बेल्जियम,फागुन १९ । युद्धअपराधको आरोपमा बेलायतमा पक्राउ पर्नुभएका नेपाली सेनाका महासेनानी कुमार लामालाई रिहा गर्न त्यहाँको अदालतले आदेश दिएको छ । शुक्रवार राती भएको बहसपछि लामालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । बेलायतमा रहेका नेपाली राजदूत सुरेशचन्द्र चालिसेले अदालतको निर्णय स्वागत योग्य भएको बताउनु भएको छ । सशस्त्रद्वन्द्वकालमा कपिलबस्तुमा एक नागरिकलाई चरम यातना दिएको अभियोगमा लामालाई पक्राउ गरिएको थियो । नेपाली सेनाले भने रिहा हुने नहुने केही जानकारी नआएको जनाएको छ । गएको जनवरी तीन तारेखमा बेलायतमा काम गर्ने आफ्नी श्रीमतीलाई भेट्न गएका बेला लामा लण्डनमा पक्राउ पर्नु भएको थियो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
देशको ठुलो ठालु भनौदा हरुलाईनाई,यसरि बिदेशमा गिरप्तार गरि मुधा चलाहिंछा भने देशको गति के होला? कसैको ढाडमा बूट बजारेर गोर्खालीको सान देखाउने कुमार डोनलाइ मेरो उल्ट सलाम! ( कुमारजी ले बूट बजारेको हैन भन्ने मित्रहरुले दाइने सलाम गरे हुन६)
मन परे हरियो, नपरे रातो
7
8
सङ होस कि ठुला अपराध गर्ने अपराधि नै हो| बिकशित मुलुकमा भए अस्तिनै अरेस्ट हुने नेपामा क गर्ने साधारण जनतालाई मात्र कानुनले छिटो देख्छ कुनै न कुनै खालको अपराधि अझै पनि नेपालमा कत्ति छन् कत्ति यस्ताहरुलाई अपराधीहरुलाई खोजि खोजि अरेस्ट गर्ने कानुन नेपालमा कहले बन्छ होला !!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
5
3
गरिब र आसहाया को ढाडमा बुट बजार्ने कुमार जस्ता लै गिरप्तार अगर्ये कस्तो लै गर्ने .धन्न छुट्ने भयेछ .आजिबन जेल हालेको भए पनि हुने.यो हाम्रो देसका ठुला थला नेता देखि मैहू भने लै .
मन परे हरियो, नपरे रातो
9
8
बल्ल थाहा भयो होला नि कुमार लै .अरुलाई यातना दिदा र आफुले भोग्नु पर्दा कस्तो हुदो रैछ भनेर
,.
मन परे हरियो, नपरे रातो
12
5
एस्त अपराधीहरुलाई बेलायेत मा मात्र हैन संसार भरि नै पक्राउ गर्ने नियम कानुन भएको भए नेपाल का अधिकंश नेपाली नेताहरु नै पर्त्योहोला विदेश भ्रमण गर्न बन्द हुन्त्यो होला साएद भ्रष्टाचार पनि कम हुन्त्यो कि ?
मन परे हरियो, नपरे रातो
4
4
Spot on with this write-up, I genuinely believe this web page requirements a lot more consideration. I’ll in all probability be again to read far more, thanks for that info.
cheap air jordans
मन परे हरियो, नपरे रातो
0
0