हिमालियन शेर्पा टीम विजयी

विराटनगर । विराटनगरको सहिद रङ्गशालामा आज भएको विराट गोल्ड कप फुटबल टुर्नामेन्ट–२०६८ मा  यति हिमालियन शेर्पा टीम विजयी भई फाइनलमा प्रवेश गरेको छ ।
बुधबारको खेलमा यति हिमालयन शेर्पा काठमाडौँ हुण्डाई मनाङ–मस्र्याङ्गदी काठमाडौँलाई १–२ गोलले हराई विजयी भएको छ ।
हिमालयनका गणेश खड्का र सुरेन्द्र तामाङले १÷१ गोल हान्नुभएको थियो भने मस्र्याङ्गदीका अनिल गुरुङले १ गोल गर्नुभएको  थियो ।
बिहीबारको दोस्रो सेमिफाइनल खेल मेघा थ्री स्टार ललितपुर र अफ्रिकन युनाइटेड क्लव नाइजेरियाबीच हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

 

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)