हे नेताहो एसरी खिचा तानी गर्ने हो भने हाम्रो देसको सहमभिदान भनेको एका देसको कथा मतै हुने भयो किनभने ६०१ को मन्त्रि पालो कहिले पुग्ला अनि समिदान बन्ला अनि जनताले सुरक्ष्य अनि खुसि कहिले पाहुलन हे नेता हो अबत सोच एसरी किन कुर्सि को लहगी खिचा तानी गर्छुओ केको लागि कुर्सि देसको लागि होकी आफ्नो घरको लागि तिमि हरु जनता र देसको लागि हो भने अब मिलेर अगाडीबड मन्त्रि हरुनै नमिले पछि जनता कसरि मिलेर बस्छन/ जनता ले हिम्सा हतेय त नेता हरु बाटनै सिकीराको छन्/ अब त अति भयो मिलेर देसको विकास गर्नुहोस अनि जनतालाई हातेमालो गरि हिड्न सिकाहुन्स /जय मातृभमी नेपाल
अब डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ सरकार नबनाएर अरु नेतालाई नेतृत्व सुम्पनु भनेको देश र जनता लाई आँखामा छारो हाल्नु हो भन्ने हामीलाई लाग्या छ , साथै प्रचण्डले पनि अब के.पी. ओली र मा.कु.ने. को जस्तो पछाडी बाट खुट्टा तान्ने प्रबित्ति नदेखाई भट्टराई लाई सक्दो सहयोग गरेर देश र जनताको जीवनस्तर माथि उठाउन लागि पर्नु भयो भने त्यसमानै सबैको भलो हुनेछ /
जय मातृभूमि !
अ भाई,यो ABC NEWS बन्द गर,किन भने यो पनि नक्कली जस्तो छ ,सबै
अरु Websites का समाचारहरु राम्रै आउछन तर यो समाचार लगायो भने कहिले पनि लगातार आउदैना,खाली ज्यप्पा-झ्याप्प NETWORK DISTURB
आउछा यो कसको गल्ति हो?मेरो कम्प्युटरमा मात्र भनेको त whole USA
मा नै एस्तो रहेछा ……..
अनि यो नेपाली कांग्रेस को शेर बहादुर देउवा कस्तो नेता हो? बुदो साढे गोरु जस्तो ….न त त्यो राम्चंद्रे ,न त अरु कुनैले यो नेपाल बनाउ छन्……कुनै राम्रो कम गरेर देखाऊ छ कि यो बाबुराम भट्टराई ले?यो शेरेले कहिले क गरेको छ यो नेपाल लाई?????बोल्न त आउदैना ,खोइ ………
हुन त जुन जोगी आए पनि कानै चिरेको भनेझै बाबु राम आए पनि हुन चै केहि हुने हैन तर पनि एक चोटी को लागि मौका दिए मा केहि ताछी हाल्थ्यो कि भन्ने मात्र हो किन कि शेरे को पनि देखियो,मा कु ने को पनि देखियो,झल नाथ को पनि देखि हालियो,राम चन्द्रे लाइ दियो भने शोर नै सुकेको छ फेरी भासन कसरि गर्ला,कि सबै मिलेर महिला प्रधान मन्त्रि बनाउदा कसो पर्ला?
हो अबको प्र. म.भट्टराई को नेत्री त्वा मा झिनो आशा छ करिब ३ करोड नेपाली जनतालाई/ तेसैले हाल लाईबाबुराम जी लाइ मेरो पूर्ण समर्थन / अर्को कुरा सेरे को त देख्नु भएको थिएन र??
झन् राम्चंद्रे को १८ / १९ पटक को हार को गाई जात्रे >>>>>>>
चोर नेताहरु कति danga परेका छन् . video हेर्दा सबै नेताहरुलाई यौटै खाल्टो मा हालेर पुरिदिन मन लाग्यो. यि चोर हरुको हातमा यस्तो सुनौलो मौका आयको छ यिनी हरुले कुर्सिको मोह छाडी सबैले मिलेर देस प्रति तल्लिन हुने हो भने नेपाललाइ नया नेपाल बनाउन समय लाग्ने थियन…
मलाई लाग्छ आज सम्म deshle mangeko जस्तो निस्वार्थ rajnitik karyakarta kahi , kasaiko kakhama पनि जन्मेको छैनन् …bartmaanka rajnitik karyakartaharu त धर्तीको बोझ प्रिथिबिको भार हरु हुन् ,नौ टंकी नाटक रच्दै देशलाई उता र यता पिंग khelaundai bhulayer sutaun ,rityaun खोज्ने abhisaap हरु हुन्,……milne bhaye neta vadanda सब जनालाई yekai patak पशुपतिनाथ मा लगेर जलाई सखाप पारे हुन्थ्यो , अनि पो देश ले नया स्वास फेर्थ्यो

मन परे हरियो, नपरे रातो
0

यी नेता हरु सबै लाई जू माँ लय र राखन पर्ने अनि नेपाल राम्रो हुन्थो की

क ख ग घ सबैलाई एउटै खाल्डोमा ज्याकेर तात तातो खरानीले पुर्न मन लागेको छ, मलाई साथ दिने होइन त साथीहरु हो ?
मन परे हरियो, नपरे रातो
0
0
हो अबको प्र. म.भट्टराई को नेत्री त्वा मा झिनो आशा छ करिब ३ करोड नेपाली जनतालाई/ तेसैले हाल लाईबाबुराम जी लाइ मेरो पूर्ण समर्थन / अर्को कुरा सेरे को त देख्नु भएको थिएन र??
झन् राम्चंद्रे को १८ / १९ पटक को हार को गाई जात्रे >>>>>>>
मन परे हरियो, नपरे रातो
0
0
चोर नेताहरु कति danga परेका छन् . video हेर्दा सबै नेताहरुलाई यौटै खाल्टो मा हालेर पुरिदिन मन लाग्यो. यि चोर हरुको हातमा यस्तो सुनौलो मौका आयको छ यिनी हरुले कुर्सिको मोह छाडी सबैले मिलेर देस प्रति तल्लिन हुने हो भने नेपाललाइ नया नेपाल बनाउन समय लाग्ने थियन…
मन परे हरियो, नपरे रातो
0
0
मलाई लाग्छ आज सम्म deshle mangeko जस्तो निस्वार्थ rajnitik karyakarta kahi , kasaiko kakhama पनि जन्मेको छैनन् …bartmaanka rajnitik karyakartaharu त धर्तीको बोझ प्रिथिबिको भार हरु हुन् ,नौ टंकी नाटक रच्दै देशलाई उता र यता पिंग khelaundai bhulayer sutaun ,rityaun खोज्ने abhisaap हरु हुन्,……milne bhaye neta vadanda सब जनालाई yekai patak पशुपतिनाथ मा लगेर जलाई सखाप पारे हुन्थ्यो , अनि पो देश ले नया स्वास फेर्थ्यो
मन परे हरियो, नपरे रातो
0
0
ABA P.M.BANNA SUHAUDO KOHI CHINA NEPAL MA .BARU SENA PATI GATILO BHAYA DES HAKE .DES BIKAS HUNE THIYO KI ??????
मन परे हरियो, नपरे रातो
0
0
जय मात्रीभुमी !देश र जनताको बिकास गर्न जो कोहि आए पनि हामी जनता स्वागत गर्न तयार होउ नत्र जुत्ताको माला लगाउन पछी पनि पर्दैनौ !!!
मन परे हरियो, नपरे रातो
0
0