साझा सवाल: माओवादीको एजेण्डामा अरु दल पछि लागेको आरोप (नेपालमा प्रतिपक्षहरु कति प्रभावकारी छन्?)

canadanepaldotnet-sajha-sawal-bbcकेही समय अघि प्रधानमन्त्रीले प्रतिपक्षलाई ‘नत्थि लगाएर भए पनि चुनावमा ल्याउने’ बताएका थिए । कति विश्लेषकले भने जस्तो ‘कमजोर प्रतिपक्ष’ भएका कारण प्रधानमन्त्रीले प्रतिपक्षलाई नत्थि लगाउनेसम्मको बिचार बोकेका होलान् त? माओवादीको एजेण्डामा अरु दल पछि लागेको भन्ने आरोप बाँकी दललाई लागिरहेको बेला नेपालमा प्रतिपक्षहरु कति प्रभावकारी छन्? प्रतिपक्ष दलहरु कति प्रभावकारी छन् भन्ने बारेमा छलफल गर्न आज हामीसँग नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्य, एनेकपा माओवादी नेता शशी श्रेष्ठ र राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल हुनुहुन्छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

9 Responses to “साझा सवाल: माओवादीको एजेण्डामा अरु दल पछि लागेको आरोप (नेपालमा प्रतिपक्षहरु कति प्रभावकारी छन्?)”

  1. bir bahadur says:

    नेपाल को जथाभाबी कुरा सुन्दा मा आफैलाई हासो उथ्छ,अशिछित को कारण भनौ कि अबुझ को कारण ,कसै ले राम्रो काम गरेको मा समर्थन अनि सहायोग गर्नु नराम्रो भन्नु हुन्दैन ,बन्द हर्द्तल भन्दा साथ सडक मा उत्रिने, सहि हो कि बेठिक भन्ने नेता हरु त भै हाले ,जनता ले नि बुझे का छैनन् .हेरौ अब नेपाल कस्तो हुने हो,दिक्कै लगेर औछ,

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 1

    • Mtevetest says:

      यो comment साझा सवाल को लागि होइन जुस्त canada nepal को website संचालक लाइ हो .यदि तपाई ले यो कमेन्ट पढ्नु भय को छ भने कृपया रेखा थापा को interview blog मा रखानुहोस . यो interview को बारे मा मा comment हेरन चाहन्छु … youtube already negative comment र जसरि रेखा थापा ले usa बस्ने नेपाली को बारे मा बोलिन , मलाइ लग्छ रेखा थापा need to back to school again and get some education , please put that video to blog so people can comment on her .
      thanks

      Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 0

  2. roshan says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 58 Thumb down 312

  3. roshan says:

    Hidden due to low comment rating. Click here to see.

    Poorly-rated. Like or Dislike: Thumb up 50 Thumb down 342

  4. yam bahadur says:

    यसपालिको चुनाब मा माओबादीलाई २ तिहाई हैन ३ तिहाई ले जिताउ अनि देश को बिकाश हेरौ जबकि अरु प्राती मुख्य गरि कांग्रेश – र एमालेलाई यो देशमा खेल्ने मौका पनि नदिउ अनि हुन्छ हाम्रो देश को बिकाश.. जब सम्म कांग्रेश -एमाले यो देशमा खेली राख्छ तब सम्म देश को बिकाश हुन् मुस्किल ६ भासन चाइ लोक तान्त्रिक गर्ने काम चाहि अलोक तान्त्रिक गर्ने

    Well-loved. Like or Dislike: Thumb up 241 Thumb down 97

    • kumar says:

      माओबादी लै २ तिहाई ले नजिताए सम्म नेपाल को बिकास सम्व्हब छैन कांग्रेश र आमाले चुनाब हुन दिदैनन कुरा बुजु है नेपाली जनता हरु

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

  5. ganga b grg says:

    बुद्धि को पर्दसनी माओबादी को उल्लेखनीय छ, बुडो गोरु ले नेपाल को जोतई हुदैन. देश बिकाश को लागि बुद्धि र पर्तिबद्दता आपरिहाले हो जो सिर्फ माओबादी मा देखिन्छ.

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 62

  6. Sherpa Ang says:

    माओबादी नाना थरिका बहानाका पासो हरु थापि रहेका छन् ,
    आफैले थापेको पासो मा आफै पर्लानी !!र आफैले पालेको
    कुकुरले आफैलाई टोक्लानी !!!अनि १३ हजार बुत हरु पनि दुरी बाट
    झरेर आयो भने थाहा पाउलास, l

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

  7. prabin lama says:

    कस्तो खालको कुकुर जस्तो हड्दिनै नछोड्ने खालको कुरा गरेका नेता महोदय हरु हामीले नगरी सम्म हुदैन वन्ने खालका हरु र अबको चुनाबमा सैछिक स्तर र उमेर ५५ ननाघेका ले मात्र उमेद्द्वारी हुन पौने नियेम हुनु पर्यो यो सबै गोठ तिर बत्त झरेका यी जेल सजाए गुण्ड गर्दी गरेर नेत्त भैखाका हरुले उमेद्द्वारी लिनु पाउनु भएन नत्र भने फेरी तेही देसको चाला देशलाई बिरामी मात्र हैन अब ग्रस्त नै हुन्छ र हाम्रा देसका यी पाजी नेताहरुलाई कहिले आउने हो बुद्दि जुन पार्टीले देस चलाए पनि राम्रो सहमत भएर देस बनाउने तिर लागे मात्र बन्छ भन्ने एसको खप्पर मा कहिले घुस्दैना यी बुदा पाका देस्द्रोहिले र गर्दनी गर्दैन र माओ बदिले जनता आफ्नो मालिक अफैता बने हल्योनि जोजो उसको पछि लग्यो तेस्लाई देसको ढुकुटी रित्याएर हैनर अनि अस्ति संबिधान सभा बनाउने भन्ने सदस्स्य हरु सबै यी देसका घिनलाग्दा नेता हरुको कर्मचारी हरु थिए र अब ति सबै कर्मचारीहरुलाई मालिक बनाउनुलाई त्यो नाटक गरेका हुन् नत्र त्यो साला अनपढ गवाड हरु कसरि कुन हैसियेतले संबिधान लेक्चु भनेर तेस्तो क्षेत्र मा चुनियो एउटा आफ्नो घर कसरि सफा राख्नु पर्छ भन्ने नजान्नेले थुक्क मा नेपाली जनता के गर्ने काग कराउदै गर्छ पिन सुक्दै जान्छ नेपालका धोबीको कुकुर नेता हरु भारत को धोत्तिको चाक सुन्ग्दै हिन्छ छि छि नेपाली हु भनेर गर्बले छात्ती फुलेर मा मेरो परिचय दिन्थे बिदेसीलाई अहिले मलाई कस्तो लाज लाग्छ मलाई माफ गरिदिनुस हे नेपाल आमा……………यी राक्छ्येस हरुले तिमीलाई लुटेको मा टुलुटुलु हेर्नु सिबये तिमीलाई बचाउनु मा केहि गर्नु सक्दिन ….अरु देसका नेत्त जनता को सेवा गरेर देसको लागि बलि चदयेरा देस को लागि सर्बस्स्वा स्वीकारेर नेत्त बन्छ मेरो देसमा डाका गुण्ड हिजो हप्ता उठाउने पाजी गुण्डा मेरो देसको नेता छन् अरु देसको नेता आफ्नो देस मा राम्रो बिकाश गरेर अरु देस बाट कामदार मगौछं मेरो देसको नेत्त भने आफ्नो देस भत्काएर अरु देसको लागि आफ्नो सन्तान सस्तो भाडा मा बेछन ………………….

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)