दलित–दलित विचको जातिय विभेदका कारण बैतडिमा एक दलित परिवारले गाउ छोडेका छन । बैतडीको रुद्रेश्वर–७ का नरेश दमाईले गाउकै भागरथी ओड सँग
विवाह गरेपछि भागरथीका माइती पक्षले उनको परिवारलाई बिगत दुई वर्ष देखी धम्काउदै आउन थालेपछि नरेशको घरपरिवार गाउबाट बिस्थापित बनेको हो । २०६७ साल बैशाख १ गते नरेश र भागरथीले प्रेम बिवाह गरेका थिए । बिवाह भएपछि सदरमुकाम गोठालापानी बस्दै आएका उनिहरु एक वर्ष पछि गाउमा जादा झन धम्की र कुटपीट हुन थालेपछि नरेशको परिवार एक महिना अघि गाउ छोडी सदरमुकाम बस्दै आएको छ । पिडित परिवारले जिल्ला प्रशासन कार्यालय बैतडीमा उजुरी गरेपछि दुवै पक्षलाई अव उपरान्त यस्तो नगर्ने कागज गराएको भएपनि भागरथीका माइतीहरुले आफुहरुलाई गाउमा वस्न नदिएको नरेश दमाईले बताउनुभयो । उहाले भागरथीले सानो जातको केटा संग बिवाह गरेको भन्दै दिनदिनै उनका माइती पक्षले भागरथी र आफ्ना अन्य परिवारका सदस्यहरुलाई समेत धम्की दिने गरेको बताउनुभयो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
बाहुनको चाल दलितको बेहाल
Hot debate. What do you think?
13
166
हे नेपाली जान हो सानु जात ठुलो जात किन भन्नु हुन्छा यो ता सबै पहिला को राजा मह राजा हरु ले कम गर्नु सजिलो को लागि छुटाई दिएको हो सृस्त्री कर्ता ले बनाउनु भएको होइन किन सानु जात ठुलो जात भन्नु हुन्छा हामी सबै हौँ सेता कला राता पहेला नभनी एक अर्का लाइ माया गर्नु होस् माया नै हो सबसे ठुलो कुरा हामी मनिष हौँ बिचार हरु लाइ धेरै दुख दिएको छ हाम्रो गाउँ ठाउं मा पनि त्यस्तै भएको छ दुख लग्छ एक ले थुके को कति सैले थुके को नदि भै रहे को छ
Well-loved. Like or Dislike:
14
2
हे भगवान तिनीहरुको दिमागमा सुबुद्धि भरिदिनुहोस मेरो प्रार्थना छ|
Well-loved. Like or Dislike:
71
2