मृत्युदण्ड पाउने निर्दोष, सरकारले केही गरोस (अमर बचाउ अभियान)

अमर बचाउ अभियानले दुवईको जेलमा मृत्युदण्डको सजाय भोगिरहेका अमरबहादुर बमको जीवन रक्षाको लागि सबैले सहयोग गर्न अपिल गरेको छ ।
रोजगारीको सिलसिलामा दुवई पुगेका अमरलाई इण्डियन सोसल क्लबमा भारतीय नागरिक शरद सेठ्ठीको हत्यामा संलग्न भएको अभियोगमा अमरबहादुर बमलाई मृत्युदण्डको सजाय सुनाइएकोहो  ।  उनको जीवन रक्षाको लागि सबैले अपिल गरौ  ।
सेठ्ठीको हत्यामा अमरलाई थाहै नदिई सवारी चालकका रुपमा प्रयोग गरिएको र सरकारी काम काजको भाषा अरबी समेत उनलाई नआएको कारण उनले आफुलाई निर्दोष सावित गर्न नसकेको हुदा  उनको जीवन रक्षाको लागि अपिल गरेको हो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

15 Responses to “मृत्युदण्ड पाउने निर्दोष, सरकारले केही गरोस (अमर बचाउ अभियान)”

  1. usman sherpa says:

    बलगराैउ दाजु भाइहरु मीली जुली ढुपना लागेको देश र मानॅ लागेको अमरलाइ बचाउ

    Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 0

  2. Raghu mishra says:

    भोलि pradhan मन्त्रि जी ले बम को बिसयमा सक्रिय भा अ ra अगाडी बढेको समाचार सुन्नों/गोद ब्लेस उ अम्बर .

    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 1

  3. gappu kaji says:

    प्रधान मन्त्रिले के को पहल गरोस आफुनै जयन मारा उसलाई के को मतलब नेपाल को मन्त्रि हरु आफ्नो दिकुटी भर्ना नै ब्यस्त अरुको त केको मतलब

    Well-loved. Like or Dislike: Thumb up 35 Thumb down 3

  4. shanta from says:

    सबै भन्दा पैला नेपाल सरकारलाई फेरी पनि दस औला जोडेर आग्रह गर्दछु यो auta निर्दोस अमर बम लाई बचाऊ हे बाबुराम तिमीलाई के यो समाचार कानमा परेको छैनारा तिमीले राम्रोकाम गरेर देखाऊ यो auta मान्छेलाई बचौना पनि कातिपाली समाचारले फुकोस ह please असलाई बचाऊ

    Well-loved. Like or Dislike: Thumb up 46 Thumb down 0

  5. chanda says:

    माननीय मन्त्रि बाबुराम भट्टराई जिउ यो निर्दोस अमर बहादुर बम को जिबन रछाको पहल गर्नु भयो भने तपाइलाई सम्पूर्ण नेपाली जनताको साथ पाउनु हुनेछ नत्र तपाइलाई नेपाली जनताले ………………………………………………………………………………………………………………………………………….?

    Well-loved. Like or Dislike: Thumb up 20 Thumb down 0

  6. ganga grg says:

    अमर को केस जटिल छ, उ हिन्दी बोल्न सक्छ, अदालत मा हिन्दी,उर्दु बोल्ने वकिल थुप्रै छन, uae को नेपाली समाज ले अमर लाई भेटेर सबै कुरा को जानकारी लिएको पनि छ,राजदुत लाई पनि जानकारी गरे, केश नै पेचिलो छ.मृतक पक्छे को पकड बलियो छ.अमर को बयान फितलो परे जस्तो छ.हत्त्यारा को बयान लाई फितलो पारी घटना लाई र घटना क्रम लाई मुख्य रिपोर्ट बनाएको बुझिन्छ.सम्पूर्ण गति बिधि हेर्दा निर्धोष साबित गर्न आशाम्भ्व छ.

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

  7. raj sharma says:

    एउटा निर्दोस लै बचाउन सहयोग गर्न नसक्ने हो र अमर लाइ फासी भयो भने सबै गिद्द चोर नेताहरु लाइ पनि सबै जनता मिलेर जिउदै खाल्डोमा पुर्नु पर्छा !

    Well-loved. Like or Dislike: Thumb up 24 Thumb down 0

  8. Bal sing Thapa says:

    बम को बारे हामीहरुले के गर्नु पर्ने हो त् .हामीलाई पनि केहि संधेश दिनुहोस .

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 1

  9. हो हामी सबैले अमरलाई बचाउनु पर्छ/ यो हामी सबै नेपालीको कर्तब्य हो/ हामी नेपाली हौ तर हाम्रो सरकार किन चुप लाग्दछ हा/ के प्रचण्ड पशू हो तेशको दिमागमा मनबताको सब्द छैन? सबै नेपाली मिलेर प्रचण्डलाई देस निकाला गर अनि मात्र नेपालमा सान्ति हुन्छ नत्र मवले बाछो खान्छ है.

    Well-loved. Like or Dislike: Thumb up 14 Thumb down 3

  10. मो प्रधानमन्त्री बाबुराम भट्टराईलाई के भन्न चाहानछु भने .. आफु देशको शक्तिसाली आर्थत् , (father of the country ) जुनबेला भयका छौ .. तेतीनै बेला जनताका घाऊमा मलम लगाउन जरुरि देख्छु .. किनकी सर्बहारा नेपाली जनताहरुले तिम्रो ठुलो आशा गरेका छन् ..!!!

    Well-loved. Like or Dislike: Thumb up 41 Thumb down 0

  11. हेम says:

    देशको अर्थतन्त्रलाई धान्न मेरूडण्डको काम remittance ले गरिरहेको छ भन्नेमा कुनै पनि जिम्मेवार नेताहरू अनविज्ञ छैनन् । विदेश जानको लागी भनेर कागजात बनाउन थाल्यो भने गा. बि. स. देखी अन्तर्राष्ट्रीय विमानस्थल सम्मका कर्मचारीहरूलाई भेटी नचढाई बाटो खुल्दैन । स्वदेश फर्कदा विमानस्थलमा त्यहाॅका कर्मचारीहरू अनावश्यक झमेला गर्छन् र कर्मचारी भएर पनि ज्यादै तल्लो स्तरको भिखारीको रूपमा प्रस्तुत हुन्छन् तब जो कोही दयाले २/४ डलर तिनीहरूको हातमा राखि दिन बाध्य हुन्छन् ।
    यसरी अनेकौ दु:ख कष्ट गरेर remittance भित्र्याउने एक निर्दोश नेपाली नागरिकको सुरक्षाको लागी नेपाल सरकार किन चुपचाप छ ? देश र जनताको लागी राजनिती गरेको भनेर कहिल्यै नथाक्ने नेताहरू किन बहिरा र अन्धा भएर बसेकाछन् ? अन्तमा :- नेपाल सरकारले चाॅडो भन्दा चाॅडो अमर बहादुर बमलाई मृत्यु डण्ड हुनबाट जोगाउन पहल गरोस् ! धन्यवाद !!!

    Well-loved. Like or Dislike: Thumb up 77 Thumb down 2

  12. surendra panta says:

    एक निर्दोस नागरिक अमर बहादुर बमको जिबनलाई बचाऊ र सकुसल नेपाल फर्काऊ अवियानमा नेपाल सरकारले ससक्त पहल गर्नु पर्छ00

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  13. madhu oli says:

    अहिले प्रधान मन्त्रि लाई पनि कुर्सि बचाउन गार्हो भएको छ. किन सुन्छंर प्रधानमन्त्री ले जनताको कुरा

    मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

  14. Raju pun says:

    Sala chor neta go hale. Ur real place is that hale.Amar just god blasse u. We r D’rady to help u. U coming soon and soon freedom.

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

  15. किशन सुनर ( एकल यात्री ) says:

    लगायको कपडा मिलौने फुर्सद नभयको नेतालाई कती भने साथी हरु हुन त हामी घम्भिर भयर सोचउ त कही अमर बहादुर बम ले पैसाको लागि
    आफ्नो पारीबार को सोच बिचार नगरि अर्कको जिबन लिने मान्छे लाई हजुर हरु साथ् दिदै हुनु हुन्छ भोली गयर पैसा को लागि हजुर हरुलाई पनि मरी दिनु भय भने म त भन्छौ साथीहरु यस्तो मान्छे लाई मर्न नै दिनु पर्छ यदी मैले पनि पैसाको लागि कोसैको जिबन लिन्छु भने मलाई पनि मार्द हुन्छ जो मरेको थियो उस्को पनि त घर परिवार थिय होलन आज अमर बहादुर बम ले आफ्नो परिवार सम्जेर पछुताउनु सिवाय कै छैन म त भन्छौ यस्तो मान्छे लाई सहयोग नगरौ कुरै नबुजी अमर बहादुर बम को लागि तातो रिस नगरम बरु उहको लागि चिर शन्ती को लगी कामना गरौ

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)