सडक दुर्घटनाको विषयलाई लिएर रौतहटको महम्मदपुर गाविसमा प्रहरी र स्थानीयवासीबीच झडप हँुदा प्रहरीको लागी लक्ष्मीपुर महमदपुर ६ का ३० वर्षिय रमोद साहको मृत्यु भएको हो । मृतकको छातिमा गोली लागेको थीयो । अहेले रमोदको घरमा रुवाबासी चलेको छ । प्रहरी अन्धाधुन्ध चलाएको गोलीले एउटा निर्दोष मानीसको हत्या भयो र पीडित हरु अझै पीडित छन् । off the beat-
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
गृह मन्त्रि गच्छेदार लाई दिन मा बिना उदस्ये दस लाख चलाएर मन्त्रि परिषद मा बस्न पाए पुगी हाल्छ किन हेर्नु पर्यो दर्जुला बासीको समस्या होइनर……
मन परे हरियो, नपरे रातो
9
0
ए ग्छ्यादार जी तपाई देस भित्रको मन्त्री होकी आफ्नै भुरी भर्ना मात्रै खोज्ने कुकुर हो के हो किना जनतामा गोलि चलायो पुलिसले तलाई थाहा छ कि छैना तिम्रो छोरा वा छोरी वा सिरी मति लाइ गोलि लागेको भया कस्तो हुन्त्यो होला बिचार गर तो गछ्यादार मन्त्री जिउ
मन परे हरियो, नपरे रातो
1
0