काठमाडौं,फागुन १९ । हृदयघात भएपछि थाइल्याण्डको बैंककमा उपचार गराइरहेका पूर्व युवराज पारस शाहको होस खुलेको अस्पतालले जनाएको छ । बैंककस्थित समितिभेज अस्पतालले शनिबार जारी गरेको बिज्ञप्तीमा पारसको होस् खुलेको र मान्छे चिन्न सक्ने अवस्थामा रहेको जनाइएको छ । अस्पतालका कार्डियोलोजिस्ट डा माना चान्डाभिमोलद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उहाँलाई अझैं भेन्टिलेरटमै राखेर उपचार भइरहेको जानकारी दिइएको छ । हृदयघात भएपछि पारसलाई फागुन ८ गते बैंकको समितिभेज अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा लैजादा बेहोस उहाँको पहिलो पटक होस् खुलेको हो । बैंकक स्थिति बिभिन्न अस्पतालका बिशेषज्ञहरु उनको उपचारमा सक्रिए थिए । गैर आवासीय नेपाली संघ थाइल्याण्डका सचिव सुनिल खड्काले उपलब्ध गराएको अस्पताल बिज्ञप्ती अनुसार उहाँको शरीरका अंगहरु सक्रिय हुन थालेका छन् । बुधबार उहाँको मुटुको धमनी बन्द हुँदा चिकित्सकलजे क्रितिम यन्त्रको सहायताले फुलाएका थिए । शनिबार उहाँको पेटबाट रक्तश्राप सुरु भएको थियो भने आइतबार मात्रै चिकित्सले त्यसलाई नियन्त्रणमा लिन सफल भएका थिए । स्थिर रहेको उहाँको तापक्रममा सुधार आएको छ । उहाँलाई भेन्टिलेटरबाट निकालेपछि एमआरलाई गर्ने तयारी गरिएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
होस् मात्र होइन अब देखि दिमाग पनि खुलोस पारस लाई . . . . .
Hot debate. What do you think?
75
113
sighra swasthlavko kamana gardachhu
Hot debate. What do you think?
68
113
होस् फर्केनी जनतालाई पेस्तोल छद्कौने जोस चैं नाफर्कोस है !
Well-loved. Like or Dislike:
144
23
Good News
Hot debate. What do you think?
72
132
कुकुर को पुछार १२ वर्ष धुन्ग्रा मा राखे पनि बांगो हुन्छ ..होस् आयो ठिकै छ ..राम्रो काम गरेर बिमारी परेको त पक्कै होइन ..अज पनि समय छ …केहि गर्न को लागि …
Well-loved. Like or Dislike:
116
30
midiyama aaunako lago nachaido natak garirako 6a yo nepalko pailadekhiko chalan ho
Hot debate. What do you think?
33
79
भगवान ले सबै को प्रार्थना स्वीकार्नु भयो
धन्यबात् भगवान
Hot debate. What do you think?
32
203
यहाँ मानिसहरु एक पेट खोले खान नपाएर भोकै छन् ,,,,ज्वोरो आउदा एक सिटामोल नपाएर मित्युमा आफुलाई सुम्पनेहरु कति छन् कति ,,,पाखो बारीको कोधो मकैले धान्न नसकेर एक आमाले आफ्नो कानको ढुग्री बेचेर अर्काको देशमा आफ्नो पसिना बगाई आफ्नो जीविका पाल्नेहरुको कुरै नगरौ ,,,बिदेशमै कामको अनि ५० डिग्री घाममा आफुलाई सहन नसकेर मृत्युमा आफुलाई सुम्पिने कति छन् छन् ,, हामी पनि तै गरिविसंग लड्दै छौ तर पनि एक शब्द हामी जस्ताहरुकालागि साह्रै लोभ गर्छौँ मानौं कम्प्युटरको मसि नै सकिएला जस्टो गर्छौँ,,,,, तर जो घिचेकोले थिचेर बिरामी परेको,, जानी जानी आफ्नो काललाई निम्त्याउनेको इम्ति हामी यति सदाशयता देखाछौ अनि भन्ने गर्छु मलाई त पारशकि श्रिमति अनि छोरा छोरीको माया लाग्छ,, तर के एक श्रीमतीले आफ्नो श्रीमानको महा पापलाई समेत चुपलागेर बस्नु कहाँ सम्मको न्याय हो म पनि एक महिला हो मलाई पनि मेरो श्रीमानको उत्तिकै माया लाग्छ तर मेरो श्रीमान गरेको जुनसुकै राम्रा काममा म उतिकै खुसि हुन्छु अनि नराम्रा काममा भने म तेतिकै बिरोध गर्छु र यस्ता नराम्रा कामबाट उहाँलाई रोक्न हजारौ उपायहरु रोज्छु,, किन भने ऊ मेरो श्रीमान हो मेरो जीवन हो ऊ मेरो सन्तानको पिता हो,,, त्यसैले पारश आज जुन अबस्थामा छ त्यसमा ऊ मात्र दोषी छैन उस्की श्रीमती उस्का बाबु आमा अनि समाज,, त्यसले मलाई लाग्छ पैसा र पावरको घमण्ड उन्मत्त भएकाहरुलाई भन्दा गरिवका झुपडीहरुमा मानवता देखाऊ,, भगवान पनि खुसि हुनुहुन्छ,, यो मेरो मन बोलेको हो नसोच्नुहोला होला ममा मानवता नै छैन भनेर,,,,, तर पनि पारश अब नया जीवनका साथमा मानिसको रुप धारण गरेर आओस हामीले जसरी ऊ प्रति मानबिय समवेदना देखायौ ,त्यसै गरि मृतु सबैकालागि बराबर दुखत रहेछ भन्ने कुराको ज्ञान सहित आओस,,, हैन भने हामीले देखाएको मानवताको के अर्थ अनि त भन्न करैलाग्छ कागलाई बेल पाक्यो हर्ष न बिस्मत,,,/
Well-loved. Like or Dislike:
392
3
शम्बिधन बन्नलागेको बेला सब परिवार नै विदेश पलाएन त भएको होएन,सोच्नै पर्ने भएकोछ
Well-loved. Like or Dislike:
106
14
अर्काको देश कहाँ देखि कहाँ पुगेउ हाम्रो देश जहाँ थियो त्यो बन्द मुनि जरेउ ..कारण मुर्दाहरुको जै जै कार गर्नु छाड्नु परेउ
Well-loved. Like or Dislike:
37
2
मलाई नि खुशी लागेको छ . अब राम्रो भएर नेपाल मा नै राम्रो कम गरे देखि सबै को सहानुभूति को काम कदर हुने थियो
Hot debate. What do you think?
33
72
श्री पारस शाहको होस् खुलेकोमा खुसि ब्यक्त गर्दै , अझ थप शिघ्र स्वास्थ्यको कामना गर्दछौ // धेरै को लेख हेर्दा कति पयको लेखमा पूर्वाग्रही र काल्पनिक कुराको सिखरमा चडेको अनि निराधार कुराको भेलमा बगेको मात्र देखिञ्छ / जो कोहि पनि होस् , सत्रु या मित्रु त्यस्तो अवस्था मा दयाको भावना अवस्य हुनु पर्छ / अर्काले जे गर्छ तेसै गर्दा बुधीमानी हुदैन / देश बनाउनु पर्छ भने सबै मिलेर सबै लाई स्पेस दिनु पर्छ कोहि काखा कोहि पाखा गर्दा मित्रता भंग हुनेर सत्रुता बढ्ने हुन्छा / कुर्सिको लोभ र स्वार्थ बाट उठेर राष्ट्र प्रतिको स्वच्छ भावनाले काम गरौ , यसै मा हाम्रो भविस्य छ //
मन परे हरियो, नपरे रातो
23
41
राम्रो खबर हो यो /
जय नेपाल
मन परे हरियो, नपरे रातो
13
73
होस् आयछ राम्रै कुरा हो जो एक नेपाली विदेश मा मिर्तु संग लडिरहेको थियो. सायद प्राय नेपाली को तेही चाहना थियो होला सायद पुरा भयो हामी नेपाली कहिले पनि अगाडी बढन सकेनौ किन भने हामी लाई नाम अनि दाम चाहियको छ अर्का लाई दोस दिने बानि बसेको छ राम्रो भय सबै मैले गरेको नराम्रो भय अरु कसैले गरेको तेती चाही नेपाली ले सजिलै सिके तर इमान्दार हुन चाही कहिलै पनि सकेनौ. सिकेउत???????????????????????????? नराम्रो काम कसैले सिकाउनु पर्दैन तर राम्रो काम गर्न इमान्दार हुन न कहिलै सिके न कहिलै सिक्ने नै छन् धिक्कार छ! सतिको सराप परेको नेपाल होइन नेपाली रहेछ……………….. onece again कोहिछ साचा देश भक्त इमान्दार नेपाली?????????????
मन परे हरियो, नपरे रातो
3
9
होस् खुल्यो अति नै खुसीको कुरा हो र मेरो आर्को एउटा सुझाब छ त्यो के भने पछी आउदा दिन मा पारसको दिमाग पनि खुलोस भन्ने सुजाप तथा प्राथना गर्द छु
मन परे हरियो, नपरे रातो
2
13
पारस लै होश आयो धेरै नेपाली चेली को होश गयो.
Well-loved. Like or Dislike:
63
16
मान्छे मा मनबता नै छैन आज भोलि … कोहि जीवन र मिर्तियु संग लादै छ यहाँ भने सै नेगेतिवे कमेन्ट .. आफु लै परे कस्तो होला.. ज वने नि हाम्रो पूर्व युबराज हो … जय देश जय ररेश … चाडै निको भएर औस र सबै नेता को बेन बजौस…
मन परे हरियो, नपरे रातो
4
39
अब पारस जी सुध्रिनु होला
मन परे हरियो, नपरे रातो
0
1