आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा प्रक्राउ

News-Feb-27-2013मोरङ,फागुन १६ । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा शनिश्चरेका खड्कबहादुर मगरलाई प्रहरीले प्रक्राउ गरेको छ । मादकपदार्थ सेवन गरेका मगरले बिहीबार दिउँसो आफ्नै ८ बर्षिया छोरीलाई बलात्कार गरेको घटना थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । आफ्नै बुवाबाट बलात्कृत बालिकाको स्वास्थ्य परिक्षणको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा पठाएको छ । संरक्षण गर्नुपर्ने बुवाबाट नै छोरीहरु बलात्कार भएका घटनाहरु समाजमा बढ्नुले महिला सुरक्षामा गंभिर चूनौती थपिएको भन्दै महिला अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

10 Responses to “आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा प्रक्राउ”

  1. ksbhandari says:

    सिधै छानबिन बिना गोलि ठोक साले लाई/

    Well-loved. Like or Dislike: Thumb up 141 Thumb down 5

    • Shahadev says:

      दोषी लाई कडा भन्दा कडा गर्नु पर्छ !!

      Well-loved. Like or Dislike: Thumb up 58 Thumb down 1

  2. manoj says:

    किन बन्दैन यस्ता नरपिचास हरुको हात र खुट्टा काट्ने कानुन ? मा फाँसीको सजाय दिनुपर्छ भन्दिन किनकी फाँसी दिएपछि ऊ मर्यो सक्कियो सजायको कुनै अनुभूति नै हुदैन | सजाय भनेको त त्यसलाई जिन्दगीभर दु:ख होस्, तड्पिनु परोस, उसले केहि गर्न नसकोस अनि बल्ल मात्र उसलाई सजायको अनुभव हुन्छ | त्यसैले यस्ता नरपिचास हरुलाई त दाहिने हात र देब्रे खुट्टा अथवा देब्रे हात र दाहिने खुट्टा काटिदिनु पर्छ |

    Well-loved. Like or Dislike: Thumb up 344 Thumb down 2

  3. sam says:

    आज मेरो मन एक दम रोएको छ एक एक को हिसाब किताब गर्छु अब हो म घमण्ड गर्छु मैले चाहे भने अर्जुन श्रेष्ठ देखि लिएर कृष्ण खतिवडा सम्म को पी जी शेर्पा देखि लिएर सोमना थारु , गंगा धर देखि लिएर जानकी गुरुङ सम्म को पेपर खोसाएर नेपाल डिपोर्ट गराउन सक्छु मिलेर बस नेपाल बनेर बस होइन भने मलाई बिबस नगर यो कदम उठाउन को लागि
    यदि कसैलाई चित्त नबुझे मलाई यहि ब्लग मार्फत चुनौती गर
    सक्कली नाम प्रयोग गर , सक्कली नाम म पनि प्रयोग गर्छु
    असली नाम ठेगाना दिन्छु फोन नम्बर सहित

    Well-loved. Like or Dislike: Thumb up 139 Thumb down 6

  4. debendra (Malaysia) says:

    Good

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 21

  5. Kalu lafa says:

    सिधै फासी दिनु parchha सबै बलात्कारी हरुलाई

    Well-loved. Like or Dislike: Thumb up 139 Thumb down 7

  6. madan khadka says:

    दारु को कमाल हो…. थुक्क मुर्दार बरु बाख्रा भैसी बलात्कार गर्नु नी

    Well-loved. Like or Dislike: Thumb up 22 Thumb down 12

  7. Do Bahadur Garbuja says:

    समचार जस्तो गम्भीर बिषयमा अलि राम्रो लेख्न सक्नेले लेखेर प्रकासित गरे रम्रो हुने थियो । याहाँ मण्डललाई मगर लेखेर ठुलो गल्ति गरेको छ । यसलाई सुधारेर लेखियोस ।

    Well-loved. Like or Dislike: Thumb up 134 Thumb down 19

  8. gopal k says:

    नेपाली हो लड़ू ठंकिया पछी त के मुसा को दुलू मा पने तेरो दाद बुबा ले चिकेको कथा सुनावायाको मुजी हो बिर्सीस के हो ला ला हिह्हिजू हिजू मात्रै हो तेरो दाद बब्बा ले मुजे गोबरी मा ठोकेको अने तेरो दाद को नाम पने हे गोबरी कीला हे गोबरी सलेअ मेला बवेने वने को याद छ मुजी हो लड़ू थ्नाकिया पचीता मुजी हो मंची पुरा अन्द्हू हुन्ह्चा
    अब्ब यो हो दारु को chamtkaar जे होस् मुजी ले लड़ू चियायो कि खाली चिरौन्ना खोजॊऒ

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 67

  9. buddhi karki says:

    येस्ता लाई त सिदा गोलि हान्नु पर्छ !बाबु को नाम मा कलङ्क साले कुकुर गधा !

    Well-loved. Like or Dislike: Thumb up 46 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)