मृत्यु भइसकेको ठानेर काजकिरिया गरिएका लोकबहादुर जीवितै हुन् । सबैले मृत्यु भइसकेको भन्न थालेपछि परिवारले उनको काजकिरिया गरेको थियो । जानकारी नै नदिई घर छाडेर हिँडेका लोकबहादुरले पनि लामो अवधिमा परिवारलाई चिठी, फोन र सम्पर्क समेत गरेनन् । मृत्यु भइसकेको ठानी काजकिरियासमेत गरिएका रुकुम मुरु-३ का ५९ वर्षीय लोकबहादुर पुन २२ वर्षपछि घाइते अवस्थामा परिवारको सम्पर्कमा आएपछि नेपालगन्जस्थित वेस्टर्न अस्पतालमा उपचार गरिँदै छ ।
२२ वर्षपछि बुवा भेटिनुभो, पत्याउनै मुस्किल परिरहेछ,’ संगीता(लोकबहादुरको छोरिले) भनिन्, ‘म सानै छँदा बेपत्ता हुनुभएको थियो, मैले जान्ने/बुझ्ने भएपछि पहिलोपल्ट बुवाको मुख देखें ।’ बिरामी अवस्थामा परिवारको सम्पर्कमा आएका लोकबहादुरको नेपालगन्जस्थित वेस्टर्न अस्पतालमा उपचार भइरहेको छ । भारत हिमाञ्चल प्रदेशको सिमला जिल्लामा पर्ने गाउँमा मजदुरी गर्ने क्रममा लोकबहादुर डेढ महिनाअघि भीरबाट लडेर घाइते भएका थिए । उनको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको छ । घाइते लोकबहादुर भारतकै अस्पतालमा बेवारिसे भेटिएपछि भारतीय प्रहरीले अखिल भारत-नेपाली एकता मञ्चसँग सम्पर्क गरी फर्काएको हो ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
यो बिचारलाई हेल्प गर्नु पारो नेताजीहरु. कानमा oil लगार नाबसम.
मन परे हरियो, नपरे रातो
15
28
यो सुन पुन हैन गू पुन हो, कसरि मन बाध्न सके होला, यो बज्जिया पक्का पनि सुर र सुन्दरी मा बेपत्ता भएको हुनु पर्छ.यसको उता पनि जै जहान हुनु पर्छ, हाल कामै न्लाग्नी हालत म बल्ल नेपाल सम्झियो.
Well-loved. Like or Dislike:
103
5
मलाई माथि गंगा जीउले लेखेको कुरा मोन पर्यो – यो साचिकै मरेको हो , जब उमेर छदा फुत्त घरबाट कसैलाई नभनी सुइकुचा ठोक्यो, फेरी आज कसैले नहेर्ने आवस्थामा पुरानो घरमा आउनु पर्यो, येस्तालाई फेरी मारेर क्रिया गर्दा केहि पनि हुदैन होला .
भोलि एसका परिवारहरु भोकमरीमा बाउ खोज्दै आउलान जस्तो छ . कहाँ कतिजना छन् कसैलाई थाहा छैन , कतिजना श्रीमतीहरु होलान ? यी सबै कुरा फेरी सोच्ने बेला भएको छ – छोरी संगीताले .
Well-loved. Like or Dislike:
25
2
दुर्गमको लाटो सोझो मान्छे अनपढ बुद्दी के सोच्यो जहाँ पुग्यो त्यही बस्यो जब काम गरेर खान नसक्ने भयो त्यस पछी सबैको बोझ बन्यो र घर आयो त्यो पनि अरुको सहयोगमा बिचरा ! कुनै घोर अपराधी त होइन नि पीडित हो सहयोग गरेर स्थापित गराइदिनु पो पर्छ त मित्रहरु के भन्नु भएको त्यस्तो ! फेरी मार्ने र किरिया गर्ने बिचार सार्थक छ र ? त्यो परिवारको ठाउँमा एक्छिन आफुलाई कल्पना गर्नुस् त !
मन परे हरियो, नपरे रातो
4
0