काठमाडौं,फागुन १४ । नेपाली कांग्रेसले प्रधानन्यायाधीश खिलराज रेग्मीले चुनावी सरकारको नेतृत्व लिन सहमति जनाएको उल्लेख गरेको छ ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा सोमबार बसेको प्रभावशाली नेताहरुको बैठकमा शीर्ष नेताहरुले सो जानकारी गराएका हुन् । जेठ भित्र निर्वाचन हुन नसके मंसिर महिनासम्म चुनाव गराउने सर्तमा रेग्मीलाई सरकारको नेतृत्व दिन लागिएको एक नेताले बताए ।
प्रमुख चार राजनीतिक शक्तिहरुले चुनावी सरकार र निर्वाचनका लागि देखिएको कानूनी एवं संवैधानिक अड्चन अन्त्य गर्ने आश्वासन दिएको पनि कांग्रेसले उल्लेख गरेको छ । जेठ भित्रै चुनाव सम्पन्न गर्ने तयारीमा रहेका प्रमुख चार राजनीतिक शक्तिको दोस्रो आग्रह पछि रेग्मीले नेतृत्व लिने संकेत गरेका हुन् ।
त्यस लगत्तै बसेको कांग्रेसका प्रभावशाली नेताहरुको बैठकमा चुनावी सरकारको रणनीतिका बारेमा पनि परामर्श भएको छ । बैठकमा सभापति कोइरालाका साथै उपसभापति रामचन्द्र पौडेल, नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाललगायतका नेताहरुको सहभागिता रहेको थियो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
निशपक्क्षे भाभनाले चुनाप होनुपर्यो जुनै प्रधान मंत्री भएनी हामि जनताको लागि सान्तिर संबिधान चाहियो थिकैछ !
मन परे हरियो, नपरे रातो
7
1
कान नसुन्ने. बोलेको नाबुज्ने. हिन्न नसक्ने. बुरोहरुको मात्र सहमति हयारा हुन्छा युवा हरुको सहमति चाहिन्दैना? जबसम्म युवा नेताहरुले सद्दा समल्दैना तब सम्म नेपालमा विकास हुनेवाला छैन.मर्न नसक्ने बुरोहरु. हरेक पार्टीमा एस्तो मास्टर मैंड युवा हरुछा के गर्ने चान्स पौदैना. कुर्दा कुर्दा युबाहरुको पनि दिमक खुस्किन्छा आनी कहाँ बाट देसको विकास हुन्छा
Well-loved. Like or Dislike:
13
0
जेठ मा नभए मंग्सिर्मा .मंग्सीर मा नभए फागुनमा ,फागुनमा नभए असारमा ,असारमा नभए कतिक्मा .नेताहरुलाई कतिक महिना नै ठिक छ
Well-loved. Like or Dislike:
12
0
काँग्रेस जस्ता दल हरुले माओबादीको वास्तविक रुप बुझ्न नसकेको र अन्योलताको फल हो जस्तो लग६ मलाई/ मेरो बुझाइमा माओबादी ले काँग्रेस र एमाले लाइ पहिला “यो सरकार अबको २५ वर्ष चल६” भन्ने कुराले सातो गयो/ तेस्पची जसरि पनि बाबुराम सरकारलाई ढाल्ने योजनामा लागे उनीहरु/ अनि फेरी माओबादीले या त सरकार टिकाई राख्ने वा न्यालय को स्वतन्त्रता समाप्त गर्ने दुइ मा एक भए जुनै पनि आफ्नै हितमा हुने येदि बिपक्षीले त्यो नमाने बिपक्षी हरुलाई जनतासामू झुठो देखाउन सझिलो हुने जाल रच्यो र तेसैको जालोमा रुमलिन पुगे उनीहरु/ अनि विपक्ष हरु झन् आतालिए/ जनता समू आफुहरु झुटो देखने डर एकातिर अर्को तिर माओबादीले जित्ने सम्भावना/
मेरो विचार: प्रधान न्याधिसले सरकार प्रमुख भएर चुनाब सम्पन्न गराउनु राम्रो ऐलेको परिस्तिथिमा तर फर्केर प्रधान न्याधिस नभएको राम्रो किनकि तेस्ले दिर्घकालिन प्रणाली र न्यालय लाइ राजनीति फसाउने कम गर्नेछ/ र अबको अबको चुनाब्पछी को स्थाई सरकारमा भ्रस्ट, र सत्ता र सक्ति को दुरुपयोग गंरने भ्रस्ट मन र छबि भएका र बिबादित व्यक्ति (जस्तै बिजय कुमार गछादर, हिसिला यामी र अहिलेको संचार मन्त्रि ) हरुलाई नराखेर र युवा सक्तिलाई पनि समाबेस गराएर सरकार बनाए सेसको भलो हुनेछ/
Well-loved. Like or Dislike:
33
7
संबिधान बनाउन नसक्ने यी ठुला भनिएका चार राजनैतिक दललाई यसपटको निर्बाचनमा सबै नेपाली जनताले पाखा लगाउनु पर्छ/
Well-loved. Like or Dislike:
22
1
नेपाली पोलिट्स वास इस एंड विल बे नोथिंग बुट अ बुल्ल्षित सिम्प्ली बेचौसे ठोसे व्हो अरे चल्लिंग ठेम्सेल्फ़ दो नोट क्नोव व्हत द हेल्ल थे अरे दोइङ्ग बुट जुस्त गिविंग अ विद धोका तो नेपाली जनता.
मन परे हरियो, नपरे रातो
2
41
हामी सबै जनता यसरि असबदी मा रहेर बसे को पनि सातौ सताप्दी भै सको अझै पनि असबदिनै हुनु पर्दा ‘ दुख पनि लक् छ.kera
कति अस गर्नु आवत .लास्ट मा फेरि खाबाबाई नै हुने होकी
हाम्रो देश भने दिन दिनै खोक्र भै सको ‘देश भक्ति भनौदा हर्को चै
बिसाल बिसाल महल बनिन् छ काठमाडौँ मा. सबै नेता देश भक्ति
भनौदा हरुले जनता को आखामा छारो हाल्न खोजे क जस्तोलक छ.
साथै देश को कुनै गति बिदि पनि change hunewalla chaina.
jasto aaile testai ho.
Nepal मा aaba nawa youth le garchaki haina भने देश jaile yastai ho. kina भने सबै chor ra janmara toli matai chan.सबै नेता haru criminals hun.UK मा criminals report छ भने MP huna or political मा bhag lina paudaina tara Nepal mata jojo criminal chan tisabai ramra hun. देश भक्ति hun..
Manoj jimi
london
मन परे हरियो, नपरे रातो
8
0
After this its my turn ok.nobody allowed to take my chance.dont worry we every body ate eligible.
मन परे हरियो, नपरे रातो
1
0
जुन जोजी आय पनी कान नै चीरेको ! अब जनता को अवाज हो यो !! साचेकै देस बन्न त एक लौटी सासन नै आबसक हुन्छ /
Well-loved. Like or Dislike:
28
0
कुरा मात्र ठुला गर्ने तर सिन्का नभाच्ने नेपाली काइदा कहिले सम्म? होइन यो देश मा को राम्रो को नराम्रो कसरी छुट्याउने हो? बार का काला कोटे हरु राम्रा कि बेञ्च मा बस्ने न्याधिस हरु राम्रा आखिर जनता लाइ न्याय दिलाउने संस्था ले सोझा र गरिब नेपाली जनतालाई कति न्याय दिलाए का छन् र कति चोर लाइ साधु र साधु लाइ चोर बनाइएका छन् भन्ने कुरा त तिमीहरुलाई नै थाहा होला | यो नाटक धेरै भयो अब बारको मुखमा पनि ठुलै बुझो चाहिए जस्तो छ |
मन परे हरियो, नपरे रातो
0
1
बधाई ६ रेग्मी चुनाब चाहि गराउनै पर्छ तपाइले गर्दा देश मा निकाश निस्कन्छ भने तपाइको नाम इतिहाश को पानामा ठुलो अक्षेरले लेखिने ६
मन परे हरियो, नपरे रातो
0
1