प्रचण्डपुत्र प्रकाशको अर्को पौरख सर्बत्र चर्चा र आलोचना

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशसँग भागेकी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं सरस्वति क्याम्पसका स्ववियु सभापति विना मगर पनि निलम्बनमा परेकी छिन् ।
प्रकाशसँग विवाह गरेको समाचारहरू सार्वजनिक भएपछि क्रान्तिकारीले मगरलाई संगठनको केन्द्रीय सचिवालय सदस्य र क्रान्तिकारी स्ववियु काउन्सील, नेपालको संयोजक वाट समेत निलम्वन गरेको अध्यक्ष हिमाल शर्माले जानकारी दिनुभयो ।

पार्टीले प्रकाशलाई कार्वाही गरेको तथा दुबैले विवाह गरेको समचार सार्वजनिक हुँदा समेतसंगठन र परिवारको सम्पर्कमा नआएको र कुनै प्रतिकृया समेत नदिएकोले गम्भीर रुपको सांस्कृतीक विचलनको आशंका पैदा भएको विज्ञप्तीमा उल्लेख छ । बिनाले संगठनको अनुशासन, सामाजिक मूल्य र मान्यता विपरित कार्य गरे नगरेकोबारे आन्तरीक छानविन गर्ने निर्णय गरेको समेत क्रान्तिकारीले जनाएको छ ।
यसअघि माओवादीको पोलिटब्युरोको बैठकले प्रचण्डको प्रस्ताव अनुसार प्रकाशलार्इ राज्य समिति सदस्यबाट निलम्बन गरेको थियो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

 

25 Responses to “प्रचण्डपुत्र प्रकाशको अर्को पौरख सर्बत्र चर्चा र आलोचना”

  1. rajarajan says:

    वा बधाई छ प्रकाश जी र बिना जी लाई . facebook account हटाउनु को कारण त बल्ल बुझियो , सर्बत्र आलोचना हुदा पनि खोई केहि प्रतिक्रिया छैन ,कि सार्बजनिक जिबन बाट हराउने हो कि के हो?
    चिन्ता र आक्रोश को कसरि सामना गर्ने विचार छ? भावी लक्ष्य कति वती पुर्याउने विचार छ नि प्रकाश जी?

    मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

  2. Human says:

    Prakash is no better than Parash . But Prakash seems to be more crazy with women and sex.
    Interview with Krishna K C is interesting . Seems he is rulling everyone and does not want to speak the fact. He himself might have acted as LAHAMI.
    Mr K C IS NONSENSE as he charging the media. Which means he knows everything .
    HI PRACHADA TAKE CARE OF YOUR OWN SON AND YOUR THREE DAUGHTER INLAWS RATHER THAN TRYING TO TAKE CARE OF 3.5 cores Nepali .
    Your son is no better than Parakash.

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

  3. raju rijal says:

    बाउ गतिलो भए पो छोरो पनि गतिलो हुन्छ .!!!

    Well-loved. Like or Dislike: Thumb up 12 Thumb down 2

  4. Ganesh says:

    प्रकाश दाहाल भन्ने मान्छे मलाई मन पर्दैन तर यो कुरा प्रकाश ले केहि नराम्रो गरे जस्तो लाग्दैन| तेसैले आलोचना गर्न जरुरि छ जस्तो लाग्दैन|

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 7

  5. Surendra says:

    युद्धकालमा बहुबिबाह गर्नेहरुमाथि भाटे कारबाही गर्ने cambrate प्रचण्डले आफ्नो पुत्रलाई चाहिं के गर्ने होला ? शायद भाटानै लगाउने हो कि ?

    Well-loved. Like or Dislike: Thumb up 46 Thumb down 3

  6. yamlal subedi says:

    माओबादी हरु कुकुर इनले कतिलाई २ बिहे गरेभनेर मारिदिय अब के योपनि मर्ने वाला छकी क्याओ बाबुराम जी प्रचान्द्र जी

    Well-loved. Like or Dislike: Thumb up 58 Thumb down 8

  7. usman sherpa says:

    विनले पक्कै एसको सुघाको जस्तै चुचे नाघ हेरेरै मनपराई भागेको हुन सक्छ

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 9

  8. usman sherpa says:

    प्रकास गोपी कृष्ण को …….त्योई हो त्योई हो ……………..बन्दै होला दिल्लीमा पुगेर …..अनुहार बन्द येत्रो नाग अगाडी निस्केको छ बजियाको

    Well-loved. Like or Dislike: Thumb up 27 Thumb down 5

  9. ravi raj says:

    थुक्क prachandaputra प्रकाश ………..

    Well-loved. Like or Dislike: Thumb up 34 Thumb down 7

  10. him gautam from canada says:

    अरुले दोस्रो पटक बिबाह गरे खुट्टा काटने र सामाजीक कारवाई गर्ने मावोबादी ले पार्टी बाट निलम्बित गरेर के नाटक गरेको हो? यो त मावोबादी, काँग्रेस एमाले फोरम लगायत का नेताहरुको सकली रुप हो यिनी हरुको देखाउने मात्र २/३ वोटा पत्नी छन् भित्र भित्र १५/२० वोट छन् यी सबै नेता र यिनी हरुका छोरा छोरि को blood टेस्ट गरे मात्र कति लाई ADIS लागेको छ भनेर थाहा हुन्छ र यिनी हरुको सक्कली रुप देखिन्छ बधाई छ नेताहरु लाई

    Well-loved. Like or Dislike: Thumb up 63 Thumb down 6

  11. khlimbu says:

    साधारण जनताको छोरो भए !!!बहु -बिबाहमा एतिखेर जेलमा हुन्तियो कि भाटे कारबाहीमा परतियो तर प्रचण्डको छोरो पर्यो कसको के दाल गल्छ ?

    Well-loved. Like or Dislike: Thumb up 27 Thumb down 5

  12. Mahendra Raj Subedi says:

    प्रकाश दाहाल को पछाडी यस्तरी किन नराम्रो कुरा लिएर मिडिया हरु लागि परेका हुन्? सगरमाथा आरोहण गर्ने समय मा पनि यस्तै गरे आखिर झूट साबित भयो. अहिले फेरी औता अबफाहा फैलाउदै छन्. फेरी प्रचण्ड जस्तो महान नेता को नाम जोडेर बदनाम गर्ने कु चेस्टा गर्दै छन् , यो घृणित र तुच्छ सोच बाट उन्मुक्ति कहिले पाउलान यी पत्रकार हरुले.

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 66

  13. Dal Thapa says:

    ओहो हो हो हो हो…….. एउटाले बिवाह गर्ने अरु लाई मज्जा आए जस्तै भएछ ! राम्रा काम कुरा को प्रसंग्सा प्रचार प्रसार गर्नु राम्रो हो जना मानस मा राम्रो चेतना जान्छ एस्तो सामान्य एउटा केटा र कतिले बिवाह गर्दै मा तिल को गेडा लाइ पहाडै बनाएर के को यो प्रचार हो ? प्रश्न एउटा हो बहु बिवाह को हो त्यो नेपाल को कानुन मा सबै बेबस्था छ बरु त्यो कानुन कस कस्ले र कस्तालाई कति लागु भए गरेको छ भन्ने हो नेपाल का नेता देखि सामान्ने केटासम्म चाहने हरुले बिवाह गरेकै छन् कुनै नौलो घटना होइन ! यसरी कुनै ब्यक्ति को चरित्र हत्या गर्न मिडिया नै पछी लाग्नु किन परयो ? बरु कानुन अनुसार बास्तबिकता के हो बुझेर कारबाही गरे भैगो नी…!

    मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

  14. Tina says:

    महेन्द्र राज सुबेदी जी; जे सत्य छ तियो बोल्नुहोस/ नेता भनेर उनीहरुका हरेक गल्ति लाई ढाक छोप गर्दै लाने होइन/ तपाई ले गल्ति औलाउनु भयन भने उनीहरु सुद्रिने मौका कहाँ बाट पौचन/ कसैको पक्छय लिने भन्दैमा अन्धभक्त पो नहुने हो कि?

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

  15. Dinesh Limbu says:

    बिदेसका पत्रकारले देस र समाजको विकास गर्न कलम चलौछान्, हाम्रो देसका पत्रकारहरु आफ्नो र पार्टी को विकास गर्न कलम चलौछान्.

    काँग्रेस को समर्थन गर्ने पत्रकारले एमाले र माओबादी को खेदो गर्छन, माओबादीको समर्थन गर्नेले काँग्रेस र राजाबादिको खेदो गर्छन्!

    मलाई त लाग्छ इ पत्रकारले नै देसमा बिभाजन र जगडालाइ मलजल गर्दै छन्!

    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

  16. नेपालमा कस्ता कस्ता पार्टी ? कुना सदस्येले बिवाह गर्यो भने आफ्नो सदस्येता गुमाउनु पर्ने, के सबै अरु सदस्येहरु कुमार र कुमारीहरु मात्र छन् त ?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  17. desh chor says:

    prachandra is the best

    मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

  18. nepal says:

    खाते प्रचान्द्र जस्तो बाउ उस्तै छोरा नि के हुनु देश लुट्ने बाउ केटि लुट्ने छोरा हा हा हा हा :)

    मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

  19. Ramesh basnet says:

    अरुका भन्नाले जनाताहरुकोता बहु बिबाह भन्दै खुट्टा पनि भाँचे माओबादीले कत्तिकोता ज्यान पनि मारे ति टुहुरा र अबोध आइमाईहरुको आँसुले कहिलै सुख त दिदैन यी देशका धन्दुकारी रेबिज लागेका कुकुरहरुलाई! थुक्क गधा उता ज्ञाने उम्लिरहेको बेलामा झन् तलबाट आगोमा घिउ थप्यो त्यो प्रकाशेले के भाको हो यो नेपाललाई पनि !

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  20. ram oli says:

    ल है बैध्य बा चुनौ ति आयो है प्रचण्ड ले छोरा लाइ मरिग्या कारबाही गर्दैना तपाई कसो गर्नु हुन्छ हेर्ने दिन आयो जनता हरु ले

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  21. ram chandra says:

    gadha,babuko samrajyama syalle baghko rup dekhako chas ,tero yo chal dherai din tikne chaina tera babuko pani nepali jantale harkat tha paisake

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  22. Human says:

    Why my above comment is awaiting for moderation for two days ?

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

  23. madhu oli says:

    बुबा मन्त्रि भए भन्दैमा छोरा पनि मन्त्री हुन्छ भन्ने हुदैन …तेसैले उनि पैसाले मातिएका छन् …प्रचण्ड को नाम मा …….

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  24. dipak says:

    यो प्रचंडे को पारस हो एस्तो पारसे हरु नेपाल मा धेरै जन्मेका छन् आज नेताका छोरा छोरी हरु र यिनका पछी पछी लाग्ने भेडे युवा हरु एस्त पाजी हरु को के कुरा गर्नु ययूतई राजा र ययूतई पारस ठिक छ राजा आउनु आबसेक छ आब आनी पारस ले यी नेता हरु को छाक मा लाठो घुसौनु पर्दछा र नाबजन्मित लाखौ परासे हरुको जय देस जय नरेश

    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

  25. karma thapa says:

    manav itihas kal dekhi nai manav samaj tatha deshma yesta ghatna bhayeka chhan.yo naya kura ta bhayena tar tsalai follow garnu galat ho. gharma shreemati huda hudai arko lyaunu gaira kanuni kura ho ra galat pani.chhorale galti garda babuko nam aauchha nai. tai pani babulai dos dinu galat ho. jun aulma bish lagchha tehi jharchha bhanne kuralai birsanu pani hudaina.

    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

Leave a Reply

Enable Google Transliteration.(To type in English, press Ctrl+g)