कपाल पाल्ने र मुन्द्रा लगाउनेहरु सबै ‘अपराधी’ ?

long hair and earingकाठमाडौ, फाल्गुन १८ – कपाल पाल्नु भएको वा कानमा मुन्द्रा लगाउनु भएको छ ? सावधान ! प्रहले लामो कपाल पाल्ने र मुन्द्रा लगाउनेलाई आधुनिक युवा होइन, चो, गुण्डागर्दी, लुटपाटमा संलग्न भएको शंका गर्छ । र, ठेगाना, हुलिया, तस्वीर र औठा छाप लिएर कपाल काटिदिन्छ, मुन्द्रा फुकाल्छ ।

राजधानीमा सोमबार र मंगलबार ग एक हजार भन्दा बढी युवा लामो कपाल र मुन्द्रा लगाएको ‘अपराध’ मा समातिए । कपाल काटन र मुन्द्रा फुकाल्न लगाएर अभिभावकको जिम्मा लगाइयो । प्रहको बुझाईमा यसो गर्नु भनेको एउटा ‘चुल्ठे-मुन्द्रे’ एउटा भद्र व्यक्तिमा परिवर्तन भई महानगरमा चो, लुटपाट, डकैती र गुण्डागर्दीका घटनामा कमी आउनु हो ।

यसले तत्कालीन प्रह अधिकृत (पछि महानिक्षकसम्म भएका) अच्युतकृष्ण खरेलको कपाल पाल्ने, मुन्द्रा लगाउनेलाई तह लगाउने शैली पुनरावृत्ति भएको महसुस गराएको छ ।

शक्तिकेन्द्रहरुको संरक्षणमा संगठित आपराधिक समूहहरु मुख्य वाधक ठानिएकाबेला ‘चुल्ठेमुन्द्रे अपरेसन’ चलाएर प्रहले सर्वसाधारणको ध्यान अन्यत्रै मोडन खोजिएको देखिन्छ । संगठित समूहको मुख्य लक्ष्य आर्थिक लाभ हुने क्षेत्रमाथिको हस्तक्षेप हो । यही कारण राजधानीका नाम चलेका गुण्डानाइकेमाथि सम्पति शुद्धिकरण गरेको शंकामा अनुसन्धान सुरु गरेको २ वर्ष बिते पनि राजनीतिक हस्तक्षेपकै कारण तुहिने अवस्थामा छ ।

महानगय प्रह परिसर काठमाडौंका प्रमुख वरिष्ठ उपक्षक (एसएसपी) रणबहादुर चन्दले अपराधमा संलग्न पाइएका प्राय युवा कपाल पाल्ने, मुन्द्रा लगाउने पाइएकाले यो अभियान चलाएको तर्क गरे ।

चुल्ठेमुन्द्रे ठिक पार्ने जस्तै सजिला ‘हत्कण्डा’ अपनाएर चर्चित हुने चलन प्रहमा विकास हुन थालेको छ । ति सहमतिमा गोप्यस्थान पुगेका युगलजोडी समात्न होटलका कोठाकोठा चहार्ने, नयाँ वर्षको पूर्वसन्ध्यामाँ चाँडै रमाइलो कार्यक्रम बन्द गराउने, ढिलोसम्म चमेनागृहमा बस्नेलाई खोरमा कोच्ने, मुड चलेका बेला क्यासिनोमा छिरेर २/४ जनालाई मुद्दा लगाउनेलगायतका हत्कण्डा गरेर चर्चामा आउन खोजिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिका चुडामणि शर्माले एक वर्षअघि आफ्नो आगमन भएको सन्देश दिन एक साताजति सडकदेखि रेष्टुरेन्टका कुनाकुना पुगेर धुम्रपान गर्नेलाई पक्राउ गर्न लगाएका थिए ।hair-newss

मंगलबार हनुमानढोकालगायत राजधानीका प्राय प्रह चौकीमा चुल्ठेमुन्द्रे अपरेसनकै कारण ठूलो मता भयो । अभिभावकहरु छोराभाईको जिम्मा लिन घण्टौं घाममा पोलिए । कतिपय प्रह अधिकृत आफ्नो आफन्त समेत परेकामा चिन्तित थिए । सोसियल मिडिया सन्जालहरुमा पनि यसबारे चोटिला टिपप्णी देखापरे । पेशाले पत्रकार केशव कोइरालाले् टि्व्ट गरे, ‘प्रधानमन्त्रीज्यू, गृहमन्त्रीलाई भनिदिनु कि मैले पनि लामो कपाल पालेको छु र दुवै कानमा मुन्द्री पनि ।’

‘कस्मेटिक’ खालका काम गरेर चर्चामा आउन खोज्ने प्रवृत्ति प्रहमा फाट्टफूट्ट देखिन थालेको प्रहका निमित्त प्रवक्ता पुष्कर कार्की बताउछन । ‘हाट्टहुट्ट ग खासै परिमाण नदिने खालका कामले सञ्चारमाध्यममा चर्चा पाउने भएकाले केही अधिकृतले यस्तै कामलाई प्राथमिकता दिएका छन,’ उनले थपे ।

‘हामीकहाँ अध्ययनअनुसन्धान गरेर कार्यभारको प्राथमिकता छुट्टयाउने परम्परा छैन, भए पनि ती संस्थागत रेकर्डमा बस्दैनन् । छोटो समयका लागि कोही कहीं खटिन्छ र ‘नयँ’ काम गरेको देखाउन सजिला उपाय अँपनाउँछ,’ प्रह नायव महानिक्षक (डिआइजी) राजेन्द्रसिंह भण्डा भन्छ्न् । प्रहको अनुसन्धान तथा सुपरिवेक्षण निर्देशनालयका प्रमुखसमेत रहेका उनले प्राथमिकताका आधारमा कार्यभार निर्वाह गर्ने वातावरण बनाउन नीतिगत तहबाटै पहल भइरहेको बताए ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

76 Responses to “कपाल पाल्ने र मुन्द्रा लगाउनेहरु सबै ‘अपराधी’ ?”

  1. समाजमा सानासाना कुराले पनि असर पर्छ, यो राम्रो काम हो

    Hot debate. What do you think? Thumb up 417 Thumb down 548

    • harelo says:

      नेपाल को कुन कानून ले कपाल पालना र
      मुन्द्रा लाउन बन्देज गर्छ ?? खराबी कपाल र
      मुन्द्रामा होइन, सोचाईमा छ। अपराधीले कपाल
      पाल्न र मुन्द्रा लगाउन सक्छन तर
      मुन्द्रा लगाउने र कपाल पाल्ने हरेक अपराधी हुदैनन् भन्ने एउटा सामान्य
      स्तरको सोचाई पनि रहेनछ हाम्रो नेपाल
      प्रहरीमा !!! कपाल पाल्नु, मुन्द्रा लगाउनु
      मानिसको आफ्नो सोख हो, अधिकार हो र
      यसमा हस्तक्षेप गर्नु मानव
      अधिकारको उल्लङ्घनका साथै प्रजातन्त्रको ठाडो उपहास हो।
      मुन्द्रा लगाउने केटा मान्छे अपराधी भए
      तपाईंको सानो छोरो जसलाई जन्मिन नपाई
      मुन्द्र लगाइदिन काम गर्नुभयो,
      त्यो पनि अपराधी??… अब केहि काम पाएन
      नेपाल प्रहरीले कपाल पाल्ने टप लगाउनेहरु लाई गुण्डा भन्ने???

      Hot debate. What do you think? Thumb up 178 Thumb down 173

    • I strongly disagree with u mate cuz it is stereotyping. It is all ok to keep a long hair n look rock n roll as long as u r a good person. What Nepali cops r doin is not only wrong but also illegal n violation of human rights n cmpletely unEthical. Nepali cops n politicians r corrupted by themself how come they can even minimize the corruption n incidents.

      Hot debate. What do you think? Thumb up 30 Thumb down 92

    • arjun says:

      खै त मानवाधिकार ? मानिस ले आफ्नो जिन्दगी पनि खुलेर जिउन पनि नपाउने भयो .. मलाई लग्छ . कपाल पाल्दै मा कोहिपनि चोर हुदैन ..तियो उसको इच्छा हो .कपाल पाल्दैमा चोर हुन्छा भने real चोर संग हिस्स लिएर .. कारबाही नै नगरी चै हुन्छा ? तिमेरको मन मुज़ी चै नगर है .!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  2. Amrit parajuli says:

    नेपाल को कुन कानून ले कपाल पालना र
    मुन्द्रा लाउन बन्देज गर्छ ?? खराबी कपाल र
    मुन्द्रामा होइन, सोचाईमा छ। अपराधीले कपाल
    पाल्न र मुन्द्रा लगाउन सक्छन तर
    मुन्द्रा लगाउने र कपाल पाल्ने हरेक अपराधी हुदैनन् भन्ने एउटा सामान्य
    स्तरको सोचाई पनि रहेनछ हाम्रो नेपाल
    प्रहरीमा !!! कपाल पाल्नु, मुन्द्रा लगाउनु
    मानिसको आफ्नो सोख हो, अधिकार हो र
    यसमा हस्तक्षेप गर्नु मानव
    अधिकारको उल्लङ्घनका साथै प्रजातन्त्रको ठाडो उपहास हो।
    मुन्द्रा लगाउने केटा मान्छे अपराधी भए
    तपाईंको सानो छोरो जसलाई जन्मिन नपाई
    मुन्द्र लगाइदिन काम गर्नुभयो,
    त्यो पनि अपराधी??… अब केहि काम पाएन
    नेपाल प्रहरीले कपाल पाल्ने टप लगाउनेहरु लाई गुण्डा भन्ने…. हाहाहा अच्चम छ… मेरो सलाम छ
    नेपाल प्रहरी तिमीहरुलाई ….

    Hot debate. What do you think? Thumb up 184 Thumb down 209

  3. Hk limbu says:

    यो राम्रो होइन ! यसले नकारात्मक दिसा तिर लैजान्छ !पहिला त प्रहरी नही सकछम हुनु जरुरि छ !चोरेर गए …..पछि पाइला कुट्दा केहि फाइदा छैन ……

    Well-loved. Like or Dislike: Thumb up 65 Thumb down 38

  4. suxraj rai says:

    हुन त मुन्द्र लगाउनु र कपाल पाल्नु राम्रो त होइन होला तर यसरि बल प्रयोग गर्नु भनेको मनाबधिकार को बिपरित हिन र ?

    Well-loved. Like or Dislike: Thumb up 135 Thumb down 59

  5. Khadka says:

    धेरेइ राम्रो हो

    Well-loved. Like or Dislike: Thumb up 362 Thumb down 101

  6. Razen says:

    Yo kehi pani haina, bhatkeko gharko bigreko chala ho. Kapal paldaima, mundra lagaudaima apradhi huncha. Yo khali police le kehi kaam napara gareko ho. Bitashit rastra haruma mundra laudaima, kapal paldaima k nai huncha ra. Samaj le sajilai pachauchan. Tara ek hisab ma nepal ma chai yesto kanun ekdam ramro ho. Achkalka bharabhurihari kapal paldaima afulai dad samjhinchan. Thikai ho bharabhuriharulai thik pareko

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 24

  7. Johon says:

    नेपाल मा लामो कपाल पाल्ने रा मुन्द्र लगाउने चलन छाड्नु राम्रो नै हो काँ को रोग पनि नलाग्ने टाउको को रोग पनि नलाग्ने साबुन पनि पनि खर्छ नहुने आर्मी कट ले भुतुकै पार्छा है

    Well-loved. Like or Dislike: Thumb up 456 Thumb down 144

  8. arjun giri says:

    कपाल पालना पाएँ छ

    Hot debate. What do you think? Thumb up 55 Thumb down 90

  9. Dozangkhandu says:

    जुनसुकै नगरिगलाइ सोद्पुस गर्ने अधिकार प्रहरीलाई हुन६! मात्र दुर्ब्यबर गर्न पहिन्न,

    Well-loved. Like or Dislike: Thumb up 121 Thumb down 9

  10. lama says:

    प्रजातन्त्र लोकतन्त्र आएको के को लागि निश्चित अपाराधि लै कारबाही गर्ने अनि सर्बसाधारण लै खुल्ला उसले चाहेको कुरा गर्न पाउछ अब नेपाल को कानुन त असभ्य मानब सभ्यता को विरुद्ध मा बनेको होरा

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

  11. rizwana says:

    कपाल काट्नु मुन्द्रा लगाउनु भनेको आफ्नो व्यक्तिगत स्वतन्त्रता हो. मैले कपाल पालेर न अरु कसैलिए हानी भएको पाएको छु न त समाज र परिवारले नै येस्लिए नराम्रो रुपमा हेरेको छ.
    उदाहरण को लागि राजेश हमाल लिए नै हेरौ उहाको लामो कपाल को गाथा निकै पैला देखि हामी माज छ . तर बास्तबिकता मा उहा जस्तो असल चरित्र को मानिस खोजेर पनि फेला पर्दैन. के अब प्रहरी को नज़र मा नराम्रो मानिस हो त

    Well-loved. Like or Dislike: Thumb up 28 Thumb down 0

  12. rup timsina says:

    pashupati, syambu ka saby jogi harulaii , vikharai harulaii pani samaunu parcha tini haru ko pani lamo kapal chha , ra kuny kuny neta haru ko pani lamo kapal chha ti neta haru chaii kina pakrauu paraynan ta

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 2

  13. indra says:

    एकदम राम्रो काम हो यो…….

    Well-loved. Like or Dislike: Thumb up 31 Thumb down 16

  14. Ryan says:

    Chhoto skirt लाउने केटीको skirt गाँसेर लामो पार्न पर्ने भयो, यो पनि बिकिर्ती हो.

    Well-loved. Like or Dislike: Thumb up 20 Thumb down 5

  15. Kiran_HK says:

    यो नौटंकी बाहेक केहि हैन|सुन्दा अचम्म लाग्छ एस्तो पनि हाम्रो देशमा हुन्छ भनेर |व्यक्तिगत स्वतन्त्रता भन्ने चिज लाई पनि खयाल गर्नु पर्छ|जनता संग राम्रो बोल्नु सिक्नु ,असली गुन्डाहरु लाई समतनु र घुस खाने काम नगर्नु |धेरै जरुरे काम हरु त्यतेकै छ | के अब कपाल लामो पालना पनि पालना नपाउने?मुद्रा लगाए के मा अपराधे ठहरिए|यो दुक्ख दिने काम बाहेक केहि हैन |

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

  16. ayra says:

    रामरो कुरो काठमाडौँ टय्पस अ ली
    बडी नई छन हो

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

  17. kush says:

    समात्ने नै भए पहेला प्रचण्ड डाकालाई समत्नुनी ,,तेस्को कपाल लामो छ ,,,तेस्पची राजेश हमाल लै (जस्तो फिल्म मा नि कपाल पालेको हुन्छ ..sp ,dsp )….

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

  18. roshan says:

    ये मुर्ख पुलिस हो कपाल पाल्ने लाई हैन गलत गर्नी लाई समात्न सिक येदि तिमीहरु सरकारी नुन खाएका छौ र दोसी पट्ट लगाउन सक्छौ भने कति वर्ष देखि अदालत मा मुद्दा परेको गिरीह मन्त्रि (गुण्ड को नाइके)बिजय कुमार गचेदार लाई समातेर देखाऊ

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 0

  19. saroj says:

    नेपाल मा finger system बसल्नी शंका लागे को मान्छे लै finger लिनी तेस्पछि थाहा पाई हल्छ को क हो भन्नि.

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  20. ramesh kumar shrestha says:

    sakchau vane 4 / 4 barsha samma sambidhan nabanaune lai kaarbai gar.sakchau vane afnai dharti mata ko asmita sanga khelne nara pipasu rupi neta haru lai karbai gar. paisha ani power ko lagi vai vai ko bich markat garna badhye parne ye haram khor harulai karbai gar.bichara pidit janta lai k dukha dinchau jiudo laas jhai vai sakyo nepali janta.looktantra aako re jhat ko looktantra.khai looktantra.khai manabadhikaar. kapal paalne sabai aparadi ho vane des dubaune chai k honi baat kartahai.

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  21. prakash kaka says:

    यो चरम मानव अधिकार हनन हो कुनैपनि व्यक्तिले स्वतन्त्र तरिकाले बाच्न पाउ्नु र अाफ्नो इच्छा अनुरुप पैरन लगाउ्न पाउ्छ ।यदि उ् अपराधिक कृयाकलाप मा लागेको छैन भने जबर्जस्ति पुलिस रेकडमा राखी सम्भाबित अपराधिको दर्जादिनु यो सरासर गलत हो । यस कार्यको सर्वत्र बिरोध हुनु पर्छ। नेपालमा मानव अधिकार खोज्नु बेकार झै भइसक्यो त्यसैले सबै बिदेशमा रहनु हुने नेपाली ले बिदेस कै अदालत मा यो बिरुद्ध मुद्धा चलाइ यसका नाइके पुलिस लाइ कार्वाहि गर्नु पर्छ।” सवै कपाल पाल्ने र मुन्द्रा लगाऊने गुण्डा फटाहा हुदैनन् , सबै गुण्डा चोर ले कपाल पाल्दैनन्। यदि यसो हुन्थ्यो त देसका ठुलठुला नेता कर्मचारि र सबैभन्दा फटाहा चोरका मतियार पुलिस हरुले पनि मुन्द्रा लगाइ कपाल पाल्ने थे

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  22. prakash kaka says:

    हैन राजेश हमाल लाइ पनि थुन्यो पुलिस ले?
    कि दिपक राज गिरी लाइ?
    यि दुबैले कपाल त पालेका छन। होइन भने निर्दोश नागरिकलाइ अातंकित बनाऊने र व्यक्तिगत गोपनियता को रेकड राख्ने कार्य मानव अधिकार बिरोधि हो । तर हाम्रा देशका मानव अधिकारवादि संघ सस्था हरु कानमा तेल हाली टुलुटुलु हेरिराख्नु कति दुख लाग्दो कुरो हो। हुन त यो पनि देशको राजनिति कै कारण हुन सक्छ किनकि सबै लाइ प्रधान मन्त्री हुने लोभ छ त्यसैले सरकारको बिरोध गर्यो भने त्यो चान्स गुम्छ भन्ने डर हो।

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

  23. कपाल पाल्न पनि देशको कानुनले रोक्छ र ? छोटो कपाल हुनेहरु सबै असल मानिस हुन् भन्ने क प्रमाण छ प्रहरी संग क्या वैयत काम नेपाल प्रहरीको,बिस्वको कुन देशमा छ कपाल पाल्न नपाउने कानुन ,देशमा भाको रेअल गुन्डा हरु समाउनु छैन घुस खाको छ अनि तेही सोझा साझा जनतालाई दुख हरेशिवा हामी जनता नेताहरुले पनि सुख देनन अब सुरक्ष्या दिने प्रहरी ले पनि दुख दिन थाले.

    Well-loved. Like or Dislike: Thumb up 10 Thumb down 0

  24. santosh gurung says:

    नेपाल लि पुलिस को कम छैन जे मन लग्यो तेइ गर्छ यो त राम्रो होइन कपाल पाल्नु मुन्द्र लगाउनु त्यो त आफ्नो आफ्नो ठाउँ मा छ आफ्नो आफ्नो सोचाई मा फरक पर्छ पुलिस बन्दै मा जे पायो तेइ गर्नु पैदैना यो राम्रो होइन यो त पुलिस ले गरेको आप्रद हो कम छैन जे पायो तेइ गर्दो रे छ ……

    Well-loved. Like or Dislike: Thumb up 368 Thumb down 0

  25. Hom says:

    काम पाइनस बुहारी पाडा को कनडो कन्या भनेको यहि हो !
    के सबै कपाल पाल्ने र मुन्द्रा लाउने अपराधी हुन्छन त ?
    बेकार मा काम मा हिडेको मान्छे लाई दुख दिएर……….

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 0

  26. indra chhantyal says:

    हाहा अनि छोटो कपाल र छोटो लुगा लगाउने केटि हरुलाई के गर्ने त ????? कुनै पनि समाज र देस विकास हुनलाई व्यक्ति विकास हुन जरुरि छ ,जाने बुझेकोले नजानेको लाइ दबाउने हैन सिकाउन जरुरि छ ,मेरो विचार मा कपाल काट्दै मा र मुन्द्रा निकाल्दैमा चुल्ठे मुन्द्रे हरुको बाहिरी रुपमा त केहि परिबर्तन होला तर भित्रि रुप भने फेरिदैन

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

  27. prakash says:

    पत्रकारको प्रस्तुति मलाई मन परेन | पत्रकारको काम नागरिक संग मत लिने र तेस्लाई प्रस्ट भासमा फेरि नागरिक समक्ष्य पुर्याउने हो | आफै मत दिने , र उपदेश दिने होइन | नेपालका पत्रकार खै के भन्नु ,,कति हतार गरेको समाचार बनाउन,, मुख बाट सब्द भुइमा खस्न पाएको छैन, तेस्तै उल्ट सुल्ता , बांगो टिङ्गो बनाई हाल्ने

    Well-loved. Like or Dislike: Thumb up 15 Thumb down 4

  28. khadga basnet says:

    सोद्पुछ गर्दैमा के नै जान्छ र तर जो अपराधी छ तेस्लाई नै सजाय दिनुपर्छ है कप्स हरुले

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

  29. sunil says:

    this is a good job carry on police personnel, because of their long hair and rings in their ears , the simple people, girls they get scared of these ugly looking people. So, this has to be carry on and make the people safe for their terrors . I would like to salute Nepal police

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 12

  30. nilam says:

    एउटा मानिस ले शिबजी स्नान ,सफा गरि राखेको छ ,जल चित्ता मुखमा परेको छ |र अर्को मानिसले चरबी सफा गरेको छ र चित्त परेको पानि मुखमा परेछ|भने के भन्नु हुन्छ ?
    सत्योको बाटो चिन्नुस |सत्योलाइ साथ दिनुस!सत्योको बाटो लाग्नुस् |प्रहरीलाई साथ दिनुस |
    अहिले प्रहरीले राम्रो कामगर्न खोजेको हो |मानिसमा चेतना जाग्न पर्चा | तर प्रहरीले त्यति गरेर प्रयाप्त हुँदैन |समाज बनाउने नै हो |भने ! त्यस्तालाई तरलगाई छाड्नु पर्चा| कारण पत्तालगाई किन र ? कसरी भन्दा ,समझाउन्दा बुज्ने हो ?मानसिक डाक्टर,स्वामी ज्ञानी विद्वान,ध्यान कस्तो व्यक्तिलाई कसरी ठाउमा ल्याउने समाजमा त्यहि ब्यक्ति सब्य र असल बनाउने सगंकल्प गर्नु पर्यो या प्रयास गर्नु पर्यो जय नेपाल |

    Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 11

  31. PuspaUSA says:

    मलाई मन पर्यो राम्रो कामको सुरुवात यसरि नै हुञ्छ

    Well-loved. Like or Dislike: Thumb up 71 Thumb down 16

  32. PuspaUSA says:

    कारण के छ त जुल्पे र मुन्द्रे बन्नमा, चोर डाका अभद्रको संज्ञा बाहेक ,मलाई त एकदम मन पर्यो

    Well-loved. Like or Dislike: Thumb up 45 Thumb down 18

  33. ganga b grg says:

    अब त् राजेश पायल राई पनि खुइलिनि भयो, हिप हाप गायक,rock concert न हुनी भयो, सबै थाना मा चिसो खानी भयो. नेपाल मा जसले जे गरेपनि हुनी भयो. यो वर्तमान सरकार लै बदनाम गर्नी सड्यन्त्र हो र यस्ता चाल चुनाब न हुने सम्म बिपक्षी ले गरि रहने छ. इस्मरण रहोस प्रहरी बिगतमा माओबादी को दुश्मन थिए , समयले पल्टो खाए पनि घाऊ भरिएको छैन.

    Well-loved. Like or Dislike: Thumb up 37 Thumb down 0

  34. krishna subedi says:

    मैले पनि कपाल पालेको छु के त्यो अपरथ हो राजेश हमाल ले पनि कपाल पाले को छ के त्यो अपारद हो

    Well-loved. Like or Dislike: Thumb up 37 Thumb down 3

  35. NB. SUBEDI says:

    नेपाल मा लामो कपाल पाल्ने रा मुन्द्र लगाउने चलन छाड्नु राम्रो नै हो नेपाल प्रहरीले धेरेइ राम्रो गइयो .

    Well-loved. Like or Dislike: Thumb up 33 Thumb down 18

  36. Anz says:

    नेपाल को पुलिस येस्तै येस्तै काम मा मात्र आगि छन्. Chaine कुरा मा चै पछि छन्.

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 4

    • Deepak says:

      हामी नेपाली महान छौ हामीमा सहन्सिलता छ देउ नेपाल परहरी जति सक्दो दुखः देउ. हाम्रो जन्म सिध्हा अधिकार अनि संस्कृतिक बिरुध्हको जुन कानुनमा पनि उल्लेख नभएको कानुन स्वयेम बनाएर सोझा र निर्दोष जनतालाई दुखः देउ अनि तिमीहरु पोशाक लगाएर गुण्डा गर्दी गर र गराऊ, तिमीहरुलाई रोक्नी कोहि छैन तिमीहरु बलशाली छौ सक्ति छ तिमीहरुलाई कानुनले रक्छिया गर्छ किन कि तिमीहरु कानुन र नेताहरुको पोशाक लगाएका गुण्डा होउ,
      जहाँ सम्म लागछा मलाई प्रहरीको एक उचः पदमा पुगेको बियक्ति सिछित हुन्छा तर वहाको सब्द र कपाल पल्नेलाई पक्रिनुको कारण को बियाखिया सुन्दा दुखः लगियो अनि सोचे एस्तो उच तह मा पुग्ने शिछित बियक्तिको सोचाई त एस्तो छ भने ति नेता भनौदा असिछितहारले देशलाई कुन्दिषा तिर लैजालान. धिकार छ तिमि प्रहरीहरुलाई.
      मैले जाने सुने सम्म मलाई थाहा छ सहि गुण्डा र कुकरिये गर्निहरु नेपाल प्रहरीहरु कै सम्रछन मा आफ्ना अनैतिक करियेहरु संचालन गरि राखेका हुन्छन तेसैले नेपाल प्रहरी हो पहिले आफुलाई पक्राउ गर निमुखा र दुखि जनतालाई जथाबाबी कानुन बनाएर दुखः नदेउ, आफ्नो गल्तिहरु ढाक्न सोझा जनतालाई नपिरोल. नेपाल प्रहरी हो तिमीहरु पनि जनता नै होउ तेसैले समएमा नै आफुलाई सम्भाल अन्नी देशको सहि तरिकाले रक्छिया गर.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

  37. suraj says:

    पूलिश ले राजेश हमाल , राजेश पायल राई, अमृत गुरुङ , सरु भक्त ,पारश,सबै जोगी लाई के गर्ला , उषको औकात नै यहि हो अरु के गरोस
    मन परे हरियो, नपरे रातो 0 0

    Well-loved. Like or Dislike: Thumb up 10 Thumb down 0

  38. Tenzing Limbu says:

    काम पायिनस प्रहरी मन्त्रि को चाक कना भनेको जस्तो पाजी हरु को काम गिरफ्तार गर्ने हो भने डन, भ्रष्टचारी, तस्कर बॆईमान डाका नेता लाई गिरफ्तार गर्नु नि यत्राको केश पाल्ने गिरफ्तारी ???? कुरा सुन्दै झोंक चलेर आउछ थुक्का तेरो दिमाग

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  39. Pratap says:

    Kasta kasta विचार chhan Nepali daju vai haruko …. Haas uthchha malai ta
    Nepali rajniti र नेपाली kusasan लै ramro ho ta para jawos thikai ho vanna pani mildiana ahile jasle yo police ko nautanki thik ho vanchha tyo sidai desh र manav adhikar birudha lageka भरौटेहरु हुनु पर्छ
    नभए किन येसरी गलत विचार र कर्तुतलाई सहि भन्छन …नेपाल प्रहरीसंग नेपाली Don र चोरहरुका record छैन र? सबै लाई थाहा छ … काम गर्न सक्दैनन् अनि नाटक गर्छन …. नेताहरुको खुट्टा मोल्न लाईनै फुर्सद छैन…..

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

  40. dinesh says:

    good police most catch those type of guy’s who has long fking hair & ring on ear their forget they live in nepal not europe !!!!!!!!!!!!!!!!!!!!!!!!!

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 11

  41. thaman saru magar says:

    june byktiley aafno mehinet any hardwork gareyra life chalaauchha bhaney tyo byktiley never mundraa ra kapaal laamo rakhadaina ani aruko kamaaibata moj garney byktiley yasto fashion garchhan this is not good for nepali person…

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  42. Jiwan Tamang says:

    केहि हद सम्म त राम्रो कुरा हो तर अब राजेश जी , समस्या हुने भयो ता

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

  43. lalita shrestha says:

    हाम्रो नेपाल को कानुन ले के खोजेको हो ? जुन अप्रदी बाबु ले छोरी बलात कर गरि राको छ खोलामा हाले र बगाइन जिउदो छोरी हरु अनि दुनिया मा येस्था अप्रद हरु भै राको छ तेस्ता कुरा हरु मा आखा जददैना तर यो नचिनी सानु तिन कुरा लै किन देख्छ ? हो आफ्नु शोख हो कपाल पाल्नु मुन्द्र लगुना आफ्नु खुशी ले लुगा लगुना आफ्नु खुशी ले हिड्न पनि न पाउनि भयो कि के हो हाम्रो देशमा ? कानुन को आखा एस्तो ठाउमा लगाउनु जो जनता लै चिता पुजनी ठाउमा तर सर्ब साधारण ले आफ्नु खुशी ले लाउन पनि नापौनी ////////////

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

  44. deep moktan says:

    स्वतन्त्र साथ बच्नु पाउनु पर्छ उश को हक को कुरो हो त्यो कपाल पालोस या मुन्द्रा लावोस …..काम चलाउ सरकार ले गल्ति गर्दै छ

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  45. mayalamamaya says:

    यो एकदम ठिक होएइन पुलिस को काम navayar हो कपाल पाल्नु भनको नराम्रो होएइन आफ्नो आफ्नो रहर हो

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

  46. rambadur says:

    कै नभाको जात्रा हाँडी गाऊ मा

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

  47. मोहन says:

    यो त् धेरै खुसीको कुरा हो .. येस्ता सानो सानो कुरा गर्दै सबै चिज मा राम्रो कानुन लगाए त् देश कसो नबन्ला ? जय नेपाल

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 7

  48. Deshbhakta says:

    मेरो छिमेकी माइला दाइको छोरोले कहिले पनि लामो कपाल पालेर कहिले पनि आफुलाई ओवर इस्मार्ट देखायन, मुन्द्रा पालेर अरुलाई तर्सायर धम्कायर हिडेन, तर केटो खाइ लाग्दो थियो, हण्डसम थियो, लुरु लुरु पढ्यो, अहिले एउटा बैंकमा मेनेजर छ, जुरो कराते पनि खेल्छ, तर कहिले पनि साथीहरुको बिचमा फुर्ति देखायन, मुन्द्रा झुन्दाउदैमा, र कपाल लामु पाल्दैमा कोहि पनि खराब हुने त हैन, त्यसैको आधारमा अन्ध धुन्द कारबाही गर्नु नैसर्गिक अधिकारको हनन हो, तर नेपालको संदर्बमा समाजमा चोरी, गुन्डा गर्दी गर्ने, बाटो भरि सुन्न नसकिने अपसब्द, बोल्दै हिड्ने, कपाललामो पालेर र मुन्द्रा झुण्डायको आधारमा सर्बसाधारण व्यक्तिलाइ यिनीहरुले मनोबैज्ञानिक डर ,त्रासमा परेका छन्, जसले जे भनेर जति सुकै आदर्शबादी बचाउको कुरा गरे पनि, मुन्द्रा झुन्डाउने र लामो कपाल पल्नेलाई पहिलो नजरमा नकारात्मक नै सोच्छन ,

    Well-loved. Like or Dislike: Thumb up 196 Thumb down 1

  49. kul bahadur says:

    प्राय सामान्य प्रबिती का अपराध हरु देखि लिएर केहि गम्विर प्रबितिका अपराधहरु बढी कपाल पलले र मुन्द्रा लगाउने हरुले गरिआएको सर्बसाधारण सबै लाइ थाहै छ. येस्ता हरुको फोटो र औठा छाप को दाता राखे मा काम लाग्छ

    मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

  50. shyam karki says:

    तेशोभए मलाई भन्नुस कि कुन चै नेता र कुन चै पुलिसको कपाल र कानमा मुन्द्रा छ जब कि देश लै खत्तम पार्ने डाका हरु मा यिनीहरु नै पहिला आउचन, गजब छ बा.

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 0

  51. ram karki says:

    aaaa

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  52. krish sapkota says:

    लाटो देश को गादो तन्नेरी ….
    कानमा मुन्द्रा लगाउने भनेको १७वॊ सताप्प्दी को सम्घना गराउनु हो . जुनबेला सामन्ती हरु नोकर लै लागैदिन्न्चे ……………

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

  53. ghimire says:

    नेपाल पुलिसले अब बाहिर बाट आउने कपाल दाडी पालेका
    गोरेलाइ पनि एरपोर्टमा छोपी छोपी काट्ने होलान्केरे नेपालका बहादुरपुलिस जोगी साधु सन्तलाइपनि लागु हुनिहोलानी यो कानुन !

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  54. pritam says:

    नेपाल मा ७५% कलाकार हरु कपाल पाल्छ, तिनी हरु लाई किन समाउदैन पुलिसले, हाम्रो हिरो हरु को कुरा गराउ पराई जसो सबै कपाल पाल्ने मुन्द्र लाउने मात्रा छ,,

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  55. braj says:

    खाली कपाल काटिदिने र मुन्द्रा निकालिदिने काम गर्ने होइन महा निरीक्षक ज्यु, गुन्डागर्दी निस्तेज पार्नु पर्यो . कपाल नापालेकाहरुपानी गुन्दाहरू छन् . गुन्दागर्दिको बिउ जरैदेखि उखेल्नु पर्यो .

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  56. madhab says:

    हुनत अक्सर तेस्तै ट्यापे झ्यापेलेनाइ बढी यस्ता किर्यकलप गर्ने गरेको पैन्छा तर कुरयति हो कपाल पाल्ने सबै उस्त हुदैनन् कि कसो हो पुलिस दाई

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  57. yam bahadur says:

    यो त कस्तो नसुहाउँदो कुरो हो बिचरा भिछु हरु कति लामो लामो कपाल पालेको हुन्छ कहिले कैची लगाको हुन्न उनीहरुलाई पो गार्हो हुने भो र अर्को कुरा कपाल पाल्ने मुन्द्रा लगाउने गुण्ड गर्दी गर्छन … यो केहि मात्रमा त सहिपनि हुन सक्छ तर कसैको रहर पनि हुन सक्छन भलै उ समाजमा राम्रो काम नि गरिराको हुन सक्छ उदहारण को लागि राजेश हमाल अरु -अरु पनि छन् अनि सबैले कपाल छोटो गरेर मुन्द्रा नलगाएर नि चोरी डकैति गुण्ड गर्दी रोकेन भने के गर्नेनी सबैलाई तक्ले बनाउने ? तक्ले बनाएर पनि भएन भने सबैले मुन्द्रा लगाउने कपाल ठुलो -ठुलो पाल्ने नियेम बनाउने/ मान्छे को बानि लागेको ६ भने कपाल छोटो गराएर बानि सुधार्न सकिन्न अरु उपाए निकाल्न सकिन्छ अरु उपाए निकालौ

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  58. arjun says:

    नेपालीको कहिले बुद्दि बिकाश होला हे प्रभु ..

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 34

  59. ram oli says:

    केटा भएर मुद्रा झुन्डाउने हरु लाइ त् बलियो कारबाही गर्ने पर्छ धादली र होहल्ला गर्ने नै ति मुद्रे हरु र कपाल ठाडो पारे का जुरेली चरी हरु नै हुन् यस्ता लाइ त् तह लगाउनु नै उत्तम उपाया हो

    Well-loved. Like or Dislike: Thumb up 144 Thumb down 6

  60. divya says:

    kaanun navaye ko देश jasle je garda pani हुने वाह्ह्ह…

    Hot debate. What do you think? Thumb up 7 Thumb down 108

  61. nawang says:

    लाटो देसमा गाडू तन्नेरी,जति कपाल पाल्ने,मुन्द्रा लगाउने चोर नेताका छोरा,भ्रस्ट पुलिसका छोरा त हुन्क्षन्नि .सक्छौ भने आफ्नो छोरालाई सुधार अनि सर्बसाधारण जनतालाई सुझाब देउ.हो केहि कपाल पाल्ने दादागिरी गर्छन होला,तर सबै कपाल पाल्ने खराब आचारंका हुदैनन् पुलिस भाई……….आफ्नो हेर्ने आखालाई सुधार……………हहहहहाहा मलाइत सन्का लाग्छ कतै तेस्को स्वास्नीलाई पनि बोयेज कट कत्दिनेपो होकी रक्सि खाएर लागेको तालमा हिहिहिहिहिः नेपाली पुलिस प्राय भट्टी नधई निन्द्रा लाग्दैन ……..

    मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 53

  62. Yubi Denmark says:

    ढाका टोपी लगायर अपारद गर्ने हरु को पालो याओ अब तव,

    मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 57

  63. ushmira grg says:

    जहाँ सम्म मलाई लाग्छ यो ठिक होइन किनकी कपाल पाल्दैमा र मुन्द्रा लाउदैमा कोहि अपराधी हुन्दैन र अर्को कुरा जसको कपाल छैन तालुखुइले छ त्यो चाही महान सत्य स्वच्छ इमान्दार भन्ने हुदैना त्यो त अ-आफ्नो इच्छा हो नि कसैलाई के मन पर्छ कसैलाई के कस्तो साँगुरो सोच हो हाम्रो देश को प्रहरी दाजु भाइको नचाहिने कुरामा किन बल गरेको होला नदुखेको टाउको दुखाई राको होला हउ..

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 66

  64. achyut says:

    हा! हा ! नेपाल को कानुन नपाल का नेता ले जानुन के कपाल मा गुन्डा हुने नेपाल को गृह मन्त्रि को नाक कान काट्नु पर्छ

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  65. Pratap says:

    कपाल नहुने र कपाल झरेर वाक्क भएका लाई त चिठा नै पर्यो नि अब त सबै बराबर ,,, हजाम को त फुर्सद छैन होला …what a people’s republic democratic nation !!!!!! कानुन त कडाई हो साथी हो……. चाहे मानुन वा नमानुन …हिजडा नीति ..(प्रहरी-राष्ट्रिय नीति. ) गर्न केहि सक्ने होइन ताली बजायो अनि बस्यो … हाइ हाइ हाइ…..

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 83

  66. Ram bahadur says:

    नेपाल पुलिस Ko यो भन्दा नालायकी पन आरु हुने सक्दैन , कुन चाही लै mundra ले kutyou tesai को रिस हो

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  67. arjun says:

    तेसका बाजे कपाल पाल्दै र कानमा कुण्डल लाउने अपराधि भए हाम्रो नेपालमा

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  68. vinod magar says:

    गल्ति गर्ने लाइ
    मात्र पनिस गर्ने हो निर्दोसी लाइ हैन

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  69. amit gurung says:

    देशको लागी जियान त दिन तयार हुन सकिन्छ भने पोलिसले

    कुनै बिकृति नबदोश देशमा भनेर एकछिन सुध पुछ गर्दा अतियाचार भो जगाटे हरुलाई

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

  70. krishna subedi says:

    कपाल पाल्नु क गरब हो

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  71. arjun says:

    राम ओली खलास है गोलि रेअल life मा भेट त मोसंगा तलाई जुरेली चरी को गुड मो देखाई दिन्छु . तेरो बाऊपनि पुलिस हो क्या हू.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  72. gyan thapa says:

    ये नेपाली प्रहरी हो समात्छ भने पहिला यो देश लाइ खाल्टो तिर लग्दै छ !त्येस्लाई समात,देश द्रोही लाइ समात, चोर डाका लाइ समात,बलात्कारी लाइ समात,अपराधी लाइ समात . यु. एन. मा गएका शान्ति घोटाला को ठुला बडा प्रहरी र नेता लाइ समात !!अन्या थुप्रै काम छ !येहा थुप्रै साथी हरु ले भने जस्तै काम पएना बुहारी पाडा को कँदो कना भने जस्तै हो!!

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)