लुम्लेस्थित कृषि अनुसन्धान केन्द्रभित्र रहेको बालमन्दिर माध्यमिक विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्दै आएका विद्यार्थीहरू प्रधानाध्यापक, शिक्षक तथा स्थानीय व्यक्तिले विगत केही समयदेखि दिएको मानसिक तथा शारीरिक यातना खप्न नसकी भागेर पोखरा आएका छन् । यातनाका कारण असुरक्षित बनेका ५० जना छात्रा र १८ जना छात्र ०६९ फागुन २१ गते राति नगर विकास प्रशिक्षण केन्द्र, पोखरा आइपुगेका हुन् । khabar bhitra ko khabar
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
yesta sichyaklaai ta kaalo mosolayera juttako maala layera nagar ghumaunu parcha.
Well-loved. Like or Dislike:
36
3
के हो ?अचम्म लग्यो ! बाउ बाजे काका मामा दाजु भाइ यहाँ सम्म कि गुरु !!! ? यस्तरी भ्रस्ट भयो त्?नेपालमा ?ति बालबालिका त्यतिकै रुन्छ त् ? घर स्कुल कार्यालय बाटो दिनरात त्रास ?? हे भगवान !!अहिले त् बरु पसुले आफ्नो नियम बिगार्को छैन |रुखले आफ्नो गुण जताइरहेको छ |यो मानिसले किन चेतना आत्मज्ञान मनबता मेताएर गिरेको हो ??कडा भन्दा कडा कारबाही त् गर्ने पर्चा | यो इस्कुल सुर्चित छैन र हुँदैन |राटी११ वजे आउने केटाहरु ?? स्थानीय बासिन्दा पनि इख लिने छ |यो बचाहरुअन्तै ब्यबस्था गर्नु पर्चा |
Well-loved. Like or Dislike:
21
3
होइन यो नेपालमा अजै के के सुन्न र देख्न बाकि छ ..योत अति नै अत्याचार भयो कसको बरोसमा रहने ..बिस्वाश गर्नु सक्ने केहि रहेन ..कारवाई गर्ने कानुन शिछ्या दिने गुरु देश चलाउने नेता गुस मागने कर्मचारी जनताको सुरक्छ्या गर्ने प्रहरी..thukka
Well-loved. Like or Dislike:
767
255
७१ जना बिधार्थी मा ६८ जना ले बिरोध गरेको देख्दा बालक हरु सतप्रतिसत सहि बोलेको हुनु पर्छ. बालक हरु को आशु ले सत्य बोलेको छ, बालक ले छल कपट गर्न जान्दैन, तर त्यो प्रधान अध्यापक हेर्दै जाली फटाह जस्तो देखिन्छ. नेपाल मा YCL चाहिन्छ,जसले दुध र पनि एक दिन मै अलग गरि दिन्छ,बाकि त् सबै पुरानो नामी चोर हरु हुन् जो पैसा को बल मा निर्णय गर्छ.
Well-loved. Like or Dislike:
336
8
अब सम्झायर हुदैन ति गदागुर भनौदा लाई लात्तई लात्ताले हान्नु पर्छ
मन परे हरियो, नपरे रातो
9
2
ये राता मकै खै के खै के कुरा बुज्ने गारो भयो
मन परे हरियो, नपरे रातो
0
5
सरसर्ती हेर्दा सुन्दा, अति गर्नु तर अत्याचार नगर्नु भन्छ. यहाँ अत्याचार नै भए को हो. येस्मा कुनै दुइ मत नै छैन. १ जान होइन ६८ जना. यहाँ मास्टर हरु ले जति कुरा गर्दै छ. सबै अब बच्ने बाटो गर्दै छ. त्यहा एउटा मास्टरनी जो आफु भालु अनि अरु लाई नि भालु बनौन खोज्ने.??? जुन १ जना मास्टर जो बच्चा हरु लाई साथ् दिए उ बाहेक सबै लाई केहि समय चिसो खोर मा राखी कारबाही गर्नु नै पर्छ.
Well-loved. Like or Dislike:
15
1
मलाई कास्कीको लुम्ले स्थित बालमन्दिर माध्यमिक विद्यालयमा आवासीय रुपमा अध्ययनरत विद्यार्थीहरु लाई शिक्षक-शिक्षिकाहरुका मानसिक र शारीरिक यातनाको घटनाले अति नै मर्महित् हुँदै मेरा मुटुको धड्कन् तीब्र भै रहेकाछन् । आँखाहरु रसाई रहेका छन् । यो घटना मेरो लागि अति नै असहनीय,पीडादायी तथा दु:खमय बनेको छ। साह्रै दु:ख लाग्यो। यो विद्यालय सन् १९७५ मा Lumle Agricultural Research Centre (LARC) अन्तर्गत् १२ / १३ जना विद्यार्थीहरु बाट मैले नै शुरुवात् गर्दै सन् १९९४ मा मैले अवकाश् लिएको थिएँ। आजको मिति सम्म राम्रा राम्रा खबर् मात्र सुन्न पाउँदै आएको विद्यालयमा भविष्यमा यस्ता किसिमका अमानवनिय घटनाहरु नदोहोरियोस् र घटना बारे राम्रो छानबिन् र अवाश्यक् कारबाहि होस्। विद्यालयको उत्तरोत्तर् प्रगतिको कामना गर्दछु ।
भू. पु.प्रिन्सिपल
अमर गुरुङ् (UK)
मन परे हरियो, नपरे रातो
6
0
kalpana madam this is the reasion all ways killing woman from man, now your in trap what you gonna do next? if you open your mouth about drunk people defenetly they will kill you so take care your self again news comes out woman killing from man bla bla bla what the fuck hell kalpana
मन परे हरियो, नपरे रातो
1
0
छानबिन गरेर यदि सत्य हो भने, तेस्ता शिक्षक लाई कालो मोसो घसेर गाऊ -शहर घुमाएर हदै सम्मको सजाय दिनुइ पर्छ ! मैले VDO मा हेर्दा नानी हरुको क्रुर रोदन र अभिभावक का कुरा अनुसार सत्य नै हुनु पर्छ ! एउटा शिक्षक को जिम्मा लिएको व्यक्ति ले एस्तो कार्य गर्नु भनेको सिमा नाघेर गयो ! मेरो पनि रगत तातेर आयो ! मन अमिलो भयो त्यो पशु लाई तेत्तिकै छाडेमा हामी छाड्ने छैनौ ! याद रहोस !
Well-loved. Like or Dislike:
61
1