसार सोमबार उहाँको शरिरको तापक्रम ३५ डिग्री पुगेको छ । आइतबार उहाँको शरीरको तापक्रम करिब ३४ डिग्री थियो भने गत बुधबार २८ डिग्रीरहेको थियो । सामान्य मानिसको शरिरको तापक्रम ३६ देखि ३८ डिग्रीसम्म हुने गर्दछ । चिकित्सकहरुले शाहको शरीरको तापक्रममा क्रमिक सुधार देखिंदै आएपछि प्रयोग गरिएको औषधीको मात्रा पनि कम गराईएको छ । शरिरको तापक्रम सामान्य पुगेपछि उनको एमआरआई गरेर थप उपचार थालिने छ ।
फेसबुकहरूमा हल्ला
शाहबारे सामाजिक सञ्जाललगायत विभिन्न सञ्चारमाध्यममा सनसनीपूर्ण खबरहरू प्रवाह भए । फेसबुकमा आएका ती सनसनीपूर्ण खबरविरुद्ध पारसका शुभचिन्तक एवं सहयोगीहरूले ‘विल्कुल झूटो हल्ला’ भएको भन्दै प्रतिक्रिया दिएका थिए । हल्लाकै कारण तथ्यबारे आम चासो र आशंकाहरू बढेका छन् । पारस शाहका सहयोगी व्यवसायी सुनिल खड्काले पारस उपचाररत अस्पताल परिसरबाटै हल्लाको पछि नलाग्न सबैमा आग्रह गरेका थिए ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
हर-कोहिले जो-कोसैको समर्थन या बिरोध …यो या त्यो रुप मा गर्छ तेस्को बिपक्षमा चै म होइन ….तर मृत्यु-सैया मा छटपटाई रहेको व्यक्तिलाई स्वास्थ्य-लाभ को कामना गरिनु पर्छ , आन्तरिक या अन्य हिसाबले जे जस्ता सम्बन्ध बिगत या बर्तमान मा रहेता पनि …यदि थोरै पनि मानवता र मर्यादा को मुटु छ भने | यसो भनी रहदा म यहाहरुलाई personally तिरस्कृत चाही गरिरहेको छैन केवल यहाहरुको मत मा केन्द्रित मेरो अभिमत मात्र . ….प्रिय मित्रहरु …यहानेर यतिबेला कुनै सत्ताबाद, कुनै राजनीतिक बिचारबाद भन्दा बिशुद्ध मानवताबाद भय कति हृद्यबोधक र मननयोग्य हुन्थ्यो होला यत्ति मात्र ……..
Well-loved. Like or Dislike:
268
21
यो हत्यारा मर्दा के हुन्छ र ?? यो पत्रकारहरुलाई रिस उठ्नु ??
Hot debate. What do you think?
163
283
Hidden due to low comment rating. Click here to see.
Poorly-rated. Like or Dislike:
97
327
पारस सरकार को आफ्नो इत्तिहस छ, पारस औता साधारण हामी जस्तो हैअन उहा को स्वस्थिया को चासो सबै लॆइ हुनु नोर्मल हो.भगवन लै पुकार सुनेर उहा लाइ राम्रो गरुन
Well-loved. Like or Dislike:
199
107
पारसेको सुस्वास्थ्यको कामना गर्ने सच्चा नेपालीहरुलाई मान्नु पर्छ बा बा -
Well-loved. Like or Dislike:
76
22
आशल खराब सवै मनिषमा हुन्छ सायद पारसमा पनि राम्रो कुरापकै पनि छ योघडिमा हामीले अशुभ बोलेर भोलि पस्चाताब लेनु राम्रो हुदैन्न.मेरो प्रार्थना छ पारसको सस्थालबको कामना
get well soon
Well-loved. Like or Dislike:
22
6
फेसबुक मार्फत सहि लाइ सहि र गलत लाइ लेख्ने मित्रहरु (गलत ) तर बिरेन्द्रको सन्तान मास्ने (…) सहि अनि निर्दोस ! वा नेपालि मिडिया हकहरु आखिर तिमिहरु पनि मरिसकेको (दिपेन्द्र) लाइ ३ दिन सम्म राजा मान्न बाध्य नेपाली मध्येका हौ ! आज नेपालको यो दुरदसा हुनुमा (राजतन्त्रको ) अन्त्य गरिनुको परिणाम हो ! अनि कसले गर्यो त राजतन्त्रको अन्त्य यो कुरा दाल र भात खाने सबै नेपालि लाइ थाहा छ ! बिरेन्द्रको सन्तान मासेर नेपाल र नेपालीले के गुमाए ! र ज्ञाने र पारस बाट नेपाली जनताले के पाए ! भनि रहन खाँचो छैन !
Well-loved. Like or Dislike:
116
15
आब यो नाटक बाट पनि सफलता मिल्यो Narayan हिटी काण्ड ghai तर यसको सफलता पनि लामो टिक्दैन हाम्रो प्यारो राजारानी बिरेन्द्रको सरापले कहिले उभो लाग्दैन ज्ञाने र परसे.
मन परे हरियो, नपरे रातो
18
12
हैन के पारस को होर जाबो एउटा सर्बसाधारण जनता भन्दा माथि राख्न घिन लाग्छ Nepali जनतालाई तेस्त मुल एउटा मर्न लाग्दा किन येत्रो समाचार बनको Canada नेपालले त समचार्नै पेज नै येस्ताको बनायो जबकि सच्चा नेपालीको चोर बिदेसमा घुट घुती मरिरख्दा सहयोग को लागि एक पेज एक सब्द लेखि दिनु भनिदिनु भन्दा तिमीलाई भेट्न Obama लाइ भेट्नु भंदपो पाइन्थ्यो होला तर नेपाली पत्रकारलाई सक्दैन मतलबी
Hot debate. What do you think?
78
276
नेपामा र नेपाल बाहिर हजारौको संख्यामा नेपाल आमाका सन्तानहरु अस्पतालको सैयामा मृतुसंग सघर्ष गर्दै छन्// कोहि बिना अपराद खाडीमुलुकमा मृतुदण्डको सजायले दिनहुँजसो मारिनेहरुको संख्या पनि कमि छैन //त कुनै कारण बस बिदेशमै मारिएकाहरुको लाश कयौ महिना सम्म पनि नेपालमा आउन नसकेर उतै कुहिएका घटनाहरु पनि कमि छैनन // नेपाल भित्रै अस्ति मात्र एक युवकको घाटी काटी मारिएको घटनामा कुनै नेपालीले यति धरै चिन्ता नदेखिएको देख्दा मृतु पनि सम्पन्न मानिसहरुकोलागि निकै ठूलो कुरा रहेछ गरिवहरुकोलागि एउटा कुकुर मरे जस्तो पनि रहेन रहेछ जस्तो लाग्यो/// यति बेला पारशको कुरालाई लिएर हाम्रा मिडिया कर्मीहरुले देखाउनुभएको सदासयता देख्दा त पैसाकै आडमा समाचार छापिएको भन्न करै लाग्छ//// आफ्नो अपराध लुकाउन बिदेशमा लुकेर बसेका सम्पति र पावरको आडमा मनिष नै बेच्न पछि नपरे पछि भगवानले नै उन्लाई माफ गर्ने चाहेनन त के हामीले उन्को चिन्ता गरेर के हुन्छ ///
Well-loved. Like or Dislike:
338
252
mahabharat ko ladai ma kaurab paksyaka vishma pitamaha lai arjun le pranam garcha teti bela vishma pitamaha bijyi bhaba vanera asirdab dincha. aapatti ma daus
man ko pani valo chitaunu re.facebook marfat paras lai jatibai apasabda bole tyi galat ho.sachai nai vanne ho vane yedi paras ko jatinai power huneho bhane aba janmeka jati paras vanda kam huncha jasti lagdaina .
मन परे हरियो, नपरे रातो
9
63
halla machaune prachande ko chhora prakash lai goli thoknu parchha sale chor lai?
Hot debate. What do you think?
142
159
मर्नु र बाच्नु मानिस को चोला हो तर पारस सरलै सहनुवुति गर्ने ठाउँ कहाँ छ जो घरमा राम्री बुडी छोराछोरि हुदाहुदै बाहिर केटिसग नसामा बस्छ आपनो घरदेस बिर्संचा मेरो जिबन् कालमा यौटा राम्रो कामगरेको थहचोइन मात्र जाडरक्सी केटि गाडी कुदायारा जनता मर्ने बन्दुक पद्कयारा तर्साउने अनि कसरि सहनुवुति गर्नु बचे पनि मरे पनि तपाईहामीलाई कहिँ हुदैन मनको कुरामात्र बिसौनेहो
Well-loved. Like or Dislike:
83
53
कसैको jeebanmathi खेलवाड गर्नेलाई कर्वैहुनुपर्छ
Well-loved. Like or Dislike:
27
10
नेपालीले facebook पायो timeline संगै खायो ,,,,, जे गरे नि जसो गरे नि चल्छ नेपालमा ,,,
Well-loved. Like or Dislike:
76
4
सिग्र सस्था लाबको कामना सातमा मेरो प्रथान्ना पनि
Well-loved. Like or Dislike:
47
14
भौगन श्री पशुपतिनाथल पारसको सिग्र सौस्थ लावको कामुनागर्दचु
Well-loved. Like or Dislike:
54
16
हाम्रा आ-आफ्नै आग्रह पूर्वाग्रहहरु होलान तर एक छीनलाइ थाती राखेर यो बिपत्ति आफ्नै घरमा भै रहेको सोचेमा वा आफ्नै दिदि बहिनीहरुमा परिरहेको सम्झेर सकिन्छ पिडामा मलम लगाउने हैन भने आक्रोश नपोख्दा के फरक पर्छ र ? आखिर ति निर्दोष बालिकाहरुको के दोष छ र ?
बास्तबमा हामीहरुले कसैको बिगतका गल्तीहरुलाई हेरेर मिर्त्यु संग लडिरहेको मान्छेलाई गाली गलौज गर्ने ; अझ उसका परिवारमा गुज्रिरहेको तनाबमा नुन चुक लाउने होइन बरु सकिन्छ दुखमा साथ दिने नत्र भने मौन बसे नै राम्रो हुन्छ कि ?
Well-loved. Like or Dislike:
280
15
Highly Dignity Former Prince Parash
I express my sympathy our dearest Prince, we always pray his health condition recover soon.
I always love towards him.
p
Well-loved. Like or Dislike:
70
21
पारस sarkar kO बिपक्ष्य मा बोलनी सब चोर हुन्. पारस प्रिन्स को जिन्दाबाद
मन परे हरियो, नपरे रातो
9
27
पारस को एउटा मात्र राम्रो काम भन्नुहोस म मेरो मुटु निकालेर दिन्छु
मन परे हरियो, नपरे रातो
16
11
यहाँ पारस समर्थक ले भनि रहेको छ कि मानौ पारस को ठाउँ मा Tapai को परिवार भएको भय तपाई ले के कामना गर्नु हुन्थियो? त्यसै गरि पारस ले ज जस माथि अत्याचार गरे तपाई tyaso परिवार भएको भए के गर्नु हुन्थियो?
मन परे हरियो, नपरे रातो
10
15
sam तेरो औउत राम्रो काम भन्न पहिला ?
मन परे हरियो, नपरे रातो
0
0
एउटा बोरि को आलु मा एउटा आलु मात्त्र कुइएको ६ भने तेस्ले एक हप्तामा बोरिकै आलुलाई कुवाई दिन६ तेस्तै पारस हत्तेरा निको भएर नेपाल फर्केर आयो भने कति को ईजत लुट्ने र ज्यान जाने हो ?किनकि यो पहिले देखि एसको बनि हो
लास्टमा
गधाह लाई गधाह नभनेर के घोडा भन्नु त ?
मन परे हरियो, नपरे रातो
21
40
specially for,
yanu chhetri from USA, tapain hospital ko bed ma bachna sangarsha garda kashaile yesari sarapda tapain ka pariwar lai kasto hunchhu…….dont shit to others feel it and comment.
मन परे हरियो, नपरे रातो
3
8
स्वस्थ लाभ को कामना …………..
मन परे हरियो, नपरे रातो
9
6
धनि होस् या गरिब, राजा होस् या प्रजा, ठुलो होस् या सानो यस्तो जो कोहि होस् स्वच्छ र पवित्र मनले मानवीय धरातलमा टेकेर बोल्नुलार्दा यथार्थ नै बोल्नु पर्ने हुञ्छ / मृतु सय्यामा रहेको एक नेपाली आत्मा प्रतीको मित्रतालाई,आत्मीयतालाई अतिरन्जित तरिकाले,पूर्वाग्रही सैलिमा नकारात्मक लेख लेखनु, राम्रो कुरा होइन / एकछिन त्यो समस्या आफुमा खन्याएर हेरौन / हामी सबैका आमा बाबु छोरा छोरी छन् कुनै हाम्रो सदस्य त्यो ठाउ, त्यो अवस्थामा हुदा कस्तो लाग्ला ?? आफुलाई पर्दा सरो , अर्कालाई पर्दा काखी बजाउने बानी मानवीय गुणमा पर्दैन / ती साना नानीहरु,र श्रीमतीलाई नराम्रा कुराले कस्तो प्रभाव पर्ला ?? आफु तेस्तो सय्यामा भएको बेला आफ्ना परिवारले के सोचेको हुञ्छ होला ? समाज बाट के अपेकछया राखेको हुञ्छ होला त्यो घडीमा ? यदी कुनै अभिभावक ले भुल गरेको छ त्यो दुधे बाल बालिकामा थोपर्दा कतिको न्याय हुञ्छ होला ? कसैको दुख आफ्नै दुख आफ्नै दुख जस्तै होइनर ? सकारात्मक सोचले मात्र गन्तव्यमा पुग्न सकिञ्छ / ”आफ्नोकमाई आफ्नै धिकुतीमा ‘
मन परे हरियो, नपरे रातो
6
3
माया होइन सद्वाब गरौ यौटा Nepali लै ! अरु जिम्मा वागवान को हातमा .
मन परे हरियो, नपरे रातो
6
1
अबो चिहुरा खान पैयीने भयो
मन परे हरियो, नपरे रातो
13
4
नेपालीको र्हिदय किन येति कठोर भएको होला?
मन परे हरियो, नपरे रातो
5
8
हामी मानिस् सबै चेतन्सिल प्रानी हो हामी मा एउटा मनवता को गुन हुनुपर्छ सहयोग् भनेर आफ्नो आए पछी आफ्नो दुस्मन लाई पनि मानवता को व्यबहार गर्नु पर्छ। म येही भन्न चाहन्छु पारस हिजो के थिए कस्तो थिए त्यो मलाई थाहा छैन तर म आज येही भन्न चाहन्छु परसको स्वास्थ्यमा छिटै सुधार आओस छिटै निको भएर आफ्नो भुमिमा फर्कनु पारस …2
मन परे हरियो, नपरे रातो
4
2
पारस ले बिगत मा जे जे गल्ति गरेनी उ अइले मिर्तु संग लडी रयको छ, म १ टा नेपाली को छोरो हू, कोइ नेपाली को छोरो अर्काको भुमि मा मिर्तु संग लडीरधा दुस्मनै किन न होस् हामी सबै ले गाली गर्नु भन्दा पार्थना गरुम उ पनि १ टा नेपाली आमाको छोरो हो, म उसलाई गाली हैन भग्मान संग प्राथना गर्द छु,
मन परे हरियो, नपरे रातो
7
5
सुन जोख्नु १०० चोटी मानिस जोख्नु १ चोटी हाम्रो पुर्खा हरु ले गरेको उखान टुका लाई म सलाम गर्छु कति संदर्विक छ एउटा नेपाल आमाको छोरा मिर्तु को मुख म़ा पुगेको बेलामाउसको लागि प्राथना गर्नु को सठा मरोस भने चाहना राकछ वु पारस भएको अभिशाप हो त ? तेश ठाउमा तपाई को परिवारको सदस्य भए के हुन्थ्यो ? भारत को फिल्म कलाकार लाई रुघा खोकी लागेमा तपाइहरुलाई निन्द्रा लाग्दिन कस्तो बिडम्बना ? धिकार छ मलाई Nepali भएकोमा र तापैहरुलाई नेपाली आमा बुवा दाजु भाई दिदि बहिनि भानुपरेकोमा हे भगवान तिमि Chou मलाई थाहा छ मैले तिमीसंग केहि मागेन Tara आज माग्छु मेरो जीवन पारस लाई देओउ र मलाई पशुहरुको योनि मा जन्म देओउ तियो पसुहरु राम्रो छ इ मानिश हरु भन्दा दुखमा आसु आसु झारचन मिलेर बस्छन हे नेपाल आमा तिम्रो गर्भ बाट बुध्ह लक्ष्मी भानु पिर्थिवी भूपी जन्मे जसले तिम्रो दुख लाई मलम दले तिम्रो इजत बढायो यी महान हस्ती हरु ले तिम्रोपरि चाया दाङ छमा साहश भनेर दिए तर अहिले को इ कु पुत्र हरु बाट तिमीले के आशा राक्चोउ मर्न लागेको तिम्रो सन्तान लाइ बाच्नु को लागि न भ्है मर्न को लागि प्राथना गर्छन आमा सब लाइ ज्ञान देओउ. राधे राधे
मन परे हरियो, नपरे रातो
8
8
सीता तिवारी ले भनेको कुरा नि ठिकै लाग्यो सबै को आफ्नो ठाउँ मा थिकैए छ तर कुनै एस्तो घटना सुन्दा जो कसैलाई नमिठो त लाग्छ नै किन कि नेपाली ले नाता कहिले बिर्सदैन जो संग पैसा छ त्येसैको नाम हुने त्यो त सबै नेपाली जनता लाई भनि रहन पर्दैन किन भने सबै ले भोगेको कुरा नै हो कत्ति हाम्रा दाजु भाई हरु कुकुर को मरण पाई रहेका छन् कत्ती हाम्रा नेपाली चेली हरु खसी बोका जस्तै लिलाम भएका छन् तर कसै लाई मतलब हुन्ना त्यो न राजनीति दल ले देख्छ न त मेडिया ले नै त्येसैले मलाई लाग्छ पारस पहिला जस्तो भए नि सिग्र स्वास्थ्य लाभ को कामना गर्नु पर्छ किन कि नेपाली अनि नेपाल को सुगन्ध उसको रगत मा छ
मन परे हरियो, नपरे रातो
7
6
Nature is powerful. No one can go beyond it. Please don’t take it’s responsibilities upon you.Leave it to nature and treat all as a human being specialy whoever is in panic.As prior as other neither more nor less.
मन परे हरियो, नपरे रातो
6
0
Drugs सेवन गरेर मृत्यु सैयमा पुगेका पारसका लागि यत्रो सुव्वेछुकका ताती देख्ता अचम्म लग्यो. के पारस साचिकै एक सच्चा नेपाली हुन् त? प्रविन गुरुङको मृत्यु मा उसको कुनै हात छैन? राजपरिवार हत्या काण्डमा उसको कुनै कुकर्म छैन? कहिले नक्कली मुद्रा र Drugs काण्डमा परेर नेपाल र नेपाली नाकमा गू दलेको कुरा सबैले बिएर्सेकै हो त?
अब पारसले Drugs, नक्कली पैसा, हत्या र rape काण्ड मा चोखो छ, प्रमाण देखा चाहिं कृपया नभन्नु होला. सबै कुराको प्रमाण हुदैनन् तर जब घरि घरि एउटै मान्छेको नाम यस्ता काण्ड मा पर्दछ त्यो साधु हो जस्तो लाग्दैन.
पारस लाइ हार्दिक श्रद्धान्जली!
ज्ञानेन्द्र र हिमानीलै हार्दिक समबेदना!!
Well-loved. Like or Dislike:
162
29
जब सम्म हामीहरुको विचार धारणा र देश पर्तिको माया नरहेसम्म सबैले विदेश मा भाडा माज्न पर्छ/
कसैको कुरा काटेर के फाइदा होला र ? आफ्नो काम गर अनि नेपाल फर्केर धाक देखाऊ /
मन परे हरियो, नपरे रातो
3
14
KUNAI PANI PRANI laai GARO HUNDA MANAV BHAYE PACHHI SAHAANUVUTI TA LAAGCHHA NAI. PARAS PANI EK SADHARAN MAANIS BHAYEKO BHAYE UNKO YO HAALAT HUNNA THYO HOLAA. UNI BIRUDHDHA MA DHERAI NARAMRAA KURAAA HAROOO PRACHAAAR MAA LYAAYERA PANI NEPAL LAAAI NAI KHATTAM PAARIYEKO CHHA. NEPAL MAA DHERAI GROUP THIYE SABAILE SATTA HATTYAAUNA CHAHANTHE ANI EK LE ARKO KO KHUTTA TANNE PRABRITTI LE GARDAA PARAS KO AGAINST MAA PPANI LAAGE . SAANAA SAANAA KURO HAROOO LAAI DHULO BANAAUNE AVIYAAN NAI SUROOO GARE JASLE GARDAA RAAJSANSTHA NAI HATYO. BIRENDRA BANSHA NAASH GARNE LE AROO LAAI PANI BAAKI RAKHDAINA THYO HOLAA. AAJA SAMMMA TULU TULU HERERA PANI BASDAINA THE HOLAN ATA DESH DUBAAUNE HAROO KO HAAALA MAA SAATH DINU BEKAAR NAI HUNCHHA. J HUN PARAS LE APARAADHI RUBEL LAAI DESH NIKAALAA GAREKAI HUN…. UNI SADHARAN MAANIS BHAYE PANI ASADHARAN HISTORY BOKEKAA BYAKTI HUN. UNKO SHWASTHYA SUDHAR HOS YES SHUVAKAMAANA..
मन परे हरियो, नपरे रातो
1
6
मानब भएर जन्मेपछि कित देशकोलागि कितगाउकोलागि कितापरिवारको लागि
राम्रो हुनु पर्छ नत्र मरेपनि बचेपानी केहि मतलब हुदैन !!! मारेर सुख्खा देने बचेर
दुख्ख देने कुन राम्रो ??
मन परे हरियो, नपरे रातो
9
1