सडक त खन्यौं ऋण तिर्ने कसरी ?(दुर्गम गाउँको सडक कथा)

sadakपूर्वि पहाडको भोजपुर जिल्लामा सडक बन्नु अनि त्यो सडकमा गाडी गुड्नु कुनै बेला सपना थियो । तर विस्तारै त्यो सपना साकार हुन थालेको छ । यतिबेला भोजपुर जिल्लाका अधिकांश ठाउँहरुमा धुले सडक बनेका छन् । र, बन्दै पनि छन् । भोजपुर सदरमुकाम सम्म सडक यातायात शुरु भएपछि अहिले गाउँ—गाउँमा सडक खन्ने लहर नै चलेको छ । मोटरबाटो र मोटर गाडी हेर्नका लागि कुनै बेला धरान—धनकुटा झर्नु पर्ने भोजपुर जिल्लाको ग्रामीण बस्तीका नागरिकहरु आफ्नै घर आगनबाट गाडी गुडेको हेर्न पाउँदा दंग पनि छन् । यसरी ग्रामीण बस्तीहरुमा खुसी भर्ने काम सडक निर्माणमा संलग्न स्थानीय उपभोक्ता समितिले गरेका छन् । सडक बाटो बने सँगै मोटर चल्न थालेपछि दूरदराजका स्थानीयवासीमा खुसीको सिमा नाघेको छ । भने उनीहरुको कष्टकर दैनिकीमा पनि परिवर्तन हुन थालेको छ । तर खुुसी सँगै एउटा विडम्बना के छ भने ऋण काढेर खनिएको सडकको पैसा तिर्न नसकेपछि स्थानीय उपभोक्ता समिति भने विचल्लीमा परेका छन् । भोजपुर सदरमुकाम सँगै रहेको मानेभन्ज्याङ्ग गाविसका स्थानीय उपभोक्ता समिति यस्तै विचल्नीमा परेका छन् ।
टक्सार—मानेभन्जायाङ्ग—युँ सम्म कृषि सडक निर्माणमा जुटेका उनीहरु विचल्नीमा परेका हुन् । उनीहरुले ऋण काढेर करिब १२ किलोमिटर सडक खनेका थिए भने उक्त सडक निर्माणका लागि ५० लाख ४६ हजार रुपैया लागेको थियो । यतिबेला उनीहरु झण्डै ३० लाख ऋणमा डुबेका छन् । जुन रकम तिर्न नसकेपछि उनीहरुको खुसी निराशामा परिणत हुन थालेको हो । र, भनिरहेका छन् सडक त खन्यौं ऋण तिर्ने कसरी ?khabar bhitra ko khabar

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

2 Responses to “सडक त खन्यौं ऋण तिर्ने कसरी ?(दुर्गम गाउँको सडक कथा)”

  1. gopal k says:

    हे हे बाहुन हो
    लड़ू अने पुते को ओर कालो लड़ू अने कालो पुते को पूजा कसरे गर्ने हो ?/
    लादो अने पुते को पूजा आज्जा गर्ने बिधी बताउनु होस्
    अब्ब आयू कालो लादो को पूजा गर्नु को lagee ७ वटा सिन्की धुप्प अगव्रवाती जलाई लादो को टुप्प काटे नुन चुक्क दले घामम मा सुकी गुला को भुतुला तत्तॊ खरानी लगायर उखुल्ली लड़ू मो पॊओज्ज garnuu होस् अने गुला अने लादो मा बाहुन ले निधार मा लागौनी चधन त्यो चधन गुला अने लड़ू मा दल्नू हो र यो मन्त्र वाचा गर्नु होस्
    ओमम अटा पती ओमम पती सुहा चंधनी कथा कन्धनी पता ओम चोर चुतिया सलेअ किताया हर्म होर खोट जता मुजी ओम लड़ू हुस ओन हराम हो

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 27

  2. Ranjit Lama says:

    It’s pretty simple.
    Collect at least a rupee from each person using the road making it as a voluntary work from each users for the benefit of everyone in next future.
    Gotta make the people feel like the road is playing important role in everybody’s life and make them proud to donate a Rupee for using it everytime. One can volunteer more if one wishes…!

    Well-loved. Like or Dislike: Thumb up 135 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)