काठमाडौं,फागुन १७ । काठमाडौंको स्वयंभूमा अज्ञात समूहले विद्यार्थी बोकेको कलेज बसमा आगजनी गरेका छन् । मोटरसाईकलमा आएको अज्ञात समूहले विहिबार विहान स्वयभूस्थित सानो भर्याङमा बस रोकेर आगजनी गरेको महानगरीय प्रहरीले जनाएको छ ।
सो समूहले आगजनी गर्नु अघि बसमा रहेका विद्यार्थीलाई बाहिर निकालेका थिए । वानेश्वरस्थित गोल्डेनगेट कलेजको सो बसले विद्यार्थी लिएर जाँदै गरेको थियो । एमाओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले बसमा आगजनी गरेको प्रहरीले अनुमान गरेको छ । गोल्डेनगेट कलेजमा युनियन गठन गर्न खोज्दा प्रशासनसँग विवाद भएपछि अखिल क्रान्तिकारीले भौतिक आक्रमणको चेतावनी दिँदै आएको थियो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
धेरै राम्रो संस्कार सिकाउनु भो नि प्रचण्ड जी …. यशै गरि आरु गाडी पनि …. जलाउनु पर्छ भनउस हैं…
Well-loved. Like or Dislike:
157
24
मिर्तक मा चिर सान्ति को कामना गर्दछु
भगवान ले सबै को भलो गरुन
जय नेपाल आमा !!
मन परे हरियो, नपरे रातो
1
57
माओबादीले यो देशमा के गर्न खोजेका हुन्, बुझी नसक्नु भयको छ, कहिले बुझ्ने ??? कसरी बुझ्ने ??? यी भस्मासुरहरुको भाषा !! यिनीहरुकै कारणले देश खरानी हुने भयो, कति असभ्य र दुस्टहरुको जमात छ भने कि यिनीहरुलाइ कुनै कुरा मन परेन भने आफ्नु तागतले भेटे सम्म छेती पुराउछन ! अनि अनेक लान्छना र आरोप लगाउछन.
Well-loved. Like or Dislike:
160
22
नेपाल मा एउटा कानुन भन्ने चीज हुनु जरुरि छ जसले यस्तो अनेइकेत काम गर्ने लाई कानुन को कठ्घरा मा लेयाए र सजाय दिन सिकोउस चाहे त्यो बिधार्थी नै कीन नहोस अनि एस्तो कूकामगर्न डराउछ/ हत्या,गुण्डागर्दी, बलात्कार को केस भन्दा पनि एस्तो केस लाई प्राथमिता दिनु पर्छ सरकार ले …..
Well-loved. Like or Dislike:
44
24
कलियुग लागेको हो
मन परे हरियो, नपरे रातो
1
0
जाड खाने हल्ला गर्ने देशको सम्पति नाश गर्ने हरु देशको दुश्मन हुन्, देशमा नया प्रिथिविनारायण शाह को आवश्यक छ ! जाघ जनता जाघ !
Well-loved. Like or Dislike:
51
0
हेर्दै जाऊ माओबादीको चर्तिकला , के के नै गर्छ भनि एक बिद्रोही लै जनता ले उचाई मा पुर्याउदा प्रतिफल त भोग्ने पर्लानी/
Well-loved. Like or Dislike:
181
0
प्रचण्ड र बाबुरामले के गर्न खोज्य हो???
मन परे हरियो, नपरे रातो
2
0
मलाई त वाक्क लागिसक्यो यो देश को इस्थिथि देखि ..
Well-loved. Like or Dislike:
29
0
असब्या मानिसहरुलाई कानुनले पनि केहि गर्नेवाला छैन!एस्तो अप्रात रोक्नु को निम्ति सबै नेपाली सब्या हुनु जरुरि ६.यो समुवा वा त्यो समुवा सबै सब्या हुनु जरुरि ६
मन परे हरियो, नपरे रातो
0
0
ok prachanda ji you taught very good and moral sense to youths to destroy our beautiful nepal thanku very much. Before your party was established these types of activities were not there in our country. You think that you the main root cause of these types of anti social activities
मन परे हरियो, नपरे रातो
0
0
केहि वर्ष अगाडी एउटा गाउले किसानले आफ्नो किसोर हुदै गरेको छोराको बारेमा गाउकै इस्कुलको शिक्क्षकलाइ सोधेछन् “माड साब यो मेरो केटो पछि के बन्ला ? अनि माड सापले भनेछन, कि यो मान्छे बन्छ, कि माओबादी बन्छ,” भने पछि कुरा यसरी बुझौ न, एउटा मान्छेले मानबता र अनुसान गुमायर माओबादी बन्न सक्छ, तर एउटा माओबादी सुध्रियर कहिले पनि मानिस बन्न सक्दैन, त्यसैले आज नेपालमा हामीले माओबादीको देख्नु न देख्नु लाज मर्दो नाटक देख्नु परि रहेछ, कहिले बुझ्ने ??? कसरी बुझ्ने यी भस्मासुरहरुको चर्तिकला !!
Well-loved. Like or Dislike:
62
0
यो पनि सायद प्रचण्डलेनई पो लाको होकी कसलाई थाहा हुन सक्छ र इनिहरुको नाटक ,
मन परे हरियो, नपरे रातो
1
0