प्रधानमन्त्री डा. बावुराम भट्टराई शनिबार जनता सँग प्रत्यक्ष अन्तरक्रिया गर्नको लागि भक्तपुरको ताथली गाउँमा पुग्नु भएको छ।
भट्टराई श्रीमती हिसिला यमी र केही सहयोगीहरुलाई लिएर ताथली गाविस- ८ मा पुग्नु भएको हो।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
नेता अथवा नायक इन्लाई भन्न म कुनै गारु मंदिन्न.
तहत हामी नेपाली ले सही नेता चिन्न जरुररी छ.
धन्दबध
इश्वरी
मन परे हरियो, नपरे रातो
9
9
हामी सबैलाई हजुरको धेरै आस ६ जसजसले जे भनेपनि हजुर अब नेपाल आमा को लाएक छोरा बन्नु पर६ \\\ धयाबाद //
मन परे हरियो, नपरे रातो
6
5
बाबुराम जी ढिलो भयो तपाई मन्त्रि हुनुबित्तिकै भक्तपुर ताथली गाबिसमा मात्र होइन, नेपालको १४ अंचल ७५ जिल्लाका गाबिस गाबिस जानु र अबलोकन गरि कहाँ कहाँ के समस्या छ ? र के के बिकास बिजनेस निकास प्रिय्वोटी सेकेद्रिटी छुत्त्यै देसमा कस्ता कस्ता दछाय भयका र कति जना को आबस्यकता र देसमा कति जना दछाया योग्या का छन् पत्तालागाउनु जरुरि थियो तर पनि आजै समय छ धिरज सहित जारि होस् सबास मन्त्रि जी
मन परे हरियो, नपरे रातो
13
7
यो गदार देशद्रोही आतंकबादी लाइ फेरी विश्वास गरेर पछि लाग्नू भनेको अब देश लाइ कुनै माहा धुर्त ब्यापारी को हात मा बेच्नु बराबर हो !
मन परे हरियो, नपरे रातो
5
14
जंगल को याद आएर गाउ छिरीको भट्टराई
मन परे हरियो, नपरे रातो
16
21
लौ भान न त कुन चाहिं असल नेता छ ? बरु तेसैलाई नेता बनाउँ
नभए यो भन्दा अरु त सबै खिच्चा कूकूर हुन्
मन परे हरियो, नपरे रातो
2
3
प्रधान पन्त्री जिउ तपाई को काम गर्ने सैली र मन अरु भ्रस्टचारी को जस्तो नभएपनि तपाई को विचार किन देस टुक्राउने पछेमा हो ? देश लै जात भात नभनी सबै नेपाली हौ भन्ने हिसाबले अगाडी जाला नत्र तपाई जस्तो केहि ठिकै बेक्ती पनि काम नलाग्ने बस्तु हुनु होला ,बेलैमा विचार पुरौनुस !
मन परे हरियो, नपरे रातो
4
11
बस्ताबमा कुनै जो सुकै साधु नेता आए पनि यो देश केहि हुनी वाला छैन , सबै दलगत र व्यक्तिगत स्वार्थमा लागेका कुकुर नेताहरु तिमि आफुले भ्रस्ट भएर देशको ढुकुटी मात्र सकेन जात जात बीच सदभाब भद्कयारा देश खान लागेको नेता हरु को पछी हिडेर तिमि हामी सोझा जनताले केहि पाउदैन, बाबुराम जी ले पनि अति नाटक गरेर जनतालाई बुन्ग्राहमा हाल्नी? समस्या १ कानले सुन्नी अर्को कानले फालेर हिड्नी अनि कहाँ,यस्तो काम गरेर लोकप्रिय भन्दा तपाइको जनता माथि रहेको विश्वास बालुवा मेटिदै छ भन्नि बुझ्न जरुर छ तपाइले चाहेर पनि केहि हुदैन कि राजनेता हुन सक्नु पर्यो कि पार्टी र प्रचण्ड भन्नि छोडेर जनता सामु आउन सक्नु पार्र्यो,,,,,,,,,,,,,,,,
मन परे हरियो, नपरे रातो
4
2
He is the man of my nation, but other corrupt and evil minded so called political leaders are trying to make him fail.
No worry, with Some of those bureaucrat who are working hard to make you fail and to make you look bad in public eye, they will soon be swiped and eroded from Nepal by my fellow Nepali brothers and sisters
Keep up your love and sympathy over people, we are always in your side.
मन परे हरियो, नपरे रातो
4
6
येसेरी एक छाक जनता को घर मा गएर खन्देइ मा देश उँभो लाग्छ भन्नु मुर्खता सिबाय केहि हुन्देइना ! किसानको छोरो भैसके पछी के उसलाई किसानको मर्का को बारेमा ज्ञान हुनुपर्ने होइन र ? अब राजा भैसकेको छस, पिर मर्का को निहुँत निकाल्न पर्यो नै ! पहिले जबर्जस्ति जनता को गास चोरेर खाइस आहिले सहमतिमै भय पनि तेही कुरा धोहोरएको छस ! फरक येत्ति हो !!!
मन परे हरियो, नपरे रातो
9
4
राम्रो कदम धन्यवाद !!!!!!!!!!!!!!!! प्रधान मन्त्रीलाई ज्युलाई .
मन परे हरियो, नपरे रातो
17
22
ल नेता जी जनताले संघीयता एसको सरम्चना के कस्तो हो प्रस्ट संग नबुझेकाले देश टूक्राने कुरा थाले भनेर सनोमन गरे छन् . वास्तविकत बुझाउनु पेयो दोच्तोर sir होइन भने नेपाली जनता पीरले मर्ने भए .
मन परे हरियो, नपरे रातो
0
8
यो काम धेरै राम्रो छ प्रधान मन्त्रि जी
मन परे हरियो, नपरे रातो
11
3
This is all his NATAK . Jungle man in a jungle again . What a big news? ….
मन परे हरियो, नपरे रातो
1
6
जय नेप।ल !!!
मन परे हरियो, नपरे रातो
0
2
काम पईना बुढी पाडाको नाइटो कन्या , लगन पछिको पोते के काम ,आगे होते सोचे नही पिछे सोचे होते नही ,काशी जाने कुतीको बाटो खै के के उखानले प्रस्ट्याउने हो पम ज्यु लै १४ आंचल ७५ जिल्ला दुखि गरिब को घर जानुस सस्तो लोकप्रियता को लागि क कार्यक्रम ल्याउनु भयन तपैले दुख उहिको उही छ तेसकारण राजा घुमेको रिस नगर्नुस जनता लै निकास र शान्ति चाहियको छ लडाइ होइन तपाई लडाइ मछौदाई हुनुहुन्छ देसमा तेस्को परिणाम तपैले बेहोर्नु पर्ला आब जनताले राजा ल्याउन बेर छैन कोहि त चाहियो देस बचाउन तपाई र राजा aautai त भयो नि आहिले को परिस्थिति हेर्दा
मन परे हरियो, नपरे रातो
0
4
प्रधान सेनापति गुरुङ ले जस्तै सबै नेताहरुले गरिब जनता का आनाथ हरुलाई पालन पोषण गर्ने जीम्मा लीनु पर्यो गुरुङ जी ले राम्रो चुनौती दिनुभयो फटाहा नेताहरुलाई जनता को मन जीत्ने हो भने राजा ले पनि गुरुङ जी बाट सिक्नुपर्यो
मन परे हरियो, नपरे रातो
4
2
यो प्रचान्दजिको कदम राम्रै छ अरुनेता भोट पाएपछि फर्केर जादैन Kathmandu
घर बनाएरा baschha
मन परे हरियो, नपरे रातो
0
0