काठमाडौं,फागुन १५ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यस्थिती बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार थाइल्याण्ड जांदै हुनुहुन्छ । गत मंगलबार हृदयघात भइ बैंककमा उपचार गराइरहनु भएका पूर्वयुवराज शाहको स्वास्थ्य गम्भीर तर स्थिर रहेपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह भोलि थाइल्याण्ड जान लाग्नु भएको हो । पूर्वराजा शाह बुधबार थाइ एयरबाट नाति नतिनासहित थाइल्याण्ड जान लाग्नु भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वयुवराज्ञी हिमानी शाह लगायतका आफ्न्तजनहरु यसअघि नै बैंकक पुगिसक्नु भएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
जे र जस्तो भया गरे पनि आखिर छोरा नै हो अलि पहिले नै जानु पर्थो तर ढिलै भया पनि मन पग्लियो ठिकै छ दुख त् सबै लाइ हुन्छ एउटा राजा खानदान को एक्लो छोरा भएर पनि अबैध हतियार बोक्ने गुण्डा गर्दी गर्ने ड्रस अभियोग मा पक्राउ पर्ने बलत कार गुण्डा गर्दी गर्दै हिड्ने कुन आमा बाबु लाइ मन पर्ला र हैना
Well-loved. Like or Dislike:
50
2
नाई कुरो गहिरो छ र केहि न केहि त पक्कै भैरहेको छ मलाई त संकै छ पारश लाई हार्ट एटाक भएको छ भन्ने कुरा पनि? ५ दिन भै सक्यो किन कुनै फोटो अहिले सम्म सार्बजनिक नभएको? ल ठिकै छ नेपाली मिडिया हरुले ले त सकेन होला प्रकासित गर्न तर सिंगापुर ले किन नगरेको, ?
Well-loved. Like or Dislike:
37
7
हैन किन येति ढिलो नि
Well-loved. Like or Dislike:
28
3
गोद ब्लेस पारस shas , गेट वील soon
मन परे हरियो, नपरे रातो
16
30
जसले अंगार खान्छ उसैले कालो ओकल्छ भनेको यहि हो | राम्रो कम गरे पो राम्रो हुन्छ | आखिर पाप धुरी बाट करायो होइन ?
मन परे हरियो, नपरे रातो
4
15