यस्तो छ सिरहाको सारस्वर घटनाको जर्जर दृश्य (भिडियो र फोटो फिचर सहित)

रामभरोसी महतो
सिरहा, २५ साउन । सिरहाको सारस्वर गाविसमा दुई समूहबीचको विवादले उग्ररुप लिएपछि प्रशासनले भोली विहानसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । स्थिति तनावपूर्ण भएपछि नियन्त्रणमा लिन कर्फ्यू जारी गरेको प्रमुख जिल्ला अधिकार अनिल ठाकुरले बताउनु भयो

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

स्थानीई दुई समुहबीच भएको विवाद झडपमा परिणत भएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले दर्जनौंभन्दा बढि  अश्रृग्यास पनि प्रहार गरेको छ ।siraha-1

गएको सोमबार धनुषाबाट सिरहा स्थित सारश्वरनाथ महादेवको मन्दिरमा दर्शन गर्न गएका बेला एक समूहका युवाले युवतीहरुलाई जिस्काएको निहुँमा सुरु भएको विवाद झडपमा परिणत हुदा सारस्वरको अवस्था तनावग्रस्त बनको हो ।siraha-2

दुवैतर्फकाले घरेलु हातहतियारका साथ एक अर्कामाथि आक्रमण गरेका हुन् । झडपमा एक दर्जनभन्दा बढि घाइते भएका छन् । आक्रमण गर्ने केहीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । घाइते हुनेहरुमा स्थानीय सुभान दफाली, आमिन कुजरा, आदम दफाली, ताहिर मिया, नथिया मियाँ, सुनर राइन लगायतका छन् । आक्रमण गर्नेले एक दर्जन परालको कुन्यूँमा समेत आगजनी गरेको छ । आगजनीबाट १० वटा घर समेत जलेको छ । घरमा भएको सम्पूर्णसामग्री जलेको बताइएको छ ।  आज विहानैदेखि महादेवस्थानमा सिराहाका विभिन्न गाउँ तथा छिमेकी जिल्ला धनुषाबाट समेत आएका मानिसहरुले टोली बनाइ आक्रमण गरेको बताइएको छ ।siraha-3

उक्त समूहले स्थानीयहरुको घरमा पसेर तोडफोड र लुटपाट समेत गरेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि लाहान, राजविराज, इटहरीबाट वारुण यन्त्र ल्याइएको छ ।  नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले घटना रोक्ने प्रयास गरेपनि विभिन्न समूहमा गाविसभरी छरिएकाले कर्फ्यू लगाउनुपरेको प्रशासनले जनाएको छ ।siraha-4

सिरहाका प्रहरी उपरिक्षक पूर्णचन्द्र जोशीले सारस्वरमा सम्भावित घटना हुन नदिन स्थानीय राजनीतिक दलसहित दुवै पक्षलाई पटक पटक छलफलमा बसाए पनि शुक्रबार सुनियोजित तवरले दङ्गा भड्काउन खोजिएको बताउनुभयो ।siraha-5

दङ्गा हुन नदिने प्रयासमा झडपको क्रममा प्रहरीले ३१ राउण्ड हवाइफायर तथा ३३ सेल अश्रुग्याँस प्रहार गरेको उहाले जानकारी दिनभयो । संभावित घटना घट्न सक्ने अनुमान गरेर विहानैदेखि सारस्वरलाई निषेधित क्षेत्र घोषणा गरिएकोले कुनै ठूलो घटना हुन सकेन ।siraha-6

करिव ५ हजार जनाको समूहले विभिन्न स्थानमा फैलिएर आक्रमण गरेकाले स्थिति अझैपनि नियन्त्रणमा लिन कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटना बढ्न नदिन सिराहाका अन्य गाविसको पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।siraha-7

त्यस क्षेत्रमा अहिले करिव ५ सय प्रहरी परिचालन गरिएको छ भने घटनाबारे जानकारी लिन पुर्वाञ्चलका क्षेत्रीय प्रशासक शङ्कर प्रसाद अधिकारी, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायव उपरिक्षक देवेन्द्र सुब्बा तथा राष्ट्रिय अनुसन्धान विभागका पुर्वाञ्चल प्रमुख पुष्कर चापागाईं शुक्रवार साझ सिराहा आइपुग्नुभएको छ ।siraha-8

स्थानीयका अनुसार गएको सोमबार धनुषाबाट सिरहाको सारश्वरनाथ महादेवको मन्दिरमा दर्शन गर्न आएका बोलबम महिला यात्रीहरुलाई स्थानीय मुस्लिम समुदायका युवाहरुले दुर्व्यवहार र आक्रमण गरेको थियो । त्यसको निहुंमा आज झड्प भएको हो ।siraha-9

siraha-12

siraha-13

तस्विर : रामभरोसी महतो

 

-
 

14 Responses to “यस्तो छ सिरहाको सारस्वर घटनाको जर्जर दृश्य (भिडियो र फोटो फिचर सहित)”

  1. रंजन के सी पनौती says:

    सदियौ देखि हामी मेलेर बसेको इतिहास छ को हिन्दु को मुस्लिम को बुद्धिस्ट अनि को इशाई सब भन्दा पहिला हामी नेपाली हम
    धर्मिक्सहिस्नुता हाम्रो चिनारी हो
    कसैले भट्कयाको भर मा हामी बिचलित हुनुहुदैन
    दहिनी हातमा चोट लागे पनि या बाया हातमा चोट लागे पनि यो सरिर औटई हो अबस्य दुख्छ
    तेसैले नेपाली नेपाली धर्मको निहुमा दुस्मनी नालिउ

    Well-loved. Like or Dislike: Thumb up 103 Thumb down 6

    • raman says:

      सहनुको पनि सिमा हुन्छा. धार्मिक यात्रा मा हिडेका हरुलाई दुर्ब्यबहार हिन्दु हरुले गरेको भए, संसारभर त्यसको प्रतिक्रिया हुन्थ्यो कि हुदैनथ्यो? हिन्दु हरु स्वभावैले सहिस्नु हुन्छन. तर धार्मिक द्वान्द्य निम्त्याउनु कसको दोस हो? खोजि गरेर अब ईन्द त्यस्तो गर्ने लै चेतावनी त हु नु पर्यो नि! नेता हरुनै धार्मिक सद्भाव बिथोल्ने कुरा गर्छन, अनि मान्छे जोसिदैना?

      Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 5

  2. Prakash says:

    मा आफु नास्तिक भएपनि धर्ममा विश्वास गर्नेहरु सौहार्दमा बसुन भन्ने चाहन्छु || तर, संसारभरिको इतिहास हेर्दा मुसलमानहरु सारै कट्टरपन्थी हुन्छन || सम्भवत यो नेपालकै पहिलो धार्मिक दंगा हो, आस छ मुस्लिम नेपालीहरुले यसलाई इवी बनाएर जिहादको नाममा आत्मघाती बिस्फोट नगराउन|| अचम्म त यो छ कि, आज भन्दा १० वर्ष अगाडी नेपाली मुसलमानको जनाशंख्या ०.००४% थियो, अहिले ४ % भाको छ, नेपालमै सबै भन्दा चाडो बढेको धर्म होला सायद|| जे भएनि, यो घटनालाई धार्मिक नाम दिएर अरु हिंसा नबढाउ ||

    Well-loved. Like or Dislike: Thumb up 70 Thumb down 2

  3. sohan thapa says:

    जातिय र धार्मिक नाम मा साम्प्रदायिक दंगा फैलाउन खोज्ने आतंककारी हरु को पहिचान गरि पाटा कसेर लडाउन सक्नु पर्छ प्रशाशन ले | घटना सामान्य भए पनि सुनियोजित बनाउन खोजिएको छ | सिधै गोलि ठोक्नु पर्छ सर्बसाधारण लाइ उचालेर दंगा फैलाउन खोज्ने आतंककारी लाइ |

    Well-loved. Like or Dislike: Thumb up 44 Thumb down 2

  4. minma sherpa says:

    नेपालमा येस्तै रहे अझ ठुलो घटना हुन सक्छ शिव सेना जस्ता धार्मिक सेना बनाएर वा अरुको धर्ममा अक्षप् लगाएर एसको संकेत गरिरहेको छ जे होस् धर्म स्वतन्त्र हुन्छ धर्म ले माफ गर्छ बदला होइन प्रेम गर्छ ग्रिन होइन यो नगने हो भने त्यो धार्मिक अपराधी हो

    Well-loved. Like or Dislike: Thumb up 27 Thumb down 8

  5. surya.koyu says:

    ल राम रोक्ष बुढी बिक्रे को पशु हौ तेउ कुकुर नेता हरु को पछी लागेर आफ्ना जय गुमाउनु खोज ने हमारा युवा हरु बधिछ सोचे को हाला तिमि हरुले बर ठुलो काम गरे भनेर भोलि ति नेता भनौ दो हरुले के चाई थुपारी दिन छ तिमि हरु लाई कुर्सि पयापछी तिमि हरुलाई छिन् दोइना ति नेता हरु ले तेउ कुरा ख्याल राख साथी हो आफ्न जवानी को जोस साचेर राख पछी गरि खानु कम्लाखा छ तिमि हरुलाई

    Well-loved. Like or Dislike: Thumb up 11 Thumb down 1

  6. P.neupane says:

    अरु को कुरा सुनेर दंगा फैलाउने हरु लाई घाटी रेटेर फालेपछि बल्ल आगामी दिन हरुमा एस्तो घिर्णित काम गर्ने आट कसैको आउदैन सबै ले आफ्नो आफ्नो धर्म कर्म रिति रिवाज मान्न पाउनु पर्छ तर आफुले पाउनु पर्छ भन्दैमा अरुलाई नराम्रो गर्ने हरुको यो समाज मा कुनै स्थान हुनु हुदैन तेसैले दोषी लाइ मार्दिने र सभ्य नागरिक लाइ समाज मा बाच्न दिनु पर्छ |
    जय नेपाल जय नेपाल जय नेपाल

    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 1

  7. Tara Prasad Shrestha says:

    Aba kali yuga sakin lageko ho mitra ho kohi kasaile smjhayara kohi samjhane wala xna. Nepal lai satile sarapa diyako dhesha ho aba chhitta nai sakinx.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  8. tara tamang says:

    जसरि हुन्छ स्थिति लाई सामान्य बनाऊ, नत्र अरु ठाउँ मा नि येस्तै हुन सक्छ अनि यी धर्म को नाम मा दंगा गर्ने हरु लाई कारबाही गर ,
    धर्म निरपेक्ष्य राज्य हो नेपाल , धार्मिक सहिष्णुता भएको देश भन्न पनि अब त लाज हुने भैसक्यो.. यो घटना भबिष्य मा देश भरि फैलन सक्छ एस्ता समाचार हरु नि प्रेसित नगर्दा नै राम्रो

    मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

  9. loving nepal says:

    मुस्लिमहरु नेपाली भुमि मा बसोबस गर्छन भने उनीहरुले पनि नेपाली भुमि ले माया गरे जस्तो नेपाल आमालाई माया गर्न जान्नुपर्छ उनीहरु लाईनै थाहा छैदैचा कि नेपाल आमाले सबै धर्म र सबै जातजति लिङ्ग
    हरुलाई अंगाल्नु भए को छ , माया गर्नु भएको छ /तेस्को फलमा आज इतिहासमअ न भाको घटनाहरु मुस्लिमहरुले अरु भिभिन्न मुस्लिम मुलुकहरुमा झैँ नेपालमा पनि निम्ताउन छ भने यो कडा भन्दा कडा दाण्डनिये हुनु पर्छ/
    अब त के-के हेर्नु पर्छ माउबादी ले ल्याको नया नेपालमा हे प्रभु !
    हिम्मत देउ हेर्नको लागि

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 0

  10. Roshan Lamichhane says:

    धार्मिक सद्भाव बिथोल्न मा दोषी को हो? पट्ट लगाएर क्ष्यमा मग्न लगाएर स्थिति सामान्य बनाउनु आवस्यक छ.

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  11. raj kumar says:

    हे मुर्ख मनुस्ये हो कहिले खुल्ने हो तिमि हरु को अक्कल को ताला मान्छे भए पछि अलि कति सोच विचार गर होइन भने मर किरा सरि होइन कसलाई मिले को छ झैँ झगडाले सान्ति आफ्नै खुट्टामा बन्चरो हान्ने काम नगर सधै सकारात्मक धारणा लिनु आफु पनि जिउ अरुलाई पनि जिउन देउ |

    Well-loved. Like or Dislike: Thumb up 10 Thumb down 0

  12. lulee lal says:

    जो कुनै पने मंची ले मुस्लिम ने गलत हो भ्नाचा उसको दिमाग मा गुहु छ आक् दिन यो संसार मा मुलिम को हुकुम हुन्छ अने थाहा होला कि मुस्लिम काटे सही अने कती गल्ती ?? जो काम मुस्लिम ले गर्छ त्यो काम आक्दम ठिक्क छ नेपला मा आक् दिन्न ता आउनॆ छ कि मुस्लिम के हो चिनारी सबै नेपली लै थाहा दिलौनी छ // ठिक्क गर्दैछ अ मुस्लिम ले नत्र बाहुन को धुली मुली काटे दिन्न रहन्छ हेर्दई जौन्ना नेपाल मा / मुस्लिम उठा उठा अझा नेपला को धार्मिक चेतरा मा मुस्लिम को मास्क बनू यसी मा छ नेपली को लागी चेताउनी नटरा यो दाई चल्दाएना धेरी दिन्न हेर्दई जानु होस् नेपली हो जो आफु ले खुब्ब भुधी मान ठानी हरू दिन औह्च औह्च अ हेर्दई गर्र नेपली हो हेर्दई गरा नेपला मा जातिया अने धर्मिक्क युधा को खाचॊऒ छ यो भयार चादनी छ यो त समयाको माग हो अने यो २१ सताब्दी को आब्सेकता हो /

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

  13. Tilak Bista says:

    नेपाल राष्ट्र कसको हो?हिन्दु हरुको कि मुसलमान हरुको ?यो सब नेता हरुको कारण ले गर्दा हो / धर्म को नाममा अराजकता फैलाउदै देशलाई दुर्गतिको मार्गतिर लैजाने काम नेता हरुलेनै गरेका हुन् !त्येस्मा पनि माओबादी आएपछि त झन् देश नै सखाप भएर गयो !

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)