घरभित्रैको बलात्कार (दिनदिनै बढीरहेको गम्भीर अपराध)

rape3वर्षभरी भएका बलात्कारका घटना हेर्दा बालिकामाथि हुने यौनजन्य दुवर्यवहार र बलात्कार बढेको पाइएको छ । केहि दिन अगी आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा शनिश्चरेका खड्कबहादुर मगरलाई प्रहरीले प्रक्राउ गरेको छ । मादकपदार्थ सेवन गरेका मगरले बिहीबार दिउँसो आफ्नै ८ बर्षिया छोरीलाई बलात्कार गरेको घटना थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । महिलाहरुमाथि दिन प्रतिदिन बलात्कार र हिँसाका घटनाहरु दोहोरिरहेको छ | केहि दिन अगी आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा शनिश्चरेका खड्कबहादुर मगरलाई प्रहरीले प्रक्राउ गरेको छ । मादकपदार्थ सेवन गरेका मगरले बिहीबार दिउँसो आफ्नै ८ बर्षिया छोरीलाई बलात्कार गरेको घटना थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

5 Responses to “घरभित्रैको बलात्कार (दिनदिनै बढीरहेको गम्भीर अपराध)”

  1. Shahadev says:

    यी बाउ हरु लै कडा भन्दा कडा कारबाई गर्नु पर्छ !!

    Well-loved. Like or Dislike: Thumb up 26 Thumb down 5

  2. likpa jip says:

    कसले गर्ने कारवाई जसको shakti तेस्को बक्ति नेपाल येस्तै हो..चोरको मनमा अलिकति भए पनि पच्ताव हुन्छ..तर यी नेता पोलिश्को मनमा केहि छैन

    Well-loved. Like or Dislike: Thumb up 31 Thumb down 0

  3. Dal Thapa says:

    यो काल न आको पशु एल्लाई त मारेर काल गतिले मरेको हो भन्नु पर्ने !

    मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

  4. sanjana says:

    यस्तो पनी हुन्छ फासी दिनु पर्छ अति भयो नेपाल मा के के हुँदैछ किन यस्तो भको उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 0

  5. nabin says:

    कलि युग का ” मानब रुपी दानब हरु ” भनेको ईनै हुन् साथी हरु हो.

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)